www.nepalqataronline.com Monday, 20th May 2013
 
Ads
News
कंगोमा पनि एनआरएनए गठन

+ Font Size | - Font Size

Posted on: Mar 2 2012 Friday 12:49:15 AM
संसारभरी आफना साखाहरुको बिस्तार गर्दे आईरहेको गैरआवासीय नेपाली संघले कंगोमा पनि आफ्नो साखा बिस्तार गरेको छ । 
कंगोमा रहेका नेपालीहरुले प्रशान्त अधिकारीको अध्यक्षतामा ११ सदस्यि कार्य समितिको गठन गरेका छन । 
यसैगरी समितिको महासचिबमा नवराज बोगटी र सदस्यहरुमा गणेश बहादुर कुंवर, जयप्रसाद चापागाई, रिमा मन पाण्डे, कमला सुब्बा, रबिन्द्र थापा संजय रिजाल, रघु बराल, रितेश सुन्दर चौधरी र महेन्द्र गुरुङ रहेका छन ।
Comments
* Comments not approved for this news yet
Comment For this News
Name
Email address
Comments
If you can't read the word, click here
Please enter the word (string) shown.
   

Other News
कतार – कतारमा करिव ४ लाख ५० हजार नेपाली श्रमीकहरु कार्यरत छन् । नेपाल सरकारले सन २००३ मार्च देखि १० वर्षे पासपोर्ट लागु भएयता लगभग कतारमा कार्यरत धेरै नेपालीहरुको पासपोर्टको म्याद सकिएको छ । वि.सं ११ पुष २०६७ सालदेखी नेपाल सरकारले एम.आर.पि. पासपोर्टको सुरुवाद गरे बाट नेपालको परराष्ट्र मन्त्रलायमा विहानै देखि लाईन लाग्नु पर्ने भिड देखीन्थ्यो भने हाल नेपाली राजदूतावास कतारमा पनि पासपोर्ट नविकरण गर्नको लागि भिड देख्न थालेको छ । पिडीत श्रमीकहरुको समस्यको भिड एकतिर छन भने एम.आर.पि. पासपोर्ट समयमा दिन नसक्नु आर्को समस्या रहेका छन् । करिव ३ महिना सम्मा नयाँ पासपोर्ट कुर्नु पर्ने भएको ले कतिपय कामदारहरुको भिसा लगाउन समेत कठीनाई आइरहेको गुनासो कतारमा रहेका नेपालीहरुको रहेका छन् ।

दोहा — कतार, नेपाली दूदावास कतारबाट प्राप्त जानकारी अनुसार कतार एकेडेमी स्कूलका रसायनशास्त्रका शिक्षक दोर्जे गुरुङ आज रिहा हुनुभएको छ । निजलाई गत मई १ गते ईस्लाम धर्मको अनादर गरेको आरोपमा पक्राउ गरी अल रायन प्रहरी स्टेशनमा राखिएको थियो । उहाालाई पक्राउ गरेको जानकारी ,,,

तामाङ समाजद्धारा विदाई ।

विथयूको सुटिङ्ग सम्पन्न ।

पर्बत युवा समाज कतारले सस्थाका केन्द्रिय सदस्य प्रकाश पौडेललाई बिदाई तथा सम्मान

प्रथम शहीद लखन थापा मगरको १३६औं स्मृति दिवस मनाईयो ।

हृद्यघातका कारण एक नेपालीको मृत्यू ।

Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate