आरसीटीसामु मच्छिन्द्र निरीह
एन्फालाई २४ करोडको प्रायोजन
काठमाडौं, १० साउन । लन्डन ओलम्पिक–०१२ मा सहभागी हुन नेपालका प्रथम ओलम्पियनमध्येका एक भूपेन्द्र सिलवाललाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले मंगलबार बिदाइ गरेको छ ।
रौतहट, साउन २ - बाँके, रुपन्देही र दोलखा १४ औं राष्ट्रिय महिला फुटबल प्रिक्वाटर फाइनल प्रवेश गरेका छन् । पराजित भएपछि सुनसरी, बर्दिया र चितवन भने प्रतियोगिताबाट बाहिरिएका छन् ।
काठमाडौं साउन २ - नेपाल सोतोकान कराते संघ एसकेआइएफको आयोजनामा भएको प्रथम राष्ट्रिय रेफ्री सेमिनार मंगलबार सम्पन्न भएको छ ।
प्रतियोगिता अन्तरगत आजको पहिलो खेलमा वीरगन्ज युथएकेडेमी र टुसाल युवा क्लब भिड्ने छन् भने दोस्रो खेलमा पुल्चोक स्पोर्टस क्लबले च्यासल युथ क्लबको सामना गर्ने छ ।
नेपाल भारोत्तोलन सङघ केन्द्रीय
समितिको आयोजनामा पहिलो साउथ एसियन भारोत्तोलन प्रतियोगिता आज देखि
बाँकेको नेपालगञ्जमा सुरु हँदैछ ।
एएफसी च्यालेन्स कपको उपाधिका लागि आज उत्तरकोरिया र तुर्कमेनिस्तानबीच प्रतिस्पर्धा हुदैछ
भोली पनि नेपालले वलियो टिम मानिएको क्यानडासँग प्रतिस्पर्धा गर्नुपर्नेछ
युएईमा चलिरहेको विश्वकप ट्वान्टी ट्वान्टी छनौट क्रिकेटमा नेपालले आज
बर्मुडाको सामना गर्ने भएको छ ।
महोतरीको खरमारामा जारी नक आउट फुटबल प्रतियोगिातामा सेमिफानलका
लागि आज प्रतिस्पर्धा हुने भएको छ ।
दशरथ रङ्गशाला त्रिपुरेश्वरमा दिउँसो २ बजे
हुने आजको पहिलो खेलमा समूह ए को विजेता तुर्कमिनिस्तान र बी को
उपविजेता फिलिपिन्स भिड्दैछन् ।
नेपाल क्योकुशिन
कराँते डो–संघको सहयोगमा क्योकुशिन कराँते डो–संघ कास्कीले आयोजना
गर्न लागेको प्रतियोगिताकोलागि आर्थिक संकलन, खेल मैदान व्यवस्थापन तथा
खेलाडी छनौटको काम भईरहेको संघका कास्की जिल्ला अध्यक्ष नलबहादुर
गुरुङ्ले जानकारी दिनुभयो ।
प्रतियोगितामा
विभिन्न नौ खेलमा स्वर्ण पदक जितेर भारतले प्रथम भएको छ भने चार स्वर्ण
जितेको पाकिस्तान दोस्रो भएको छ ।
पहिलो खेलमा हङकङ र दोश्रो
खेलमा डेनमाकलाई पराजित गरेको नेपाली टोलीले आजको खेलमा पनि विजयी
यात्रा जारी राख्ने लक्ष्यका साथ मैदानमा उत्रने भएको छ ।
युएईमा जारी आइसीसी ट्वान्टी ट्वान्टी बिश्वकप क्रिकेटको छनौट खेलमा आज
नेपालले डेनमार्कको सामना गर्दै छ ।
आज दिउँसो एन्फा कम्पेक्समा एक समारोहका विच विदाई गरीने एन्फाले
जनाएको छ ।
समान ३–३ अंक जोडेका ताजकिस्तान र फिलिपिन्सबीचको खेल सेमिफाइनलमा प्रवेश गर्ने समूह बी को अन्तिम टोलीको टुङ्गो लाग्नेछ ।
लगातार हार बेहोरिरहेको नेपालले आज पनि तुर्कमेनिस्तानसँग प्रतिष्पर्दा
गदैछ ।
हल्चोक खेल मैदानमा हुने आजको पहिलो खेलमा उत्तर
कोरियाले ताजिकिस्तानको सामना गर्ने छ ।
आई सि सी वल्ड कप २०÷२० क्रिकेटमा सहभागि हुनका लागि अभ्यास खेल खेल्ने
नेपाली टोली भारत पुगेको छ ।
फागुन २५ गतेदेखि काठमाडौंमा सुरु हुने एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगितामा भाग लिन भारत र ताजिकिस्तानको फुटबल टोली आइतवार काठमाडौं आउँदै छन् ।
कैलालीको धनगढीमा उद्घाटन भएको प्रतियोगिताको आइतवार दिउँसो कन्चनपुरको महेन्द्रनगरमा प्रधानमन्त्री बाबुराम भट्टराईले समापन गर्ने कार्यक्रम छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराकासाथ
सुदूरपश्चिममा फागुन १४ गते देखि जारी बृहत छैटौँ राष्ट्रिय खेलकुद
प्रतियोगिताअन्तर्गत आज पनि भरत्तोलन, कुस्ति, क्रिकेट भलिवल, कराँते लगायतका
प्रतियोगिता अहिले जारी रहेका छन ।
प्रतियोगितामा आज भिमदत्तनगर, धनगढी, काठमाण्डौ,
ललितपुर र पोखरामा खेलहरु सञ्चालन हुदैछ ।
तीनदिने प्रतियोगितामा पुरुषतर्फ मात्र १८ खेलाडीले
व्यक्तिगत र समूहगत स्पर्धामा प्रतिस्पर्धा गर्ने छन ।
सुरेश बिडारी रेडियो एकता, लालबन्दी, सर्लाहीकैलालीको धनगढिमा
रंगशालामा आजदेखि सुरु हुन गैरहेको छैटौ राष्ट्रिय खेलकुद प्रतियोगितामा
सर्लाहीबाट १४ जना खेलाडी सहभागी हुने भएका छन् ।
कैलालीको धनगढिमा
सुरु हुने प्रतियोगिताको दिउसो राष्ट्रपति डा. रामबरण यादबलले उद्घाटन
गर्नुहुने कार्यक्रम रहेको छ ।
सुदुर पश्चिममा १४ गतेबाट सुरु हुने छैठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका
लागी पश्चिमाञ्चल क्षेत्रको महिला क्रिकेट टिम घोषित भएको छ ।
छैटौँ राष्ट्रिय खेलकुद तयारीको क्रममा अनियमितता भएको भन्दै कैलालीका
राजनीतिक दलका भ्रातृ सङ्गठनले दुईघन्टा चक्काजाम गरेका छन् ।
किर्तिपुरमा भएको खेलमा सुदुरपश्चिमाञ्चलले पूर्वाञ्चललाई ६६ रनले हरायो ।
हिमालयन सेर्पा क्लव बाराको सिमरामा चलिरहेको तेस्रो सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ ।
आजको पहिलो खेलमा नेपाल पोलीटेक्नीक इन्स्टीच्युट भोजाड र बोस्टन कलेज भरतपुर भिड्ने आयोजकले जनाएको छ ।
पोखरा रंगशालामा रुपन्देही ११ लाई दुई एकले हराउँदै अफ्रिकन यूनाईटेड क्वाटर फाइनलमा पुगेको छ ।
रुपन्देहीको बुटवलमा जारी सहिद स्मारक ए डिभिजन राष्ट्रिय लिग फुटबलमा आज एउटामात्रै खेलहुने भएको छ ।
आगामी माघ महिनाको ४ देखि ७ गते सम्म डोटीको छतिवन गाबिसको बुडरमा संचालन
हुने राष्ट्रपतिकप रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
भरतपुरमा जारी अन्तरकलेज ट्वान्टि– ट्वान्टि क्रिकेट प्रतियोगितामा आज वोस्टन
कलेज भरतपुर र शान्ति एकेडेमी भिड्ने भएका छन् ।
रेडबुल ए डिभिजन राष्ट्रिय लिगमा आज मोफसलका दुई टोलीबीच प्रतिस्पर्धा हुने
भएको छ ।
पोखरामा चलिरहेको सहिद स्मारक ए डिभिजन राष्ट्रिय लिग फुटबलमा आजपनि २ खेल
हुदै छन ।
सहिद स्मारक ए डिभिजन राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्र्तगत पहिलो खेलमा
नेपाल आर्मी र रानीपोखरी कर्नर टिम आरसीटि खेल्ने छन ।
महिला यु १९ च्याम्पियन क्षेत्र नम्बर ७ जनकपुरका खेलाडीहरुलाई भव्य स्वागत गर्दै
जनकपुरमा विजय ¥याली निकाल्ने तयारी गरीएको छ ।
आजको
पहिलो खेलमा जावलाखेल युवा क्लबले आरसीटीसँग खेल्नेछ ।
राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्र्तगत केहीबेरमा हुने पहिलो खेलमा हिमालनय
शेर्पा विरुद्ध रानी पोखरी कर्नरटिम आरसीटि भिड्ने छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत क्षेत्रीय प्रतियोगितामा प्रतिष्पर्धा गर्नका लागि
खोटाङमा फुटबल र भलिबल तर्फका पुरुष तथा महिला खेलाडीहरु छनौट भएका छन् ।
पोखरामा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा ललितपुरे टिम सामसुङ जावलाखेल
युथ क्लबले बिजय सुरुवात गरेको छ ।
नवलपरासीको गैडाँकोटमा जारी क्षेत्र न. १ स्तरीय अन्तर मावि छात्रा फुटबल प्रतियोगीता अन्तर्गत आज नमुना आवासिय मावि र सरस्वती आवासिय मावि गैडाँकोटबीच प्रतिस्पर्धा हुदैछ ।
नेपाल आइसिसी यु-१९ विश्वकप क्रिकेटमा छनोट भएको छ। शनिबार आइसिसी यु-१९ विश्वकप छनोट शृंखलाअन्तर्गत उत्तरी आयरल्यान्डमा भएको खेलमा आयरल्यान्डलाई १० रनले हराएपछि नेपालले पुनः आइसिसी यु-१९ विश्वकपमा खेल्ने भएको हो।
अण्डर नाइन्टिन क्रिकेट वल्र्डकफ क्वालिफायरमा नेपालले आफ्नो दोस्रो जित दर्ता गराएको छ । आज केन्यासँग भएको खेलमा नेपाली बलरहरुले केन्यालाई १०७ रनमा अलआउट गरेका थिए भने नेपालले सो लक्ष्य ४ विकेट गुमाएर १९।२ ओभरमा पुरा गरेको थियो । केन्याका बलरहरुले ३२ एक्स्ट्रा रन दिएपछि नेपाल जितको जित सहज भएको हो ।
विश्वकप छनौट फुटबलको दोस्रो चरणमा आज नेपालले जोर्डनसंग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समय अनुसार राति पौने १० बजेपछि सुरु हुनेछ ।
नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।
बुधबार भएको खेलमा चिरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टार क्लबलाई १-० ले पराजित गर्दै पुलिसले एक खेल खेल्नु अगाडि नै तेश्रो पटक ए डिभिजन लिगको उपाधि जितेको हो ।