www.nepalqataronline.com Monday, 20th May 2013
 
Ads
All News

महिला समाजले रमाईलो तीज २०६९ आयोजना गर्ने ।

रामेछाप दोहा सम्पर्क समाजको पहलमा मृगौला पिडितलाई आर्थिक सहयोग ।

मोती जयन्तीमा खुला गजल प्रतियोगिता हुने

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारले कतारमा कार्यरत नेपाली कामदारहरुको सुरक्षित आप्रवासन तथा सरोकारका विषयहरुमा एनआरएनए कतार च्याप्टरको अवधारणा मार्फत उठाइएका मागहरुलाई कार्यन्वयनको लागि कतारका लागि महामहिम नेपाली राजदुत डा. माया कुमारी शर्मा समक्ष ज्ञापन पत्र दिएको छ ।

बैदेशिकरोजगारीका लागि नेपालका विभिन्न जिल्लाबाट कतार आएका २८ जना नेपाली यूवाहरु विभिन्न कारणले गर्दानियोगको शरणमा आएका छन् । नक्कली श्रम सम्झौता, समयमा कम्पनीले तलब नदिने, बस्नेकोठा, खानेपानी, किचेन, टवाईलेट र एसीको समस्याका कारण दूतावासको शरणमाआएका हुन् ।

“प्रवासको पसिना स्वदेशको साकार सपना” भन्ने मुल नाराका साथ खोटाङ सेवा समाजको सातौ अधिवेशन सम्पन्न भयो ।

दुवै मृगौला रोगीद्धारा सहयोगको अपिल ।

मृतकको परिवारलाई रु १लाख १५हजार ९सय १२ आर्थिक सहयोग ।

नेपाली राजदूतावास कतारको सूचना

आदीवासी जनजाति महांसंघकतारद्धारा ईन्जिनियर विद्यानन्दको विदाई ।

दोहा (कतार), श्रावण १४ - बिचल्लीमा परेर आश्रय खोज्दै आउने नेपाली कामदारको लागि उपलब्ध गराएको 'सेल्टर कोठा' नेपाली दूतावासले हटाएको छ ।

गत शुक्रवार कतारको गृह मन्त्रालय र शेख थानी विन अब्दुल्लाह फाउण्डेसन फर हयुमेनिटरियन सर्भिसेज–राफ) को सहयोग तथा प्रवासी नेपाली मुस्लिम

प्रवासी भेन्चर समुहको वार्षिक भेला यही २० जुलाई शुक्रवारका दिन सनैया स्थित भेन्चर क्याम्पमा सम्पन्न भएको छ ।

तिलविक्रम थेवे, दोहा कतार नेपाली महिला समाज दोहा कतारले नेपाली महिलाहरुको महान् चाड तीज यसपाली भव्य रुपमा कतारमा मनाउने भएको छ ।

बैदेशिक रोजगारीका लागि आएका पाँच युवाहरुले भनेको काम र तलब नपाएपछि चारमहिना पछि उनीहरु हक, अधिरकार र नेपाल फिर्ती जानको लागि नियोगको शरणमा आएका छन् । भनेको काम, समयमा तलब नपाएर र ओभर र्टाईम पैसा नपाएर नियोग आउनेहरुमा चितवन भण्डार १ का ३१ ब्षिर्य सोम बहादुर गोले तामाङ्ग, धरान ३ सुनसरीका २० वषिर्य गौरव भुजेल, धरान ३ कै विकास भुजेल र सान्ने १ धनकुटाका २० वषिर्य देवेन्द्र मगर र सान्ने १ कै २१ बषिर्य चुडामणी न्यौपाने रहेका छन् ।

६ साउन, काठमाण्डौं । मुसलमान समुदायले मनाउने पवित्र महिना रमजान

दोहा, कतार - नेपाल प्रवासी तामाङ समाज कतारले नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष बलबहादुर तामाङसँग अन्तरक्रियात्मक भेटघाट सम्पन्न गरेको छ ।

कास्की जिल्लामा सेती नदीमा आएको बढीले हेम्जा गाउँ विकास समितिका वर्डा नं १ मा रहेका नौ घरधुरीका परिवारहरु पार्वती भण्डारी, कविता तिम्सिना, पार्वती चपाई, हिना कुमारी गुरुङ्ग, खड्का बहादुर सुनार,

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको १९९औं जन्म जयन्ती समारो तथा चौथो खुल्ला कविता प्रतियोगिता—२०६९ साथै अनेसास—नवोदित साहित्यिक वाचन श्रृंखला १६आंै डबली नवोदित मोवाईल पुस्तकालयका अध्यक्ष कृष्ण क्षितिज राईको सभापत्विमा सम्पन्न भएको छ ।

“निस्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत” भन्ने मुल नाराका साथ युवा सेवा समाज कतारको प्रथम साधारण प्रताप गिरीका सभापत्विमा सम्पन्न भएको छ ।

नेपाली महिला समाज दोहा कतारले यही आउँदो २० जुलाई शुक्रवारका दिन गोल्डेनफोर्क रेष्टुरेन्टमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । भर्खरै स्थापना भएका यस महिला समाजले दोहामा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुविच अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।

कतारमा ७ वर्षदेखि कार्यरत् हेटौडा नगरपालिका १०, मकवानपुरका सुमन महतको जुलाई ४, २०१२ मा हृदयघात्बाट मृत्यु भएको छ ।

जुलाई १३, दोहा - भोडाफोन कतारले सञ्चालन गरेको 'एनसेल नेपालमा फोन गरौँ, कतारी रियल २५ हजार जितौँ' योजना अर्न्तर्गत शुक्रबार दोस्रो पटकको विजेता घोषणा गरी पुरस्कार वितरण गरिएको छ ।

क्रान्ति सिंह, दोहा कतार । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतारको छैठौं नियमित पूर्ण वैठक संघका अध्यक्ष अमृत गुरुड.को अध्यक्षता तथा महासचिव क्रान्ति सिंंहको संचालनमा ६ जुलाई २०१२ शुक्रवारकादिन दोहामा सम्पन्न भएको छ ।

दोहा, जुलाई ९/ समाजसेवी छत्र ब. घलेमगर कतार नफर्कने गरी नेपाल जानुहुने भएकोले कतारमा स्थापित संघ/संस्थाहरुले सामुहिक रुपमा एक कार्यक्रम आयोजना गरि बिदाई गरेका छन्। गत बिहिवार ५ जुलाईका दिन टपफर्म रेष्टुरेण्टको सभाहलमा नेपाल प्रवासी मगर संघ कतार, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतार र एनआरएनए एन्सीसी कतारद्वारा संयुक्तरुपमा बिदाई कार्यक्रम आयोजना गरिएको थियो।

राष्ट्रियता लोकतन्त्र र समाजवाद संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल सामजिक सिद्धान्त राखौ र लोकतन्त्रको संरक्षण गर्दे बहुबादको स्थापना गरौं भन्ने मुल नाराका साथ नेपाली राजनितीका शिखर पुरुष नेपाली काँग्रेसका भुतपर्ूव सभापति तथा भुतपर्ूव प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोईरालाको ८९औ जन्मजयन्ति

प्रवासी नेपाली मुस्लिम सेवा समाजको अगुवाईमा कतारमा सप्तरी मुस्लिम वेलफेयर सोर्साईटीको गठन भएको छ । सप्तरी जिल्लाका नेपाली मुस्लिमहरुको संख्या कतारमा बढोत्तरी हुँदै गएपछि उनीहरुमा यदाकदा सिर्जना हुने असामयिक प्रकोप तथा जिल्लाको विभिन्न संवेदनशील क्षेत्रको लागि आर्थिक तथा भौतिक सहयोग जुटाउन तथा सबै जिल्लावासीलाई समेट्नको लागि संस्थाको आवश्यकता पर्ने भएकोले पनि संस्थाको स्थापना गर्नु आवश्यकता रहेको सोर्साईटीका अध्यक्ष मोहम्मद इसमाइलले बताए ।

अर्को साता दोहामा मन परेपछि, दोहा– कतारमा अर्को शुक्रवार नेपाली चलचित्र ‘मन परेपछि’ प्रदर्शन

"आजको आवश्यकता, दलित एकता" भन्ने मुल नाराका साथ प्रवासी दलित एकता संगठनका कलाकारहरुद्धारा विदाको दिन शुक्रबार पारेर पञ्चै बाजाका साथ धुमधाम लोकदोहोरी कार्यक्रम सम्पन्न भएको छ ।

तिलविक्रम थेबे /दोहा कतार - गत जुन २८ र २९, २०१२ मा सम्पन्न भएको जनप्रगतिशील मञ्चद्धारा आयोजित भलिवल प्रतियोगिताको फाइनलमा बागलुङ्ग टिम विजयी भएको छ ।

प्यूठान सेवा समाज दोहा कतारका अध्यक्ष कमल आचार्यको अध्यक्षतामा प्यूठान सेवा समाजको एक वर्षेखि रिक्त रहेका कार्यसमितिको पदपुर्ति गरि समाजको पुनगर्ठन गरिएको छ ।

“मगर जातीकोविकाशको लागी, विश्वभरका मगरसंघ संस्थाहरु बिच समन्वय रसहकार्यता” भन्ने मुल नाराकासाथ नेपाल प्रवासी मगर संघ दोहाकतारद्धारा संस्थाले १२ बर्षपुरा गरेको शुभ अवसरमा २०१२जुन २९ मा नेपाल प्रवासी

जेठ ८, काठमाडौं - आदिवासी जनजाति संयुक्त मोर्चाले जेठ ७, ८ र ९ गतेको आम हड्तालको विभिन्न १४ मुलुकमा रहेका आदिवासी जनजाति महासंघका शाखाहरुले समर्थन जनाउदै १४ वटा शाखाका अध्यक्षहरुले सामुहिक हस्ताक्षर गरि प्रेस विज्ञप्ती जारी गरेका छन् ।

विश्व शान्तिका अग्रदूत तथा एशियाका ताराको रुपमा रहेका महामानव भगवान गौतम वुद्धको २५५६ औं जन्म जयन्ती मे ११, २०१२ का दिन नेपाली राजदूतावास कतारको हलमा मनाइयो । नेपाल प्रवासी तामाङ समाज कतार, तमु वौद्ध सेवा समिति शाखा कतार, थारु कल्याणकरिणी सभा कतार च्याप्टर, नेपाल प्रवासी मगर सङ्घ कतार र नेपाल प्रवासी शर्ेपा सङ्घको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाली भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

२० अप्रिल २०१२ का दिन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको अध्यक्ष मान बाहदुर सावाको अध्यक्षतामा बसेको एक भेलाले नेपाल र नेपालीलाई विश्वमा चिनाउने शान्तिका अग्रदूत महा मानव भगवान गौतम बुद्धको २५५६ औं जन्मजयन्ती कतारमा हरेक वर्षझै नेपली राजदूतावसमा ११ मे २०१२ शुक्रवारका दिन मनाउनको लागि नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष शंखलाल तामाङको संयोजकत्वमा १३ सदस्य बुद्ध जयन्ती मुल समारोह समिति गठन गरिएको छ ।

नेकपा एमालेको प्रवास स्थित भातृसंगठन प्रवासी नेपाली संघ यूएईको दोश्रो अधिवेशनले वर्तमान अध्यक्ष यमलाल शर्मा पगेनीलाई फेरी अर्को कार्यकालकोलागि अध्यक्षकोलागि चयन गरिएको छ ।

स्याङ्जा सहयोग समाज दोहा कतारको आयोजनामा ओक्राको हिमालयन होटलमा नयाँ बर्ष २०६९ सालको शुभकामना आदान प्रदान तथा रात्रिभोज कार्यक्रम सम्पन्न भयो ।

नेपाली जन प्रगतिशिल मञ्च युएई अन्र्तगतको शारजाह क्षेत्रिय समितिको आयोजनामा नयाँ बर्षको शुभकामना आदनप्रदान तथा बनभोज कार्यक्रम दुबईको जाबिल पार्कमा भव्यताका साथ सम्पन्न भएको छ ।

प्रबासमा अर्घाखाँचीबासी सबै एक होऔ समाजका लागि केही गरौ भन्ने आभिप्राय साथ संगठित अर्घाखाँची सेवा समाज दोहा कतारले पहिलो मासिक भेला १३ अप्रिल का दिन सम्पन्न गरेको छ|

मायालु हिँड्ने बाटोमा फूल रोप्ने डिजराज र प्रशान्त तामाङका म्युजिक कम्पोजर अशुसेन कतारमा ।

तनहुँ मुस्लिम समाजले आफ्नो प्रथम अधिबेशन को अवसर पारेर तनहुँ ईस्लामिक पुस्तकलयको घोषणा गरेको छ

नयाँ बर्ष २०६९को अवसर पारेर प्रदर्शन गर्न गइरहेको सो कार्यक्रममा नेपालबाट २ कलाकारहरु आउने भएका छन् ।

यहि गएको शुक्रबार ,अप्रिल ६ तारिक नेपाली जनप्रगतिशील मंच ,यू.ए.ई.को अबुधाबी क्षेत्रीय समितिको अधिबेशन सल्लाहकार सहित २२ सदस्य सर्ब सम्मत कार्यसमिति घोषणा गर्दै भब्य रुपमा संम्पन्न भएको छ |

चैत्र २४ को ऐतिहासिक जनआन्दोलन दिवस एबमनयाबर्षको अग्रिम स्वागत र शुभकामना दिदै चियापान कार्यक्रमको समेतआयोजनागरी संम्पन्न अबुधाबी क्षेत्रीय समितिको अधिबेशनमा कार्यक्रमकोअध्यक्षता निबर्तमान अध्यक्ष रवि रमण अधिकारी ले गर्नु भएको थियो भनेकार्यक्रम संचालक पुर्बकेन्द्रिय सचिब कृष्ण भाटले गर्नु भएको थियो |

किरात याक्थुङ चुम्लुङ कतारको २२ मार्च, २०१२ का दिन स्थापना भएको १० वर्ष गाँठ पुरा भएको शुभ अवसरमा दशौं स्थापना दिवस तथा वनभोज (ताम्भुङचा) कार्यक्रम ६ अप्रील, २०१२ का दिन “कियाचु कतारको दशौं स्थापना दिवस भव्यताका साथ

Vodafone Qatar has launched an exciting new competition for it’s customers that call Nepal on Ncell numbers from 10 April until midnight 14 May 2012.

धेरैजसो घरमा बिहानै रक्सी बनाउने र नजिकको पसलमा बिक्री गर्ने परम्पराले रक्सी सेवन गर्नेको संख्या बढेपछि मदिरा नियन्त्रण अभियान थालिएको हो ।

साउदी अरब स्थित नेपाली दूतावासको आयोजनामा साउदीको पूर्वी क्षेत्र दमाममा "साउदीमा नेपाली कामदारहरुको समस्या र समाधानका उपाय" विषयमा बृहत तथा ऐतिहासिक अन्तरक्रिया सम्पन्न भएको छ ।

नेपाली जन प्रगतिशिल मन्च बहराइनले केन्द्रीय अधिबेशन सम्पन्न गरे लगत्तै क्षेत्रीय तथा इकाइ कमिटी पुनर्गठनमा तिब्रता दिएको छ !

कवि, नियात्राकार जय छाङ्छालाई प्रकृया प्रकाशनको रजत जयन्तीको अवसरमा प्रकृया सम्मान पुरस्कारबाट बिभूषित गरिने भएको छ ।
Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate