www.nepalqataronline.com Sunday, 19th May 2013
 
Ads
News
माओबादी तेस्रो डिभीजन चितवनबाट २५ जना माओबादी लडाकुहरु प्रहरी खोरमा

+ Font Size | - Font Size

Posted on: Apr 10 2012 Tuesday 07:02:49 AM
बिष्णु पौडेल ।
चितवन २८ चैत्र ।
माओबादी तेस्रो डिभीजन चितवनबाट २५ जना पुर्ब माओबादी लडाकुहरु प्रकाउ परेका छन् । उनिहरुले शिबीरमा प्रर्दशन गरे पछि प्रहरीले प्रकाउ गरेको हो ।
प्रदर्शनमा तनावको स्थिति सिर्जना भएपछि प्रहरीले २५ जना बहिर्गमित लडाकुलाई हिरासतमा लिएको छ। आफूहरुको माग सम्बोधन नगरेको भन्दै ती लडाकुहरुले शिविर पछाडिपट्टिको गेटबाट भित्र छिरेर प्रदर्शन गरेका हुन्। झडपको स्थिति सिर्जना हुन नदिन जिल्ला प्रशासन केन्द्रले थप प्रहरी परिचालन गरेको छ। चितवनका एसपी भोपालकुमार भण्डारी र प्रमुख जिल्ला अधिकारी गण्ँेशराज कार्कीसमेत शक्तिखोर पुगेका छन्।
Comments
* Comments not approved for this news yet
Comment For this News
Name
Email address
Comments
If you can't read the word, click here
Please enter the word (string) shown.
   

Other News
ठुला राजनैतिक दलहरु सत्ता र कुर्सीका जुकाहरु –आङ्गकाजी शेर्पा

एमाओवादी महाधिवेशन तयारी अन्तिम चरणमा, विधान मस्यौदा पारित

फागुनदेखि दुई रङका सिलिण्डर आउने

एनआरएनएका पूर्व अध्यक्ष देवमान हिराचनद्धारा विद्यालय भवन उद्घाटन

१९९ डाक्टर लाइसेन्स परीक्षामा फेल

संसार ध्वस्त भयो त ?

सिडिओद्वारा महिलाको बिचल्ली

Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate