
तपाईंजस्तो होनहार युवा नेताले विदेशमा बस्ने नेपालीलाई गैरनेपालीको दृष्टिकोणबाट हेर्न खोजेको हो कि ? वा विदेशमा बस्ने झण्डै ३० लाख जनतालाई बिरानो ठान्नुभएको हो ? यस्तै आशंका भित्रैबाट सात समुद्रपारि बसेर श्रम बेचिरहेका म जस्ता श्रमजीवीहरुको असन्तुष्टिका कारण पत्र लेख्न बाध्य भएको छु ।

पत्रकारितामा रुची राख्ने यहां स्थित सिकारु पत्रकारलाई यूएईका सबै राज्यहरुमा प्रशिक्षण दिने भनिएको प्रसंग दुबइमा मात्र सिमित भयो । त्यो पनि यसअघि नै सदस्यता लिएका आफ्नै पदाधिकारी बाहेक अन्य कोही नयां पत्रकार जन्मिएनन ।

उनिहरूका आँखाहरूबाट बाहिरिने आँशुहरूमा जुन धोका धडी, छलछाम, ठगी र बेइमानी मिसिएको हुन्छ, महिला बेचबिखन अपराधको त्यो भन्दा ठूलो दशी (प्रमाण) शायदै अरू केही हुनसक्दछ ।
गजल - valentine's day special

विगतको दिनहरुबाट कतार एनआरएन भित्रको चुनावी चलखेलबाट सवैलाई यो प्रष्ट पारेको छ कि एनआरएनले समाजमा प्रत्यक्ष सेवा र सहयोग गर्नेलाई संस्थाभित्र समावेश गराउने नभै नितान्त क्षणिक तथा राजनीतिक फाईदा उठाउनको लागि लविङ गरी प्रवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई विविध संकटमा परेको अवस्थामा सहयोग गर्न नसक्ने र कहिँ गएर बोलेर पहल गर्न नसक्ने क्षमताहीन साथीहरुलाई स्थान दिईंदो रहेछ ।

२००६ को अप्रिल क्रान्तिमा लोकप्रिय युवा नेता गगन थापाको प्रेमसम्बन्ध क्रान्तिसँगै आकास छुँदै थियो। जनआन्दोलनमा जन्मिएको गगनको प्रेमकथा