 News Categories
 Ads
 Video News
 Audio News
|
 All News
मकबानपुरको मनहरीमा ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ । ट्रकले ठक्कर दिदा स्थानिय १४ वर्षका बालक सरोज बलको मृत्यु
संचारिकाद्धारा स्थापित पुरस्कार विभिन्न पत्रकारलाई प्रदान
नेपाली कांग्रेसका संस्थापक नेता तथा पुर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई आफ्नै निवास भैसेपाटीमा अस्वस्थ हुनुभएपछि उहाँलाई उपचारको लागि थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना
राजधानीमा पाल्पाको स्थानीय परिकारको रुपमा परिचित चुकाउनी महोत्सव हुने भएको छ । नेपाल भ्रमण वर्ष २०११ लाई भव्यरुपमा मनाउन सहयोग गर्न र पाल्पाको पर्यटकीय महोत्वबोध गराउने उद्देश्यले आउँदो २९ गते महोत्सव आयोजना गरिने पाल्पा-काठमाडौं सरोकार मन्चका अध्यक्ष पाण्डव केसीले जानकारी दिनुभयो ।
रुपन्देही बन्दले जनजीवन प्रभावित, मोटरसाइकलमा आगजनी
 डी. सी नेपालमा प्रकाशित प्रतिक सागरको इजरायलमा नेपाली युवतीलाइ एच. आई. भी पोजेटिभ भेटिएको समाचारको गैर आवासीय नेपाली एशोशियन इजरायलले निकालेको प्रेस बिज्ञप्ती
नेपाली भाषीहरु माथि भारतमा भईरहेको आक्रमणको सन्दर्भमा परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिको भारतको आपत्ती /भारतमा भारतीय माथि भारतीयले नै आक्रमणको आन्तरिक नेपालले बोल्नुको कुनै तुक र आवश्यकता नभएको भारतीय दुतावास अधिकारीहरुको भनाई ।
भक्तमान वेपत्ता प्रकरणमा पार्टीको माओवादीको संलग्नता छैन / डा. भट्टराई
जिल्ला प्रशासन चितवनमा आज धर्ना ÷भोलि लालटिन जुलुस
प्रधानमन्त्रीलाई हटाउन सघाउनुस् / माओवादी
एमाले स्थायी समिति बैठक बस्दै
तीन दल फेरी तीनतिर ।।
प्राकृतिक स्रोत र साधन समितिको बैठक जारी ।।
सिन्धुपाल्चोकको लिसंखु गाविस–३ मा रोकिराखेको यात्रुबाहक बसमा शंकास्पद बस्तु
परीक्षामा कडाइ गरेको विरोधमा डोटिको सिलगढीमा पवित्र उच्च मावि केन्द्रका विद्यार्थी सडकमा
दुई बर्षमा संविधान निर्माण हुन नसकेकाले ६०१ सभासदहरुको राजिनामा माग्दै पश्चिम नेपाल स्वायत्त राज्य परिषदले मंगलबार आह्वान गरेको एकदिने चक्काजामका कारण मध्य र सुदूरपश्चिमको जनजिवन प्रभावित
टेलिकमको आइपी सेवा सुरु
परराष्ट्र मन्त्रालय द्धारा भारतको मेघालयमा भईरहेको नेपाली भाषीहरु माथिको आक्रमणका सम्बन्धमा भारत सरकारको ध्यानाकर्षण
एमालेका अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्रीको राजीनामा भन्दा अघि शान्ति प्रकृयासँग जोडिएका विषयहरुमा काम थालनी
पुर्वी चितबनको विकट गाँउ कान्दामा जङ्गलबाट ल्याएको बिषालु च्याउ खाएर बिरामी परेका ३ जनाको गएराति मृत्यु / ७ जना बिरामी
जनआन्दोलन विरोधीलाई सरकारले पदकद्धारा विभुषित गरेको भन्दै रुष्ट बनेका जनआन्दोलनका घाइते तथा शहिद परिवारले आज राजधानीको कलकीमा एक घण्टा चक्काजाम
आज विश्वधूमपान रहित दिवस ।।
मुलुकका विभिन्न स्थानमा भएका दुर्घटनाहरु ।।
चितवनका अस्पतालहरु आज बाट खुले, बिरामीहरुलाई राहत ।।
सर्लाही जिल्लामा रहेका इलाका हुलाक कार्यालयहरुमा अनुमति पाएको तिन महिना वितिसक्दा पनि टेलि सेन्टर सञ्चालन नहुँदा सेवाग्राही सेवाबाट बञ्चित
सुर्खेतको विद्युत सेवा चारदिनदेखि अवरुद्व विद्युत साँझसम्म आउने, विद्युत नहुँदा लाखौँको घाटा ।।
चेलीबेटी बेचखिनको आरोपमा दलाल पक्राउ ।।
लक्ष्मी बैकले आगलागी पिडितहरुलाई राहत बितरण गर्ने ।।
एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले वर्तमान सरकार निरङकुशता लाद्न तत्पर रहेको आरोप
बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अवस्था सार्वजनिक गर्न सरकार गभ्मिर नभएको भन्दै दबाद स्वरुप चितवनका प्रमुख राजनैतिक दल र भक्तमान बचाउ अभियानले आह्वान गरेको बन्दको कारण दिनभर चितवनको जनजीवन ठप्प
 डाक्टर श्रेष्ठकी श्रीमतीको स्वास्थ्य अवस्था बिग्रदै ।।
संविधानसभाको म्याद थप्न प्रमुख तिन दलहरुले तिन बुदे सहमति गर्दा आफुहरुसंग परामर्श नगरेको भन्दै संविधानसभामा प्रतिनिधित्व गर्ने १८ दलले आपत्ति जनाए
सरकारको नेतृत्व गच्छदारलाई दिनुपर्छः मन्त्री ओझा
हतियार सहित माओवादी नेता हेमन्त ओलीका गार्डलाई बागलुङ जिल्लाको मालढुङ्गामा आज पक्राउ
बंगलादेशको ढाकामा भएको ११ औं दक्षिण एसियाली खेलकुद (साग) को उसुमा स्वर्ण पदक विजेता विनिता महर्जन र आङबाबु लामालाई आज नगदसहित सम्मान
तीन दलको बैठक सुरु
त्रिभुवन बिश्वबिद्यालयले शुल्क बृद्धि गरेको बिरोधमा बिभिन्न १४ वटा बिद्यार्थी संगठनहरुले उपकुलपतिको कार्यालयमा धर्ना दिने
सत्तारुढ दलहरु बैठकमा ब्यस्त
रुकुममा प्रहरी र विद्यार्थीविच झडप ५ घाईते, १५० रेष्ट्रिकेट
पार्टिको संगठनात्मक स्बरुप, भाबी रणनीती एबं समसामयीक राजनैतिक घटनाक्रमबारे समिक्षा गर्न मधेशी जनाधिकार फोरम कन्द्रीय समितीको बैठक आज पनि बस्दै
दाङ्गमा भएको बम विष्फोटको जिम्मा योङ्ग टाईगर ग्रुपले लियो, धादिङमा पनि बम
अर्घाखाँचीको पाणीनी बहुमुखी क्याम्पसमा एक किरीयापुत्रीले कक्षा ११ को परीक्षा दिदै
हराएका डाक्टरको खोजी गर्न दवाव दिन चितवनमा बन्द आयोजना
लमजुङको वेसिशहर त्रिवेणीटोलमा मोटरसाइकलको ठक्करबाट २ जना घाईते
स्याङ्जाको बानेथोक देउराली गाविस–७ स्थित सामादी खोलामा पौडी खेल्दै गरेका तीनजना स्कुले बालकको माथीबाट खसेको पहिरोमा पुरीएर मृत्यु
देशका विभीन्न स्थानमा भएका दुर्घटनामा परी ३ को मृत्यु // दर्जनौ घाइते
गोली हानी एकको हत्या, एक माओवादी कार्यकर्ता गम्भीर
तेस्रो गणतन्त्र दिवसको अवसरमा काठमाडौंस्थित सैनिक मन्च टुँडिखेलमा आज विशेष कार्यक्रमको आयोजना
गणतन्त्र दिवस २०६७ को अवसरमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, अन्वेषणात्मकलगायत अन्य क्षेत्रमा विशिष्ट योगदान पु¥याउने महानुभावहरुलाई मानपदवी, अलङ्कार र पदक प्रदान
तोकिएकै मितिमा प्रधानमन्त्रीको राजीनामा आउँछ / भट्टराई
|