बारुदी सुरुङ् तथा विभिन्न विष्फोटका घटनाबाट पिडित बनेकाहरु प्रति ऐक्यबद्धता तथा यस्ता घटना कम गर्न सरोकारवाला निकायको ध्यनाकर्षण गर्ने उद्धेश्यले आज देखि अभियान शुरु भएको छ ।
प्रधानमन्त्री सहित प्रमुख दलका शिर्ष नेताहरु गौतम वुद्धको जन्मस्थल लुम्विनीमा हुने विशेष कार्यक्रममा सहभागि हुदैँ छन् ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको निवास लाजिम्पाटमा शुरु माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका शिर्ष नेताको बैठकमा तीन दलका आआफ्ना जिम्मेवारीका प्रस्तावका विषयमा छलफल हुनेछ ।
पेदाङ ६ मा रहेको हर्कमान माबोको घरमा परेको चट्याङ लागेर लागेर १३ बर्षीय महेन्द्र माबोको ज्यान गएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्र्तगत सर्लाहीको बाँके जंगलमा बुधवार बेलुकी भएको दुर्घटनामा २ जनाको ज्यान गएको छ ।
शान्तिप्रक्रियामा आफ्नो दल हदै लचिलो बने पनि दुई दलले अनावश्यक शंका गर्न थालेको उनले बताए ।
निगमको गेटमा शक्तिशाली विस्फोट भएको भोलिपल्टै सैनिक पृतनामा विस्फोटको धम्की आएको हो ।
नमान्नेहरुलाई दण्डीत गर्नकालागि सरकारलाई नयाँ कानुन बनाउन आदेश दिएका
छन् ।
सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै मुक्तकम्लरीले फेरि राजधानी
केन्द्रित आन्दोलन गर्ने भएका छन् ।
हेटौँडामा आजदेखि क्रिश्चियन समुदायमा लोकप्रिय चंगाई महोत्सव २०६८ सुरु
हुदैँछ ।
काठमाडौंको शान्ति मिलीजुली चोकस्थित एक घरमा आज बिहान आगलागी भएको छ ।
विभिन्न ३५ सुत्रिय माग राखि लामो समयदेखि आन्देलनरत शिक्षकहरुले आज
सरकारसँग वार्ता गर्ने भएका छन ।
सहमति विपरित पुनः सरकारले प्रेट्रोलीयम पदार्थको मूल्य बृद्धि गरेको भन्दै
१३ विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रमहरु तय गरेका छन ।
आफु मन्त्रीभएको १८ बर्ष बित्न लाग्दा पनि केहि पुर्ब मन्त्रीहरुले आफुले
सरकारी कोषबाट लिएको पेश्कि स्वरुपको रकम पटक पटक ताकेता गर्दा पनि
फीर्ता नगरेको मन्त्रीपरीषद तथा प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
काठमाडौंको बबरमहलस्थित आयल निगम अगाडी भएको बम बिष्फोट घट्नाको
छानबिन गर्न गठित समितिले आजबाट औपचारीक रुपमा अनुसंधान सुरु गर्ने भएको
छ ।
फागुन २१ गतेदेखि हुने प्रतिनिधि परिषदको वैठकलाई प्रभावकारी गराउने
विषयमा छलफल गर्न एमालेले आज साझ ५ बजे स्थाई कमितिको बैठक बस्ने
भएको छ ।
काँग्रेस नेता डाक्टर मिनेन्द्र रिजालले शान्ति प्रक्रिया प्रति प्रधानमन्त्री
बाबुराम भट्राई नै विस्वस्त नभएको टिप्पणी गर्नु भएको छ ।
पटक पटक संविधान निमार्णको कार्यतालिका परिवर्तन गर्दा पनि दलहरुविच सहमति
नजुटे पछि संविधानसभाका अध्यक्ष सुवास नेवाङले राजनितिक भेटघाटलाई तिव्रता
दिनु भएको छ ।
भोलीको तिन दलको वैठकमा पस्तुत गर्ने पस्तावका वारेमा प्रधानमन्त्री बाबुराम
भट्टराई र माओवादी अध्यक्ष प्रचण्ड विच छलफल भएको छ ।
सीआईएन मेलसेवा काठमाण्डू खबर अपडेट
१८ गते बस्ने तीन दलको बैठकमा पनि विवादका विषयमा सहमति नभए संवैधानिक समितिले सहमति भएका विषयलाई बुहमतीय प्रकृयाका लागि संविधान सभामा पठाउने भएको छ ।
काँग्रेस र एमालेका तर्फबाट विशेष समितिमा रहेका सदस्यहरुले प्रधानमन्त्रीले समितिको बैठक बोलाउन आलटाल गरेको भन्दै लिखित आग्रह गरेका हुन् ।
समितिको कार्यालय सिंहदरबारमा चलिरहेको बैठकमा सहमति जुटाउन बाँकी विवादित विषयमा छलफल हुने समितिका सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
झण्डै आठ बर्ष पहिले बनाउन थालिएको राष्ट्रिय संग्राहलय छाउनीको नयाँ भवन निर्माणको काम अझै सकिएको छैन ।
बागलुङको अमलाचौरका गाउँ विकास समितिका सचिव भविदत्त पन्तले सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको रहस्य खुलेको छ ।
विस्फोटमा परि दुई जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ
ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेको मिर्लुङ्ग–८,
ठूलोढुङ्गामा हरेक वर्ष चैते दशैं–पूर्णिमाको अवसरमा लाग्ने मेलालाई यस
वर्षदेखि व्यवस्थित रुपमा समितिले साँस्कृतिक, खेलकुद लगायतका विविध
कार्यक्रमको आयोजना गरी सञ्चालन गर्ने तयारि गरेको छ ।
गत १० गते गैंडाकोटका स्थानिय रुद्र वहादुर गुरुङको कुटपिट वाट मृत्यु भएको थियो सो हत्याको आरोपमा प्रहरीले भरतपुरका राजिव शर्मा , सन्तोष सुनार ,उपजंङ तामाङ्ग , प्रदीप श्रेष्ठ र नवलपरासीका रघु प्रधानलाई प्रहरीले ११ गते पक्राउ गरेको थियो ।
२०६४ साल भदौ ३० मा घटेको हिंसात्मक घटनाका कारण शूरुका दिनमा मानिसको आवतजावतमा कमि आएपनि अहिले भने प्रमुख व्यापारिक केन्द्रका रुपमा विकास हुंदै जांदा आकर्षा बढेको हो ।
आगो नियन्त्रण बाहीर रहेको प्रहरीले जानकारी दिएको छ ।
उपाध्यक्ष मोहन वैद्य सहित जाने भनिएपनि बैद्यको स्वास्थ्यले गर्दा अन्तिम समयमा उहाँ जानु भएन
जमदह २ जमनटोकीका दिपेश श्रेष्ठ, टंकबहादुर श्रेष्ठ, पूर्ण बहादुर श्रेष्ठ र बसन्ती श्रेष्ठको घरबाट सुन गरगहना तथा नगद लुटपाट भएको हो ।
नेपाल विद्यत् प्राधिकरणले आजदेखि लोडसेडिङ घटाएको छ ।
आइतवार भएको शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको भन्दै त्यसको बिरोधमा संयुक्त शैक्षिक आन्दोलन राष्ट्रिय समितिले आज देशभरका बिद्यालय बन्दको आह्वान गरेको छ ।
आइतवार शिक्षा मन्त्रालयमा धर्ना दिइरहेका शिक्षकलाई प्रहरीले पक्रेको र अरु जिल्लाहरुमा पनि शिक्षकहरु माथि धरपकड भएको विरोधमा सोमवार देशभरका विद्यालय बन्द गर्ने निर्णय गरिएको शैक्षिक गणतान्त्रिक मञ्चका कोषाध्यक्ष दिनेश थापाले जानकारी दिनुभयो ।
भावुक योगी/उज्यालो । बर्दिया, फागुन १४ - बर्दियामा जन्ति लिएर हिँडेको ट्रयाक्टर दुर्घटना हुँदा फेरी १ जनाको ज्यान गएको छ । मैनापोखरबाट बाँसगढीको उत्तरभकारीका लागि छुटेको भे १ त ३२५७ नम्बरको ट्रयाक्टर गुलरीया नेपालगंज सडक खण्ड अन्तर्गत सोरहवा ७ सिमरा गाउँ नजिक दुर्घटना हुँदा ४५ वर्षिया चुनैया थारुको ज्यान गएको हो ।
दुर्घटनामा अरु ७ जना घाईते भएका छन् । घाईते सबैको नेपालगंज मेडिकल कलेजमा उपचार भैरहेको छ । घाईते मध्य २ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । चालकले अत्याधिक रक्सी खाएर ट्याक्टर चलाएका कारण ट्रयाक्टर दुर्घटना भएको घाईतेहरुले बताएका छन् ।
गत शुक्रवारराती पनि बर्दियाको ठाकुरद्धारा २ गोब्रेलाबाट वेहुली लिएर कैलालीका लागि छुटेको ट्याक्टर चिसापानि ब्यारेक नजिक दुर्घटना हुँदा बेहुली सहित चार जनाको ज्यान गएको थियो, अन्य ३१ जना घाईते भएका थिए ।
आइतबार रिपोर्टरस् क्लबको कार्यक्रममा राणाले वर्तमान् सरकार पूर्ण रुपमा असफल भईसकेको दावी गर्नुभयो ।
रुपन्देहीको वुटवलमा भण्डाफोर कार्यक्रम गर्दै माओवादी लडाकुका बटालियन कमिसार उदयमान कान्छाले वेलहिया र कृष्णनगर भन्सार कार्यालयवाट मन्त्री र पार्टीको नेतृत्व तहमा रहेका नेताहरुले पैसा असुल्ने गरेको आरोप लगाउनुभयो ।
शैक्षिक सस्था बन्दमा
आफ्नो पनि समर्थन रहेको निजि तथा आवासीय बिद्यालय अर्गनाईजेसन प्याप्सनका
महासचिव डिके ढुंगनाले जानकारी दिनुभयो ।
पाकिस्तानको ऐबटाबादमा रहेको ओसामा बिन लादने बसेको घर भत्काइएको छ
।
बाजुरा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा महोत्सब हुने तयारी भएको आयोजकले जानकारी दिएका छन ।
नेपाल विद्युत प्राधिकरणले फेरि पनि लोडसेडिङको समय एक घण्टा घटाएको छ ।
आगामी बिहीबार देखि लागू हुने गरी भाडा बढाउन लागेको निगम श्रोतले
जनाएको छ ।
दादुरा र रूबेलाको खोप अभियान आजबाट सुरूभएको छ ।
एमाले अध्यक्ष झलनाथ खनालले वर्तमान सरका इतिहासकै सबै भन्दा भ्रष्ट सरकार
भएको टिप्पणी गर्नु भएको छ ।
संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले तोकिएको समयमा संविधान नवने
दलहरुको अस्तित्वनै सामाप्त हुने चेतावनी दिनुभएको छ ।
प्रमुख तीन दलका शीर्ष नेताहरुले जिम्वेवारी अनुसार भएको तयारीका विषयमा
छलफल गरेका छन् ।
रेडियो अर्पणका शेयर सदस्यहरुले रेडियोको प्रथम
वार्षिकोत्सवलाई भव्य रुपमा सफलताका साथ सम्पन्न गर्ने सामुहिक प्रतिवद्धता
जनाएका छन् ।
वैदेशिक रोजगारीका लागि कतारमा रहेका मोरङको उर्लाबारी-६ मङ्गलबारेका २४ वर्षीय जीतबहादुर दर्नाल -गोपाल०की श्रीमती भगवती उर्लाबारी-९ का दीपक नेपालीसँग पोइल गएपछि दीपकले जीतबहादुरलाई आˆनी श्रीमती सुशीलालाई लैजान चुनौती दिएपछि यो घटना भएको हो।
सप्तरीको राजविराज स्थित नेपाल विद्युत प्राधिकरण शाखाका एक कर्मचारी आफनै
सहकर्मीद्धारा मरणासन्न हुने गरी कुटिएका छन् ।