www.nepalqataronline.com Monday, 20th May 2013
 
Ads
All News

ब्यापक जनदवाब पछि यमनका राष्ट्रपति अलि अबदुल्लाहले राजिनामा दिनु भएको छ ।

भारतको पश्चिम बङ्गालमा विधानसभाको लागि आज दोस्रो चरणको मतदान हुँदै छ ।

पाकिस्तानको उत्तर पश्चिममा अवस्थ्ति एक सुरक्षा चौकीमा तालीवानी चरमपन्थिहरुले गरेको आक्रमणमा परी १४ पाकिस्तानी सुरक्षाकर्मीहरु मारिएका छन् ।

पाकिस्तानको कराँची शहरमा गएराती भएको बिष्फोटमा परी १६ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको कराचीमा गएराति भएको बम बिष्फोटमा परी कम्तीमा १६ जना सर्वसाधारणको मृत्यु भएको छ ।

लीबिया सरकारको युद्धविरामको प्रस्ताव विद्रोहीहरुले अस्वीकार गरिदिएका छन् ।

सिरियामा भएको सरकार बिरोधी पर्दशनका कममा विगत २४ घण्टा यता भएको हिंसामा करीव २४ प्रदर्शनकारीको मृत्यु भएको छ ।

अफगानिस्तानको काबुलस्थित रक्षा मन्त्रालयमा सुरक्षाकर्मीको पोसकमा आएका एक बन्दुकधारीले अन्धा धुन्ध गोलि प्रहार गर्दा २ सैनिकको ज्यान गएको छ ।

अफगानिस्तानको पूर्वि क्षेत्रमा भएको विद्रोही हमलामा कम्तिमा ९ सैनिकको मृत्यु भएको छ ।

अफ्रिकी राष्ट्र कंगोको राजधानी किन्सासामा अवतरण गर्न लागेको राष्ट्रसंघको जेट विमान दुर्घटना हुंदा त्यसमा सवार ३२ जनाको मृत्यु भएको छ ।

आइभरी कोस्टको राजधानी अविदिजानमा सत्ता आफ्नो हातमा लिने उद्देश्यले दुई नेताका समर्थक लडाकुबीच तेश्रो दिन पनि भिडन्त जारी रहदा फ्रान्सका सेनाले अबिदजान स्थित अन्तराष्ट्रिय बिमानस्थल आफ्नो कब्जामा लिएका छन्

जापानी भूमि आसपासको समुद्री जल रेडियो विकिरणयुक्त आयोडिनका कारण प्रदूषित भएको छ ।

अमेरीका र वेलायतले लिवियामा हवाई आक्रमण गरेका छन् ।

लिवियामा समाचार संकलन गर्न पुगेको अलजजिरा टेलिभिजनमा कार्यरत क्यामेरापर्सनको एम्बुसमा परि मृत्यु भएको छ ।

लिबियाका सैनिक शासक माउमर गद्धाफीका बफादार सैनिकहरुले कब्जामा लिएको भनिएको शहर बरेगालाई पुनः आफ्ना नियन्त्रणमा लिएको आन्दोलकारीहरुले दाबी गरेका छन् ।

हतियार खरिदमा भारतले चिनलाई उछिनेको छ । एक अन्तराष्ट्रिय शोधले जनाए अनुसार भारतले सबैभन्दा बढि हतियार आयात गर्ने राष्ट्रको उपल्लो स्तरमा रहेको छ ।

जापानमा शुक्रबार गएको महाभूकम्पपछि आणविक भट्टी विष्फोटन भएको छ ।

भारतको सर्वोच्च अदालतले भ्रष्टाचार विरुद्ध अनुसन्धान गर्ने भारतीय निकाय, केन्द्रीय सतर्कता आयोग,सीवीसीका प्रमुखको नियुक्ति अवैध ठहर गरेको छ ।

ट्युनिसियका अन्तरिम राष्ट्रपति फौआद मेवाजाले आगामी निर्वाचनको कार्यक्रम घोषण गर्नुभएको छ ।

अमेरिकी अन्तरिक्ष यान डिस्कोभरी अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा आवश्यक केही संयन्त्र बोकेर केनेडी अन्तर्राष्ट्रिय केन्द्रबाट उडेको छ ।

अफ्रिकी राष्ट्र मालीमा एक धार्मिक कार्यक्रममा भागदौड हंदा भीडले किचिएर कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

लिबियामा हिंसात्मक बन्दै गएको सरकारविरोधी प्रदर्शन झन् उग्र बन्दै गएको छ ।

लिबियामा ३ दिन देखि जारी प्रदर्शनका क्रममा ८४ जनाको ज्यान गएको मानवधिकारवादी संस्था ह्युमनराईट वाचले जनाएको छ ।

लिबियामा भईरहेको सरकार बिरोधी प्रदर्शनमा कम्तिमा २४ जनाको मृत्यु भएको छ ।

अरबी मुलुक बहराइनको प्रशासनले सरकार विरोधी प्रदर्शनमाथि प्रतिबन्ध लगाउंदै सेना परिचालन गरेको छ ।

चीन विश्वको दोस्रो ठूलो आर्थिक शक्ति राष्ट्र जापानलाई उछिनेर अमेरिका पछिको आर्थिक शक्ति राष्ट्र बन्न सफल भएको छ ।

माओवादीले छत्तिसगढ राज्यबाट अपहरण गरिएका पाँच भारतीय प्रहरी जवानलाइ रिहा गरिदिने बताएको छ ।

नेपाली बिद्यार्थी समाज जापान(नेसाज)को आयोजनामा जापानको फुकुओकाको क्युशु बिश्वबिद्यालयको सभाकक्षमा छैटौं नेसाज बौद्धिक कार्यशाला गोष्ठी सम्पन्न

राष्ट्रपतिको राजीनामा माग गर्दै इजिप्टमा जारी सरकार विरोधी प्रदर्शन चर्कदै जांदा त्यहांको विपक्षी समूह मुस्लिम ब्रदरहुड वार्तामा सामेल हुने भएको छ ।

पाकिस्तानको मोहब्बद इलाकामा सेना र विद्रोहीबीच भएको भिडन्तमा एकसभय भन्दा बढी विद्रोहीको मृत्यु भएको छ । विद्रोही र सेनाबीचको संघर्षका कारण त्यस क्षेत्रमा लगभग २५ हजार सर्वसाधारण विस्थापित भएको बताइएको छ ।

पाकिस्तानको कबायली इलाकाको दर्रा आदमखेलमा तालिवान चरम पन्थि र सुरक्षाकर्र्मीहरुविच भएको मुटभेटमा १३ जनाको मृत्यु भएको छ ।

ब्राजिलको रियो दि जेनेरियो शहरको आसपासका क्षेत्रमा हालै आएको भीषण बाढीपहिरोमा परि मृत्यु हुनेहरुको संख्या अहिलेसम्म ६ सय नाघेको अधिकारीहरुले बताएका छन् ।

सुदुरपूर्वी एसियाली मुलुकहरुको भ्रमणका क्रममा रहेका अमेरिकी रक्षा सचिव रोबर्ट गेट्सले उत्तर कोरियाको बिस्तार आणविक नीतिले बिश्वभर खतरा बढाइरहेको बताएका छन् ।

अमेरिकी रक्षा सचिव रोबर्ट गेट्सले हतियार न्युनिकरण सम्बन्धी वार्तामा बस्न तयार रहेको कुरालाई उत्तर कोरियाले ब्यवहारमा देखाउनु पर्ने बताएका छन् ।

चीनले राडारमा पनि नदेखिने स्टिल्थ फाइटर विमानको प्रथम परीक्षण उडान सञ्चालन गरेको छ ।

दक्षिण कोरियाले हतियार न्युनीकरण गर्ने शर्तमा उत्तरसंगको छलफलका लागि सियोलले ढोका खुल्ला राखेको जनाएको छ ।

इजिप्टको उत्तरी शहर अलेक्जाण्ड्रियास्थित एक गिर्जाघरमा भएको कार बम बिस्फोटमा परि २१ जनाको मृत्यु भएको छ ।

आइभरीकोष्टका वर्तमान राष्ट्रपतिले पदबाट नहट्ने अडान कायमै राखेपछि पश्चिमी अफ्रिकी नेताहरुले राजिनामा गराउने अभियानबाट हात झिकेका छन् ।

कोरिया प्रायद्धिपमा बढेको तनाबलाई कम गर्न बोलाइएको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालिन बैठक विनानिष्कर्षसकिएको छ ।

कम्वोडियाको राजधानी नोम्पनेहमा पानी महोत्सवमा सहभागीहरु विच भएको भागदौडमा किचिएर ३ सय ४५ जनाको मृत्यु भएको छ भने ३२० भन्दा बढी घाईते भएका छन् ।

उत्तर एटलान्टिक सन्धी संगठन नेटोले अफगानिस्तानमा रहेको आफ्नो सैन्य फौजलाई आगामी वर्षदेखि स्वदेश फर्काउने कार्य सुरु गर्ने भएको छ ।

अफगानस्तानबाट सन् २०१४ अन्त्य सम्ममा नेटो नेतृत्वको सैनीक फिर्ता गर्नेबारे औपचारिक निर्णय गर्न नेटोका सदस्य राष्ट्र र अफगानी राष्ट्रपती हमिद कारजाईविच वार्ता सुरु भएको छ ।

अफगानस्तानबाट सन् २०१४ अन्त्य सम्ममा नेटो नेतृत्वको सैनीक फिर्ता गर्नेबारे औपचारिक निर्णय गर्न नेटोका सदस्य राष्ट्र र अफगानी राष्ट्रपती हमिद कारजाईविच वार्ता सुरु भएको छ ।

उत्तर एट्लान्टिक सैनिक सङ्गठन (नेटो) का सदस्य राष्ट्रहरूले अफगानिस्तानमा जारी सैन्य योजनाबारे छलफल गर्ने भएका छन् ।

एजेन्सी (अमेरिका), कार्तिक १९ - विश्वप्रसिद्ध पत्रिका 'फोब्र्स' ले यस वर्ष तयार पारेको संसारका शक्तिशालीको सूचीमा चिनियाँ राष्ट्रपति हु जिन्ताओले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई उछिनेका छन् ।

राष्ट्रसंघ एक अन्तर्रर्ााट्रय संस्था हो । यसको स्थापना सन् १९४५ अक्टोबर २४ मा भएको हो ।

अमेरिकाले आउँदो ५ वर्षा लागि पाकिस्तान सरकारलाई २ अर्ब रुपैया डलर आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति डा रामवरण यादवले गणतन्त्र जाम्बियाको स्वतन्त्रता दिवसको उपलक्ष्यमा त्यहाँका राष्ट्रपति रुपिआ बन्दालाई आज एक सन्देश पठाइ हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देश पोखरेल -नागोया/नेपालीहरुको महान चाड बडादशैं स्वदेशमा बस्ने नेपाली हुन् वा बिदेशमा बस्ने सबैले हर्ष,उल्लासका साथमा मान्यजनको हातबाट विजयको प्रतिक रातो टिका र समृद्दीको प्रतिक जमरा ग्रहण गरि बिदाइ गरेका छन् | त्यस्तै जापानको नागोयामा बसोबास गर्ने नेपालीहरुले पनि भब्य सामुहिक समारोहको आयोजना गरि दशैँलाइ बिदाइ गरेका छन |

अनियन्त्रित ढंगले फैलिएको रोगको प्रकोपका कारण अप्रिmकी मुलुक हाइटीमा दर्जनौ मानिसको मृत्यु भएको छ । हाइटीमा फैलिएको झाडापखाला, ज्वरो र वान्ताका कारण स्थिति नराम्ररी व्रि्रेपछि त्यहा“को सरकारले परिक्षणको नतीजा नआउञ्जेलसम्मका लागि धर्ैय गर्न आग्रह गरेको छ ।
Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate