www.nepalqataronline.com Sunday, 19th May 2013
 
Ads
News
राजधानीमा जारी एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगितामा आज

+ Font Size | - Font Size

Posted on: Mar 16 2012 Friday 03:09:44 AM

राजधानीमा जारी एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगितामा आज
सेमिफाइनलका खेलहरु हुँदैछन् । दशरथ रङ्गशाला त्रिपुरेश्वरमा दिउँसो २ बजे
हुने आजको पहिलो खेलमा समूह ए को विजेता तुर्कमिनिस्तान र बी को
उपविजेता फिलिपिन्स भिड्दैछन् । त्यसैगरी साँझ ६ बजे हुने दोस्रो खेलमा
समूह बीको विजेता उत्तर कोरिया र समूह ए को उपविजेता प्यालेस्टाइन
आमनेसामने हुनेछन् । सेमिफाइनलमा पुगेका ४ ओटै टिमले फाइनलमा पुग्ने
दावी गरेका छन् ।

 

Comments
* Comments not approved for this news yet
Comment For this News
Name
Email address
Comments
If you can't read the word, click here
Please enter the word (string) shown.
   

Other News
आरसीटीसामु मच्छिन्द्र निरीह

एन्फालाई २४ करोडको प्रायोजन

काठमाडौं, १० साउन । लन्डन ओलम्पिक–०१२ मा सहभागी हुन नेपालका प्रथम ओलम्पियनमध्येका एक भूपेन्द्र सिलवाललाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले मंगलबार बिदाइ गरेको छ ।

रौतहट, साउन २ - बाँके, रुपन्देही र दोलखा १४ औं राष्ट्रिय महिला फुटबल प्रिक्वाटर फाइनल प्रवेश गरेका छन् । पराजित भएपछि सुनसरी, बर्दिया र चितवन भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

काठमाडौं साउन २ - नेपाल सोतोकान कराते संघ एसकेआइएफको आयोजनामा भएको प्रथम राष्ट्रिय रेफ्री सेमिनार मंगलबार सम्पन्न भएको छ ।

प्रतियोगिता अन्तरगत आजको पहिलो खेलमा वीरगन्ज युथएकेडेमी र टुसाल युवा क्लब भिड्ने छन् भने दोस्रो खेलमा पुल्चोक स्पोर्टस क्लबले च्यासल युथ क्लबको सामना गर्ने छ ।

नेपाल भारोत्तोलन सङघ केन्द्रीय समितिको आयोजनामा पहिलो साउथ एसियन भारोत्तोलन प्रतियोगिता आज देखि बाँकेको नेपालगञ्जमा सुरु हँदैछ ।

Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate