www.nepalqataronline.com Sunday, 19th May 2013
 
Ads
All News

सेखको सपनाले निम्त्यायो दुबई संकट

मलेसियाका कम्पनीहरुमा लेभी कटौती हुदैछन्

नेपाल पत्रकार महासंघ शाखा मलेसिया र प्रवासी तामाङ एकता समाज मलेसियाद्धारा यही आउँदो चाइनिज नयाँ बर्ष अर्थात १४ र १५ फेब्रुअरी २०१० का दिन बृहत संगीतिक कार्यक्रम गर्ने भएको छ ।

कैटरिना एसियाकै सेक्सी महिला

महावाणिज्यदूतमा उपाध्यायलाई स्वीकार नगर्न हङकङ सरकारलाई पत्र

हङकङमा सकिँदैछन् घरेलु कामदार

कोरिया पुगेकै भोलिपल्ट ट्याक्सीमा नेपालीको मृत्यु

टाइगर उडकी दसौँ प्रेमीका

प्रधानमन्त्री नेपाल कोपनहेगनमा/सम्वोधन भोलि

पाकिस्तान: बम आक्रमणमा २० को मृत्यु

अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव:जापानी आँखामा अमेरिकी सेना

पर्दामा कोरियाली विगत र वर्तमान

डिसेम्बर, १५ बहराइन नेपाली एकता समाज केन्द्रीय समितिले हाँजी हसिन अल अली कम्पनीमा कार्यरत नेपाली मजदुरहरुको एक भेला आयोजना गरेर बहराइन नेपाली एकता समाजको गठन गरेको छ ।

बेलायतमा नेपाली विद्यार्थी

मिस वल्र्डको ताज केइनलाई

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगलको आयोजनामा क्रिसमस तथा नयाँ बर्ष २०१० को उपलक्ष्यमा भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिने भएको छ ।

नेपाल सरकारद्वारा आयोजीत 'हिमाल बचाउ' अभियानमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष जीवा लामिछानेको नेतृत्वमा गएको गैरआवासीय नेपाली संघका प्रतिनिधिहरुको टोली सम्मलेनमा सक्रिय उपस्थिति जनाएर फर्किएको छ ।

बेल्जियममा नेपाली पत्रकारिता तथा अर्थतन्त्रबारे अन्तर्कृया

हिमाल जोगाउन कोपनहेगनमा मार्चपास

गैर आवासीय नेपाली संगठन (एन आर एन) को छैटौं वार्षिकोत्सव एक भब्य कार्यक्रमका साथ आइतवार फ्रान्सको राजधानी पेरीसमा सम्पन्न भएको छ।

पोर्चुगल नेपाल मैत्री संघको आयोजनामा पोर्चुगलमा बसोबास गरिरहेका नेपालीहरुलागि पोर्चुगिज भाषा कक्षा संचालन हुने भएको छ ।

इराकको पश्चिमी शहर फलूजा नजिकै पर्ने अमिरिया बजारमा भएको कार बम आक्रमणमा नौ जनाको मृत्यु भएको छ भने एकतीस जना घाइते भएका छन्।

घुस लिएको, भ्रष्टाचार गरेको र न्याय पद्दतिमा बिसङ्गति ल्याउन खोजेको आरोपमा न्यूजिल्याण्ड सरकारका एक पूर्वमन्त्रीलाई आज छ वर्षको जेल सजाय सुनाइएको छ।

दक्षिण भारतमा आएको बाढीका कारण मर्नेहरुको संख्या बढेर दुई सय पचास जना पुगेको छ।

पाकिस्तानको राजधानी इस्लामावादस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा भएको आत्मघाती बम आक्रमणमा परी कम्तिमा ४ जना मारिएका छन् भने अन्य दर्जनौ घाइते भएका छन्।

ग्रीसमा आइतबार सम्पन्न संसदीय निर्वाचनमा गिओर्गोस पापान्द्रेउको समाजवादी पासोक पार्टी विजयी भएको छ।

थाइल्याण्डमा एक यात्रु बाहक रेल दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।

भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या बढेर एक सय नब्बे जना पुगेको छ।

अफगानिस्तानको नुरिस्तान प्रान्तमा आदिबासी लडाकुसँग भएको भिडन्तमा परी कम्तिमा आठजना अमेरिकी सैनिक र दुइजना अफगानी सैनिक मारिएका छन।

भारतको पूर्वोत्तर राज्य असममा भएको गोलीकाण्डमा एघार जनाको मृत्यु भएको छ।

इण्डोनेशियाको जाभाद्धिपमा शंकास्पद विद्रोही विरुद्ध प्रहरीले गरेको कारवाहीमा कम्तिमा चार जना मारिएका छन्।

भारतमा स्वाइन फ्लुका कारण मृत्यु हुनेको संख्या दुई सय नाघेको छ।

अमेरिकी उपराष्ट्रपति जोए बाइडेन इराक भ्रमणका क्रममा राजधानी बगदाद पुग्नुभएपछि त्यहाँ सयौं मोर्टार र रकेट प्रहार भएका छन्।

भुतपूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशलाई जुत्ताको झटारो हान्ने इराकी पत्रकार मुन्तदर अल जैदी जेल मुक्त भएका छन्।

कार्यक्रमको प्रारम्भमा आदिबासी राष्ट्रिय गीत गाएको थियो । नमस्ते युरो टुर २००९ का नेपालका ख्याती प्राप्त कलकार हरु रोज मोक्तान, अभिनास घिसिङ, मिङमा शोर्पाको साथमा स्थानिय कलाकारहरुको प्रमुख आकर्षणले दर्शकहरु अतिनै आतुर देखिन्थे ।

एनआरएन बेल्जियम आइसीसी सदस्य पदको लागि भएको निर्वाचनमा नेकपा एमाले निकट नेपाल लोकतान्त्रिक सगंठनका अर्जुन कुमार श्रेष्ठ विजयी भएका छन ।

आफ्नो आणविक कार्यक्रममाथिको चासोलाई शान्त पार्न ल्याएको पछिल्लो प्रस्तावहरूमा आगामी महिना विश्वका शक्ति राष्ट्रहरूसँग वार्ता गर्न इरान मङ्गलबार सहमत भएको छ ।

अन्तरराष्ट्रिय आणविक उर्जा एजेन्सीले मङ्गलबार आफ्नो वार्षिक साधारणसभामा जापानका युकिया अमानोलाई औँपचारिकरूपमा नयाँ प्रमुखको रूपमा नियुक्त गरेको छ ।

उत्तरी अमेरिका तर्फ जाँदै गरेको विमानमा तरल विष्फोटक पदार्थ राखेको आरोप लागेका तीन जनालाई अठ्ठाइस देखि चालिस वर्ष सम्मको कारावास सजायँ सुनाएको छ।

दक्षिणी सोमालियामा अमेरिकाको विशेष सुरक्षा फौजले हेलिकोप्टरबाट गरेको कारवाहीमा कुख्यात आतंकवादी सालेह अलि सालेह नभान मारिएका छन्।

आइतबार बिहान कजाकस्थानको एक औषधि उपचार केन्द्रमा भएको आगलागीमा परी ३८ व्यत्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

फिलिपिन्समा कम्युनिस्ट विद्रोहीँदद्दारा चलाइएको हिंसामा पछिल्लो आठ वर्षमा तीनहजारभन्दा बढीको ज्यान गएको सेनाले आतबार सार्वजनिक गरेको तथ्याङ्‍कले देखाएको छ ।

पाकिस्तानका भूतपूर्व राष्ट्रपति परवेज मुसरफले इस्लामावादले तालिवान विरुद्ध लड्न अमेरिकाबाट प्राप्त सहयोग भारत विरुद्ध प्रयोग गरेको बताउनु भएको छ।

भारत अधिनस्थ कश्मिरमा भएको शक्तिशाली कार बम विष्फोटमा कम्तिमा चार जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।

इराकमा भएको हिंसामा कम्तिमा आठ जना मारिएका छन् भने अन्य दर्जनौं घाइते भएका छन्।

आउदो अक्टुबर १८ तारिख आईतबारका दिन नेपाल सम्बत् ११३० को शुभारम्भ हुदैछ ।

यूएईको अजमानमा काम गर्दै आएका गौर न.पा वडा नं. ५ का मोहम्मद दाउद अन्सारीको सडक दुर्घटनामा परी गत मे २९, २००९ मा मृत्यु भएको छ ।

जापानको भावी सरकारमा सहभागी हुने प्रक्रियामा रहेको एक साझेदारी दलले जापानी सैन्य अभियान अन्त्य गर्नुपर्ने आफ्नो अडानमा कुनै परिवर्तन नभएको जनाएको छ ।

अफगानिस्तानमा हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा खसेका मध्ये दुई लाख मतपत्र बदर घोषणा गरिएको त्यहाँका एक निर्वाचन अधिकारीले मंगलबार बताएका छन् ।

गत महिनाको भयावह आँधीपछि उद्धारकार्यमा सरकारले अपनाएको तदारुकतालाई लिएर ताइवानका प्रधानमन्त्रीले सोमबार आफ्नो पदबाट राजिनामा दिएका छन्।
Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate