
टेक्नोलोजीसम्वन्धी विश्वको ठूलो कम्पनी मध्येको एक याहूले अर्को कम्पनी गूगलका एक प्रमुख अधिकारीलाई नयाँ सीईओ नियुक्त गरेको छ ।
सोल (दक्षिण कोरिया), असार २८ - कोरिया सरकारको नयाँ नियम अनुसार ईपीएस माध्यमबाट यहाँ आएका कामदारले सजिलै कम्पनी परिवर्तन गर्न नपाउने भएका छन् । अगस्तदेखि परिवर्तन हुने नियम अनुसार कामदारले आफूले चाहेको कम्पनीसँग सीधा सम्पर्क गरेर जान पाउने छैनन् ।
२६ असार, बुखारेष्ट, रोमानिया। आजदेखि रोमानियाको राष्ट्रपतिको पदमा संसदको उच्च सदनका सभामुख क्रिन आन्तोनेस्कूलाई निमित्त राष्ट्रपतिको रूपमा यहाको उच्च अदालतले नियुक्ति गरेको छ ।
सन् २०११ मा फाँसी दिने सजÞायको विषयमा चिन्ताजनक रुपमा बृद्धि भएको मानवअधिकार संस्था एमनेस्टी इन्टरनेश्नलले जनाएको छ ।
क्षिण पंजाबको जिल्ला बहावलपुरको एक विश्वविद्यालयमा भाषण गर्दै अदालतको आदेश मान्दै जेलमा ६ महिना कैदमा बस्ने तर राष्ट्रपतिको विरुद्ध स्विस अधिकारिलाई पत्र नलेख्ने प्रधानमन्त्री गिलानीले बताउनुभयो । उहाँले आफूले पत्र लेखेमा एक असंवैधानीक कदम हुने र
उपचारका लागि क्युवा गएका भेनेजुएलाका राष्ट्रपति ह्यूगो सावेज स्वदेश
फर्किएका छन ।
मोरक्कोका सामाजिक कार्यकर्ताहरुले देशले बनाएको बलत्कार सम्बन्धी कानुनको
बिरोधमा आज बृहत प्रदर्शन गर्दैछन् ।
सीरियामा
लगातार जारी हिंसाकाबिच त्यहाँ रहेको दुतावास बन्द गरेर साउदी अरबले सबै
कर्मचारीहरुलाई फिर्ता लिएको छ ।
१६ अफगानिको हत्या गर्ने अमेरिकी एक सैनिकलाई अफगानिस्तानबाट निकाला
गरिएको छ ।
अफगानिस्तानमा रहेका एक अमेरिकी सैनिकले १६ सर्वसाधारणको हत्या गरेको
घटनालगत्तै अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भेट्न क्यामरुन अमेरिका
पुगेका हुन् ।
चीनका प्रधानमन्त्री वेन जियाबाओले देशको आर्थिक सुधारका लागि सबैभन्दा
पहिले राजनितिक सुधार अत्यावश्यक रहेको बताएका छन् ।
किसानहरुको विरोधका
कारण प्रतिबन्ध हटाईएको वनाईएको छ ।
आगलागीमा परी मृत्यु हुनेहरु उक्त
निर्माणाधिन सपिङ् सेन्टरमा कार्यरत मजदुरहरु रहेका छन् ।
बिपक्षी दल बंगलादेश नेश्नल पार्टी बिएनपीका अनुसार
उसका हजारौं समर्थक गिरफ्तार भएका छन् र ¥यालीमा सहभागी हुन आउने अन्य
समर्थकलाई पनि यातायातका साधनमै अबरोध भएको छ ।
केन्याको राजधानी नैरोवीस्थित एक बस टर्मिनलमा भएको ग्रिनेड आक्रमणमा चार
जनाको मृत्यु भएको छ ।
राजनीतिक सुधारको अभियान अन्तर्गत खागू गरिएको नयाँ कानुनमा सन् १९६० पछि पहिलो पटक संगठन खोल्न र श्रमिकलाई हड्ताल गर्ने अधिकार पनि दिइएको छ ।
जापानले विनाशकारी भुकम्प र सुनामीले ठूलो क्षती पुगेकोमा वार्षिकी
मनाइरहेको छ ।
सोमालियामा सक्रिय चरमपंथी संगठन अल शबाबले देशको सबै भन्दा बलियो
सुरक्षा शक्तिमाथि हमला गरेको छ ।
हिंसा ग्रस्त सीरियामा १५ लाख मानिसका लागि खाद्य सामाग्रि चाहिने संयुक्त
राष्ट्रसंघले जनाएको छ ।
वेष्ट इण्डिजका क्रिकेटर रुनाको मार्टोनको कार दुर्घटनामा परि निधन भएको छ
।
भारतको उत्तर प्रदेशमा भएको चुनावको नतिजा आज आउने भएको छ । भारतको
उत्तर प्रदेशमा ६५ केन्द्रमा मतगणना हुने र त्यस्को तयारी पुरा भएको छ ।
अन्तराष्ट्रि आणविक उर्जा सस्थाका
प्रमुख युकिया आमानोले सस्थाको ३५ औ संसदीय बोर्ड अफ गभर्नर्सको बन्द
बैठकमा आफ्नो सस्थाले इरानका विषयमा बार्ता तथा सृजनात्मक रुपमा सम्बोधन
गर्ने बताएका छन ।
पाकिस्तानी सेनाले एक विज्ञप्ति जारी गरि परीक्षण गरिएको क्षेप्यास्त्रले एकसय ८०
किलो मिटरसम्म मार हान्न सक्ने जानकारी गराएको छ ।
प्रदर्शनको क्रममा प्रहरीले ५ सय ५०भन्दाबढी प्रदर्शनकारीहरुलाई नियन्त्रणमा
लिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ ।
मधेसी जनअधिकार फोरम गणतान्त्रिकका नेता भण्डारीले भने राज्यका निकाय मधेसविरोधी भएको, माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको चारबुँदे सहमति कार्यान्वयन गराउन नसकेको लगायत कारण देखाउँदै सरकारबाट बाहिरिने तयारी गरेको हो।
अन्तर्राष्ट्रिय रेडक्रस संस्थाले सिरियाको बाबा आम्र
सहरमा सहायता सुरु गरेको छ ।
भारतको उत्तर प्रदेशमा ६५ केन्द्रमा मतगणना हुने भएको छ । त्यस्को तयारी
पुरा भएको छ ।
रुसका प्रधानमन्त्री ब्लादिमीर पुटिनले राष्ट्रपति पदको चुनावमा ६४ प्रतिशत मतका
साथ जित हाँसिल गरेका छन् ।
कंगोको सैनिक मुख्यालयमा भएको शक्तिशाली बिस्फोटमा परी मृत्यु हुनेको
संख्या २ सय पुगेको छ ।
अमेरीकामा आएको ठूलो आँधी तथा हुरीको कारण ११ जनाको मृत्यु भएको छ
।
उनले आफ्नो अपिलमा लादेनको तलास गर्न सिआइएको मद्धत गरेका चिकित्सक सकिल अफ्रिदीलाई पाकिस्तानी सरकारको दण्डबाट जोगाउन भनेका छन्।
हरेक बाबु आमाले आफ्ना बालबच्चालाई हातले मायाले खाना खिलाउने र आफ्नै सँगै सुताउने गर्दछन तर यही माया बाबु आमाका लागि घातक बनेको छ ।
अष्ट्रेलियाकी प्रधानमन्त्री जुलिया गिलार्डले आफ्नो लेबर पार्टीमा नेतृत्वको
चुनाव जितेकी छन् ।
क्यानडाको आँटरियोमा भएको रेल
दुर्घटनमा कयौँ यात्रु रेल भित्र फँसेको खबर आईरहेका छन् ।
यमनको दक्षिणी क्षेत्रमा भएको आत्माघाती कार बम विष्फोटमा परी २६ जनाको
मृत्यु भएको छ ।
सिरियाका
विद्रोहीलाई हतियार उपलब्ध गराउने अमेरिकी विदेशमन्त्री हिलारी क्लिण्टनको
अभिव्यक्तिको चर्को विरोध भएको छ ।
भारतिय सरकारी टेलिभिजनले जनाएअनुसार हादसा गुरेज र सोनमर्ग मा हिमपातका कारण नौ जना सैनिकको मृत्यु भएको भएपनि अझै केहि सैनिक हिउमुनि पुरिएको हुन सक्ने आशंका छ ।
तेहरान देखि
३० किलोमीटरमा रहेको उक्त स्थान परचिनमा इरानले पछिल्लो समय परमाणु
हतियर विस्फोटको परिक्षण गरेको थियो ।
वेलायतका प्रधानमन्त्री डेविड क्यामरुनले सोमालीयाको हालको अवस्थाको सम्वन्धमा
चिन्ता व्यक्त गरेका छन् ।
अष्ट्रेलियाका विदेशमन्त्री केविन रुडले राजीनामा दिएका छन् ।
मुवारक विरुद्ध भ्रष्टाचार र सरकार विरोधि प्रदर्सनका वेला प्रदर्सनकारीको हत्या गरेको अभियोग लागेको छ ।
सिरीयामा बिद्रोह गरीरहेका कार्यकर्ताहरुले सरकारी आक्रमणमा परी सय भन्दा बढि र्सवसाधारणको मृत्यु भएको बताएका छन् ।
मोटरसाइकलको पछाडि बसेर धरानको गणतन्त्र एफएम जाँदै गर्दा काफ्लेलाई पछाडिबाट जिपले ठक्कर दिएको हो ।
ब्रिटेनी अदालतले कदातालाई जमानत दिएपछि उनि रिहा भएका हुन् ।
बेलायती अनुसन्धानकर्ताहरुले रेडियो, घडी र टिभीको रिमोटका लागि ब्याट्री नचाहिने प्रविधिको विकास गरेका छन ।
राष्ट्रपति कार्यालय शितल निवासमा अहिले केहीबेरमा हुने भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने कार्यक्रम छ ।
गएराती पानी परेपनि मतदान केन्द्रमा मतदाताहरुको उपस्थिती धेरै रहेको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।
हिंसा फैलिँदै गएर प्रहरीका केही अधिकारीले समेत विद्रोह गरेपछि उहाँले राजिनामा दिएको बीबीसीले जनाएको छ । मालदिभ्सको सरकारी सेनाले अघिल्लो महिना वरिष्ठ न्यायाधीश गिरफ्तार गरेपछि राजधानीमा मालेमा हिंसा फैलिएको थियो
बुधबार हुने निर्बाचनका लागि २ दिन अघि मंगलबार बिहानबाट ३ दिनका लागि सीमा क्षेत्र सिलगरी आबतजाबत बन्द गरिएको हो ।
मध्य फिलिपिन्सको तटवर्ती क्षेत्रमा सोमबार ११ः४९ बजे बिहान गएको भूकम्पमा परी हालसम्म कम्तीमा १४ जना व्यक्तिले मृत्यु हुनुका साथै २९ जनाको बेपत्ता भएको समाचार प्राप्त भएको छ ।