
रेड मुभिज इन्टरनेशनल प्रा.लि. ले दोहामा छायाँकन गरिएको तिमी भन्छौ मेरो माया छैन भन्ने म्युजिक भिडियो विशेष कार्यक्रम सहित सार्वजनिक
हप्ताभरिको दोहाको समाचारहरु

कतारमा छायांकन भएको तिमी भन्छौ मेरो माया छैन भन्ने गीतको सम्पादन कार्य सकियो । आउँदो अप्रिल २९ तारिख विहीवार विशेष कार्यक्रम सहित कतारमा म्युजिक भिडियोको सार्वजनिक गरिदैँ ।
चितवन यूवा समूह गुञ्जनगर शाखाको एम्बुलेन्स प्रदान अभियान अर्को नमूना कार्य

नेपाली चलचित्र, म्युजिक भिडियो, टेलिफिल्महरुको निमार्णकार्य कलिवडमा झैँ जोडतोडको साथ चल्ने प्रकृया अब कतारको मानेमा पनि कुनै नौलो नमाने हुने भएको छ ।

दोहामा काभ्रे प्रवासीको अधिवेशन, संस्थापकहरुको विदाई
चन्द्रशेखर यादवलाई कतारको पुनरावेदनद्धारा पुनः मृत्युदण्डको सजाय सदर ।
युनिटी शुभकामना साँझ दोहामा भव्यताको साथ सम्पन्न
स्याससको शुभकामना कार्यक्रम सम्पन्न
हिमालयन युवा समाजको साधरणसभा
मृगौला पिडितलाई स्याससको सहयोग
नेपाल–कतार सेल्स मिशन’ को आयोजना
उद्देश्यः लगानी र पर्यटक

सन्ध्याग्रुप अलखोर कतारले कलाकार सम्मान

जनजाति महासंघ कतारको परिचयात्मक कार्यक्रम सम्पन्न
प्रवासीको साथि, कतार नेपाली एकता समाज
NRNA को मुख पृष्ठमा छापिएको समाचारलाई लुम्बिनी प्रवासी सम्पर्क मंच साउदी अरबका घोर भर्तसना
नेपाल लोकतान्त्रिक मञ्च दोहा कतारको प्रा.क सनैया ४३ क गठन प्रशिक्षण कार्यक्रम सम्पन्न ।

कतारमा गोरखाली चेली रंजितालाई सम्मान गरे गोरखा प्रवासी संघ र तमु बौद्ध सेवा समितीले

कतारवासी नेपालीलाई छमछमी नचाए लोकगायक मिलनले
नेपालीलाई ठग्ने मकवानपुरका उत्तर कुमारलाई दुतावासको ७ दिने म्याद
कतारका विभिन्न संस्था र समाजसेवीद्धारा दुतावासलाई कुर्सी
कतारको हिलालमा लोकतान्त्रिक मञ्च गठन
तनहुँ रिसिङ्ग प्रवासीको नयाँ कार्यसमिति
सिन्धुली एकता समाजमा नयाँ कार्यसमितिको चयन
धादिङ्ग युवा समाजद्धारा मृतकको परिवारलाई सहयोग

कतारमा प्युठान सेवा समाजको खुल्ला लोकगीत कार्यक्रम भव्यताका साथ सम्पन्न

तेजेन्द्र महतको आठौँ प्रस्तुती नयाँ स्वादको साथ कतारमा प्रदर्शन हुँदै
तमू सांस्कृतिक परिवार दोहा, कतारले कतारमा कार्यरत नेपाली कलाकारहरुको लागि खुल्ला एकल नृत्य र गायन प्रतियोगिताको आयोजना गर्ने

किरात राइ यायोक्खा र खोटाङ युवा जाग्रिती समाज दोहा कतारले यहाँ आएका नेपाली कलाकारहरुलाई संयुक्तरुपमा स्वागत तथा सम्मान कार्यक्रम

नयाँ वर्ष देश विदेशका नेपालीहरु अलि बढी नै उत्साहित हुन्छन् । मधेसमा जुडशीतलको आयोजना गरी मीठो मसिनो खाने चलन छ भन्ने पहाडमा नयाँ वर्षको स्वागतमा वनभोज नाचगान आदिको आयोजना गरिन्छ । यता मिनी नेपाल भनिने कतारमा पनि नयाँ वर्षको अति नै रोचक रह्यो ।

नेपाल प्रवासी तामाङ समाजबाट गायक मिलन लामालाई खादा ओढाई सम्मान

नेपाल लोकतान्त्रिक मञ्चको विच क्लिनिङ्ग कार्यत्रम सम्पन्न
नुवाकोट समाजमा नयाँ कार्यसमिती
सुरक्षा सचेतना केन्द्रमा नयाँ कार्यसमिति

श्रम मन्त्रिको सम्मानमा एनआरएनए-एनसिसी कतारले रात्री भोजको आयोजना गर्यो ।

जम्ने भो खोटाङ्ग हलेसीको खुशीयाली साँस्कृतिक कार्यक्रम

श्रम तथा यातायात व्यवस्था मन्त्री मोहमद आफ्ताव आलम लाई विशेष भेटघाट कार्यक्रमको आयोजना गरी नेपाली जनसम्पर्क समिती दोहा कतारले ज्ञापन पत्र पेश
नेपालबाट अनौपचारिक कार्यक्रमको सिलसिलामा कतार आएका श्रममन्त्री मोहम्मद आफताव आलम समक्ष नेपाल लोकतान्त्रिक मञ्चका अध्यक्ष रामहरि गैह्रेले पेश गर्नुभएको ज्ञापनपत्र
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दोहा कतारले नेपालबाट आउनुभएका श्रम मन्त्री मोहमद आफ्ताव आलम समक्ष पेश गरिएको ज्ञापन पत्र
श्रम मन्त्रीसंग कतार आएका ७ जम्बो टोलीसंग नेपाली समाजको अन्र्तकृया कार्यक्रम सम्पन्न / सात सदस्यीय टोलीलाई राजदुतबाट सात गम्भीर सुझाव पेश

रोजगारीको सिलसिलामा कतार आएका ८ जना दूतावासको शरणमा
६ ले कम्पनी पाएनन्, १ जना साउदी पुराइए
दक्षिणी अफ्रिकी नागरिक कुक सगरमाथा चढ्ने अभियानमा काठमाडौंतिर
२७ युवाको उद्दारका लागि दुतावास द्धारा पहल
जेलमा रहेका नेपालीलाई मुलुक फर्काउन महामहिम राजदूत डा. मिश्रद्धारा कन्सुलर डिपार्टमेन्टमा पत्राचार

कतारमा रेड मुभिजको वेजोड सांगीतिक प्रस्तुती सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली कलाकार संघको नयाँ बर्षको अवसरमा शुभकामना धमाका लाइभ सम्पन्न

दोहामा आदर्श साहित्य समाज नवलपरासीको पुस्तक लोकपर्ण कार्यक्रम सम्पन्न
कतारमा नेपालीहरुको लागि १ बर्षे निशुल्क अंग्रेजी भाषा शिक्षा प्रदान गरिने योजना । विशेष परामर्श र स्वीकृतिका लागि महामहिम राजदूत डा. सुर्यनाथ मिश्र समक्ष विशेष सहयोगको लागि छिट्टै कुरा राखिने
प्रवासी तामाङ समाज दोहाको पाँचौ बार्षिक भेला सम्पन्न र बचतकोषको अवधारणा
कतार टेलिकमले जुलाईबाट आठ ‘डिजिट’को फोन नम्बर प्रयोगमा ल्याउने