www.nepalqataronline.com Thursday, 23rd May 2013
 
Ads
News
राष्ट्रपतिको विरुद्ध पत्र नलेख्ने पाकिस्तानका प्रधानमन्त्रीको भनाई I

+ Font Size | - Font Size

Posted on: Mar 19 2012 Monday 03:17:39 AM

एजेन्सी १९ मार्च ।
पाकिस्तानका प्रधानमन्त्री यूसुफ रजÞा गिलानीले एकचोटी फेरि राष्ट्रपति आसिफ अली जरदारीको बचाव गर्दै न्यायपालिकालाई कड़ा चुनौती दिएका छन् । दक्षिण पंजाबको जिल्ला बहावलपुरको एक विश्वविद्यालयमा भाषण गर्दै अदालतको आदेश मान्दै जेलमा ६ महिना कैदमा बस्ने तर राष्ट्रपतिको विरुद्ध स्विस अधिकारिलाई पत्र नलेख्ने प्रधानमन्त्री गिलानीले बताउनुभयो । उहाँले आफूले पत्र लेखेमा एक असंवैधानीक कदम हुने र सविंधानको धारा ६ अनुसार आफूलाई कारवाही हुने उल्लेख गर्नु भएको छ । पत्र नलेखेमा पनि अदालतको अपहेलनामा ६ महिनाको जेल सजाय हुने गिलानीको भनाइ छ ।

Comments
* Comments not approved for this news yet
Comment For this News
Name
Email address
Comments
If you can't read the word, click here
Please enter the word (string) shown.
   

Other News
इजरायलका नारी श्रष्टाहरुले यसरी मनाए नारी दिवस

दुबईमा विविध सांस्कृतिक कार्यक्रमका साथ ईकु भाग २ को प्रदर्शन ।

युएईमा दुबई व्यापार महोत्सवको चहल पहल

दुबईमा तमु प्ये ल्हु संघ युएईको वनभोज कार्यक्रम सम्पन्न

दुबईमा बागलुङ सेवा समाज युएईले बार्षिक उत्सव मनायो

नेपाली जनप्रगतिशील मञ्च बहराइनको केन्द्रिय भेला सम्पन्न

युएईमा एक बर्षभित्र ५५ जना नेपालीहरुको मृत्यु

Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate