www.nepalqataronline.com Wednesday, 22nd May 2013
 
Ads
All News
Previous 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 194 195 196 197 198 199 200 201 202 203 204 205 206 207 208 209 210 211 212 213 214 215 216 217 218 219 220 221 222 223 224 225 226 227 228 229 230 231 232 233 234 235 236 237 238 239 240 241 242 Next

नेपाली महिलाहरुमा हुने पाठेघरको क्यान्सरको वारेमा जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्न तीनवटा संस्थाहरु एकआपसमा सहमत भएका छन्।

धनुषा जिल्लाको सतोषर गाबिसमा आफ्ना कार्यकर्ता हत्या भएको विरोधमा एकिकृत नेकपा माओबादीले आज जनकपुर बजार बन्द गराएको छ।

गैर आवासीय नेपाली संघ एनआरएनले नेपाल उद्योग वाणिज्य महासंघलाई पन्ध्रलाख रुपैयाँ प्रदान गरेको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवपुरमा काठमाडौंतर्फ आउँदै गरेको ना.२ख पचपन्न एकानब्बे नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

उपराष्ट्रपतिको सपथ सम्बन्धी छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बस्दै छ ।

राजश्व चुहावट र अनियमितता भएको आशंकामा अर्थमन्त्रालयले देशका प्रमुख भन्सार नाकाका प्रमुखहरुलाई मन्त्रालयमा बोलाएर सोधपुछ गरेको छ।

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले अबको दुई महिनाभित्र मुख्य तीन दल माओवादी, काँग्रेस र एमाले एक ठाउँमा नआए संबिधान निर्माण हुन नसक्ने बताएका छन् ।

उपराष्ट्रपति परमानन्द झाको सपथ विवादबारे प्रधानमन्त्री माधवकुमार नेपालले मंगलबार राष्ट्रपति डाक्टर रामवरण यादव र उपराष्ट्रपति झासँग छलफल गर्नुभएको छ।

काठमाडौं, भदौ ९- अर्बौ लगानी भित्राउँछौँ भनेर दोहोरो नागरिकतालगायत सुविधा खोज्दै आएका गैरआवासीय नेपालीको संगठन (एनआरएन) आफ्नो महाधिवेशन गर्नसमेत नेपाल सरकारसँग आर्थिक रूपमा निर्भर रहने गरेको छ।

एकीकृत माओवादीका सचिव सिपि गजुरेलले उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा सपथ खानु गलत भएको बताउनु भएको छ।

नेपाली कंग्रेस संसदीय दलको आजको बैठकमा परराष्ट्रमन्त्री सुजाता कोइराला उपस्थित हुनुभएको छ।

सविधानसभाको न्याय प्रणाली समितिले सर्वोच्च अदालत बाहिरका व्यक्ति पनि प्रधानन्यायाधीश बन्न पाउने व्यवस्था नयाँ सविधानमा राख्ने प्रस्ताव वहुमतवाट पारित गरेको छ।

राष्ट्रपतिको कदमको विरोधमा सदनमा दर्ता गराइएको संकल्प प्रस्तावमाथि छलफल गर्नुपर्ने मागसहित माओवादीले आज पनि व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्।

कपिलवस्तुबाट हतियार सहित पक्राउ परेका माओवादी लडाकुका विषयमा माओवादी सेनाका प्रमुख नन्दकिशोर पुन पासाङ र अनमिन प्रतिनिधीबीच राजधानीको सुकेधारा स्थित पासाङ निवासमा छलफल भएको छ।

मदिरा बनाउन प्रयोग हुने मर्चा औषधि बेचेर बागलुङका करिब ५० घरपरिवारले जीविकोपार्जन गर्दै आएका छन्।

एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले संसदमा राष्ट्रपतिको कदमका विषयमा छलफल हुन नसके सरकार विरुद्ध अविश्वास को प्रस्ताव ल्याइने बताउनुभयो ।

काठमाण्डौंको हनुमानढोकामा आगामी इन्द्रजात्राको अबसरमा ठड्‍याईने लिगो भक्तपुरको लिगौ गुठी बनबाट तीजको दिनमा काटिएको छ ।

ताप्लेजुङको लिवाङ गाविस वडा नम्बर सात बस्ने लगम लिम्वुको अज्ञात समूहको खुकुरी प्रहारबाट हत्या भएको छ।

बाँकेमा एकैघरका दुई दाजुभाईको नहरमा डुबेर मृत्यु भएको छ।

नेपाली कांग्रेस संसदीय दलको आजको बैठकमा परराष्ट्रमन्त्री सुजाता कोइरालाले आज भारत भ्रमण बहिष्कार गर्नुको कारणबारे आफै उपस्थित भएर जवाफ दिने भएको छ।

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार भेटवार्ता भएको छ।

तनहुँको दमौलीबाट लमजुङको भोर्लेटार जाँदै गरेको ग.१ख ११६१ नम्बरको बस व्यास नगरपालिका ९ खहरेमा दुर्घटनाग्रस्त हुँदा छ जनाको मृत्यु भएको छ।

सरकारले राजश्व बृद्धि गर्ने उद्देश्यले निर्माण गरेको वार्षिक कार्ययोजना अन्तर्गतको पान नम्बर वितरण कार्य सोमबारदेखि शुरु गरेको छ।

विश्व खाद्य कार्यक्रमअन्तर्गत वितरित चामलमा मिसावट रहेको र मिसावटमा संलग्नलाई कारबाही हुनुपर्ने माग सरोकारवालाहरुले राखेका छन्।

झापा, कुवाडीदेवी निमाविको तेस्रो नम्बर भवनको दोस्रो कक्षाभित्र भिडमभीड छ । ती विद्यार्थी होइनन् । कोठाभित्र करिब १० ओछ्यान छन् ।

छिमेकी राष्ट्र भारतमा स्वाइनफ्लु समुदायमा फैलिएर ५७ जनाको मृत्यु भइसकेको अवस्थामा नेपालमा पनि त्यस्तै खतरा उत्पन्न हुनसक्ने देखिएको छ ।

मकवानपुरको बसामाडीमा यात्रुबाहक बस एकआपसमा ठोक्किँदा दुबै बसका चालकको मृत्यु भएको छ। घटनामा पच्चिस जना यात्रु घाइते भएका छन्।

मध्य तथा सुदुरपश्चिममा महामारीको रुपमा फैलिएको झाडापखाला पूर्णरुपमा अझै नियन्त्रणमा आउन सकेको छैन।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको खत्रीपौवामा गएरातीदेखि गएको पहिरोका कारण अबरुद्ध यातायात अझै खुल्न सकेको छैन।

सर्वोच्च अदालतले उपराष्ट्रपति परमानन्द झाले सात दिनभित्र नेपाली भाषामा सपथ नलिए उपराष्ट्रपतिको कार्यभार क्रियाशिल भएको नमानिने आदेश गरेको छ।

हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको आज अन्तिम दिन ऋषिहरुको पूजाआजा गरी ऋषिपञ्चमी पर्व मनाइँदैछ। देशभरका ऋषि मन्दिरहरुमा ब्रतालुहरुको घुँइचो लागेको छ।

काठमाडौं/ रोहित तिमिल्सिनाले 'गिनिज बुक अफ वल्र्ड रेकर्ड' मा नाम लेखाउन सफल भएका छन् । ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शनिबार आयोजित एक कार्यक्रमबीच रोहितले सो जानकारी दिएका हुन् ।

Home | अर्थ | सुपथ मूल्यका सहकारी पसल खुल्ने सुपथ मूल्यका सहकारी पसल खुल्ने 22/08/2009 08:04:00 Naya Patrika Font size: नयाँ पत्रिका खोटाङ, ५ भदौ जिल्लामा सहकारी कार्य सन्जालमार्फत सुपथ मूल्यको सहकारी पसल सञ्चालन गरिने भएको छ । व्यवस्थित सहकारी पसल सञ्चालनका लागि विभिन्न १० सहकारी संस्थाले सन्जाल निर्माण गरी सोको जानकारी दिएका हुन् ।

स्याङ्‍जाको दमार खोलाले वगाउँदा एकै परिवारका १ जनाको मृत्यु भएको छ भने २ जना वेपत्ता भएका छन ।

एकीकृत नेकपा (माओवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले एकीकृत नेकपा (माओवादी) को नेतृत्वको राष्ट्रिय सरकार चाँडै बन्ने बताउनुभएको छ ।

नेपाली कंग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ।

बरिष्ठ साहित्यकार एवं पत्रकार भवानी घिमिरेको असी बर्षको उमेरमा निधन भएको छ। दम रोगबाट पीडित घिमीरेको गएराती काठमाडौंको चावहिलस्थित आफ्नै घरमा निधन भएको थियो।

सूचना तथा संचारमन्त्री शंकर पोख्रेलले माओवादीले पछिल्लो पटक चर्चा गरिरहेको जनसरकारलाई सरकारले कुनैपनि हालतमा वैधानिक मान्यता दिन नसक्ने वताउनुभएको छ।

खोटाङमा यो वर्ष सेतो, खैरो थोप्ले (डढुवा) रोगबाट २२ गाविस प्रभावित भएका छन् । ढडुवाले जिल्लाकोे लेकाली क्षेत्रका दिक्तेल, नुनथला, खार्मी, बाक्सिला, पाथेका, निर्मलीडाँडा, बाँझेच्यानडाँडा, हौंचुर, चिउरीडाँडा, जालपालगायत २२ गाविसमा लगाइएको मकै नष्ट हुन थालेको छ ।

५ भदौ, काठमाडौं । भारत भ्रमणमा रहनु भएका प्रधामन्त्री माधबकुमार नेपालले औपचारिक भेट सकेर आज राजनीतिक पर्यटकका रुपमा औद्योगिक शहर मुम्बई प्रस्थान गर्नुभएको छ ।

काठमाडौं । भारतले नेपाललाई ३२ अर्ब नेपाली रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको छ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री माधवकुमार नेपालसँगको भेटपछि भारतीय अर्थ मन्त्री प्रणव मुखर्जीले तराईमा हुलाकी राजमार्ग निर्माण, नेपालमा रेल सेवाको क्षमता विस्तार र प्रहरी प्रतिष्ठानका लागि सहयोग दिन लागेको जानकारी दिनुभयो । भारत सरकारले विगतदेखि नै भारत सरकारको लगानीमा नेपालमा सञ्चालित परियोजना र नयाँ योजनाको कार्यान्वयनका लागि उक्त रुपैयाँ लगानी गर्ने भएको छ । भेटमा नेपाल र भारतबीचको सीमा विवाद र सुरक्षाका विषयमा दुवै मुलुकबीच अधिकृतस्तरीय संस्थागत संयन्त्र स्थापना गर्ने विषयमा छलफल भएको अर्थमन्त्री मुखर्जीले बताउनुभयो ।

काठमाडौं । एकीकृत नेकपा माओवादीले आफ्नै नेतृत्वको राष्ट्रिय सरकार गठनमा दवाव दिन क्रान्तिकारी संयुक्त मोर्चा गठन गरेको छ । मोर्चाले जारी आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन ४५ बुँदे घोषणा-पत्र बिहीबार सार्वजनिक गरेको छ ।

अविरल वर्षाका कारण देशका विभिन्न ठाउँको जनजीवन प्रभावित भएको छ। इलामको इरौंटारमा पहिरो खस्दा दुईजनाको पुरिएर मृत्यु भएको छ।

एकीकृत माओवादी अध्यक्ष प्रचण्डले वर्तमान सरकारबाट शान्ति, नयाँ संविधान, राष्ट्रियता र नागरिक सर्वोच्चता सम्भव नहुने दाबी गरेका छन् ।

ट्रकको ठक्करबाट काठमाडौंको ढुंगेअड्डामा दुई जना महिलाको मृत्यु भएको विरोधमा स्थानीयवासीहरुले प्रदर्शन गरेका छन्।

विश्वभर महामारीको रुपमा फैलिएको स्वाइन फ्लुबाट नेपालमा थप दुइ जना संक्रमित भएका छन् ।

आज भाद्र कृष्ण औंशी अर्थात् कुशे औंसि। देशभर हिन्दु धर्मावलम्बिहरु बर्षभरि देवकार्य तथा पितृ कार्यमा पवित्रमानी प्रयोग गरिने कुश घरघरमा भित्र्याउँदै छन।

३ भदौ, विराटनगर । कार्यवाहक प्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छेदारले परराष्ट्रमन्त्री सुजाता कोइरालाले भारत भ्रमण स्थगित गरेर कुटनीतिक शिष्टाचारको घोर अपहेलना गरेको बताउनुभएको छ ।

उद्योग व्यावसायीलाई आफ्नै देश सम्झेर लगानी गर्न आव्हान- भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो- काठमाडौ‌, भदौ ३ - प्रधानमन्त्री माधवकुमार नेपालले भारतीय कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सिताराम यचुरीलाई एकिकृत नेकपा माओवादी र सरकारबीचको सम्बन्ध सुधारका लागि पहल गरिदिन अनुरोध गरेका छन्। भारतीय दैनिक टाइम्स अफ इन्डियाका अनुसार प्रधानमन्त्री नेपालले यचुरीलाई नेपाल नै आएर भए पनि सरकार र माओवादीबीचको सम्बन्ध सुधारको पहल गरिदिन हुन अनुरोध गरेका हुन्। भारत भ्रमणमा रहेका प्रधानमन्त्री नेपालले म‌‌गलबार यचुरीसँग भेट गरेका थिए।

३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले परराष्ट्रमन्त्री सुजाता कोइरालालाई सरकारबाट फिर्ता बोलाउन नेतृत्वलाई दवाव दिएका छन्
Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate