 News Categories
 Ads
 Video News
 Audio News
|
 All News
 ठुला राजनैतिक दलहरु सत्ता र कुर्सीका जुकाहरु –आङ्गकाजी शेर्पा
एमाओवादी महाधिवेशन तयारी अन्तिम चरणमा, विधान मस्यौदा पारित
फागुनदेखि दुई रङका सिलिण्डर आउने
 एनआरएनएका पूर्व अध्यक्ष देवमान हिराचनद्धारा विद्यालय भवन उद्घाटन
१९९ डाक्टर लाइसेन्स परीक्षामा फेल
संसार ध्वस्त भयो त ?
सिडिओद्वारा महिलाको बिचल्ली
कंगालहरुसँग कसरी करोडौं सम्पति ?
ज्वालामुखी होइन, डढेलो : प्रजिअ
नागरिक कार्यालयलाई कब्जामा लिएर आक्रमण
म र अध्यक्षबीच मतभेद छैनः प्रधानमन्त्री
राष्ट्रपतिको कदम असंवैधानिकः महत
मन र मुठी खोलेर बाँच्नेहरूको जय होस् !
‘प्रधान न्यायाधीश रेग्मी असफल’
 जसरी भएपनि संविधानसभा चाहिन्छ –अमिक शेरचन
जनगणना तथ्याङ्कलाई लिएर जनजाति आन्दोलन
कङ्ग्रेस वरिष्ठ नेता भीमबहादुर तामाङको निधन
तीय राज्य होइन, जातीय साझेदारी
सरकार बनाउँन एकसाताको समय
आफ्नै २८ महिनाकी छोरीको हत्या
स्थानीय निकायको निर्वाचन गराउन सर्वोच्चको निर्देशात्मक आदेश
के थियो राष्ट्रपतिको तयारी
नेपाल प्रहरीको रासन-भत्ता दोब्बर
राष्ट्रपति र राजनीतिक दलका नेतबीच छलफल सहमतिको म्याद फेरि थपियो
छोराबुहारीले गरिदिए बावुको विवाह
उद्योग वाणिज्य संघको कार्यालयमा वम
सरकारविरुद्ध हुने जुनसुकै आन्दोलनलाई हामी सहयोग गर्छौं
 कैंची चलाउँदै राजदूत
 आफ्नै कार्यकर्ताबाट कुटिए कांग्रेस सभापति सुशिल कोइराला
युएईमा नेपालीलाई मृत्युदण्ड,सजाय माफीको पत्र पठाइयो
 दुर्घटना भएको सीता एअरको जहाज चरासंग ठोक्किएको पुष्टी
 जहाज दुर्घटनामा १९ को मृत्यु
शक्तिखोर (चितवन), भाद्र २३ - शक्तिखोरस्थित तेस्रो डिभिजन शिविरमा शनिबारसम्म समायोजनका लागि फाराम भर्ने लडाकु १ सय ९२ जना पुगेका छन् ।
गोरखा, भदौ २३- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेले संविधान घोषणा गर्न नदिएकाले माओवादीको संसारभरि हाइहाइ भएको बताएका छन्। उनले कांग्रेस-एमालेका कट्टर नेताहरुले संविधान जारी गर्न दिएको आरोपसमेत लगाए।
काठमाडौं, भाद्र २३ - राष्ट्रपति रामवरण यादव ले राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा २३६ छात्राछात्रालाई विभिन्न श्रेणीको नेपाल विद्याभूषण पदक तथा नेपाल छात्रा विद्यापदक प्रदान गरेका छन् ।
काठमाडौ, भाद्र २० - विभित्र विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा बुधबार बिहान विरोध प्रदर्शन गरेका छन् ।
काठमाडौं, २० भदौ - खाद्यान्नमा पाँच वर्षमा झन्डै ८० प्रतिशत मूल्यवृद्धि भएको छ । पाँच वर्षमा मूल्य झन्डै दोब्बर भएपछि चामलदेखि दाल, चिनी, तेल, मसला किनिनसक्नु भएको छ ।
काठमाडौं, २० भदौ । एमाले उपाध्यक्ष अशोक राईसहितका असन्तुष्ट नेता पार्टीबाट बाहिरिने निश्चित भएको छ ।
भक्तपुर, भाद्र २० - ऐतिहासिक ५५ झ्याले दरबार २४ वर्षपछि खुलेको छ ।
तेहरान, भदौ १६ - प्रधान मन्त्री डा. बाबुराम भट्टराईले आफ्नो नेतृत्वको प्रतिनिधिमण्डलले गरेको इरान भ्रमण अत्यन्तै सफल भएको दाबी गरेका छन् ।
काठमाडौं, भाद्र १६ - उनी भर्खर स्कुलबाट आएकी थिइन् । महाराजगञ्जस्थित डेरामा पसेर लुगा फेर्दै थिइन् । यत्तिकैमा छिमेकी कोठाका एक युवा आए । 'नानु यता आउ त !' उनले ११ वर्षीया रविना (नाम परिवर्तन) को हातै समातेर कोठाभित्र लगे, 'एउटा काम छ ।'
काठमाडौँ, भदौ १४ (नागरिक)- श्रम स्वीकृति लिएर रोजगारका लागि विदेशमा जानेहरुको संख्या अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०६८/६९ मा बढेको छ।
धुर्कोट (गुल्मी), भदौ १४- मुख्य सचिव लीलामणि पौडेलले कर्मचारी प्रशासनमा सुधारको अनिवार्यता भए पनि देशमा राजनीतिक अन्योलले गर्दा सुधार गर्न सक्ने अवस्था नरहेको बताएका छन्।
१४ भदौं, काठमाडौं । राष्ट्रपति डाक्टर रामबरण यादबले संबिधानसभा पुर्नस्थापना अथवा नयाँ निबार्चनका बिषयमा तत्काल सहमति गर्न प्रमुख दलहरुलाई आग्रह गरेका छन् ।
 काठमाडौं, भाद्र १२ - प्रधानमन्त्री बाबुराम भट्टराई ले आफ्नो कार्यकालमा ठूला उपलब्धी हासिल भएको दाबी गरेका छन् ।
काठमाडौँ, भदौ १२- सर्वोच्च अदालतले भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सहसचिव आनन्दप्रसाद खनालले भ्रष्टाचार गरेको ठहर गर्दै १५ महिना कैद तथा बिगो र बिगो बराबर जरिवाना बापत रू दुई करोड ४३ लाख चार हजार असुल गर्नुपर्ने फैसला सुनाएको छ।
काठमाडौ, भाद्र ११ - अस्वाभाविक रूपमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले बजारमा हस्तक्षेप गर्ने भएको छ । खाद्य वस्तुको मूल्य अकासिएपछि सरकारलाई अनुगमनका लागि दबाब परेको हो ।
११ भदौ, काठमाडौं । सरकारले बेपत्ता खोजविन आयोग गठनसम्वन्धीसहितका चार अध्यादेश पारित गर्दै जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सरकारले अध्यादेशकै भरमा शासन चलाउन खोजेको भन्दै विपक्षी दलहरुले विरोध गरिरहेका बेला सरकारले एकै पटक चार अध्यादेश सिफारिस गरेको हो ।
काठमाडौं, भाद्र ११ - माओवादी लडाकु को अबरुद्ध भर्ना छनौट प्रक्रिया भदौ २१ गतेदेखि सुरु हुने भएको छ ।
 काठमाडौं, भदौ ११- तीन वर्षभित्र सञ्चालनमा ल्याउने योजनासाथ सडक विभागले तिनकुनेदेखि माइतीघरसम्मको फ्लाई ओभरको विस्तृत डिजाइन तयार पारेको छ।
|