www.nepalqataronline.com Saturday, 18th May 2013
 
Ads
Literature
जय स्वाभिमान

Posted on: 2012-03-28 03:19:29
देबेन्द्र बुढाथोकी हापुर ३ सहिपुर दाङ
[ देबेन्द्र बुढाथोकी हापुर ३ सहिपुर दाङ ]

भन्दा खेरि भन्छ्यौ हामी जय स्वाभिमान
सत्ताको लागि मरी मेटछन नेता त्यो भन्दा छैन काम//
हिजो रोयो काला पानि सुस्ता फाट आज रुदै छ सप्तरी
कति सहनु बिर गोर्खाली बिस्तारबाद को यहाँ हुदै छ मन परि //
देख्नु भयो दाजु भाई विस्तार बाद को यहाँ  हैकम र रबाफ
नेपाली भुमि मै आयर हैकम जमाउने यस यस बि लाइ अब खुकुरीले दिने कि जबाफ //
नेता हरु सिंह दरबार मा रमाउछन त सिमा बर्ती मा मार खेप्दैछन जनता
नेपाली आमा लाइ लछ...ार पछार गर्यौ विस्तार बाद ले जाग्यौ है अबत //
सिंह दरबार भित्र भुक्छन ति कुकुर सत्ताको कुर्ची मा
कहिले नझुक्ने शिर छ भन्छन बिर गोर्खाली ह्यौ भन्छन फुर्तिमा //
हे मुर्ख नेता कि गरि देखाऊ कि गर्न दिउ नेपाली जनतालाइ
यसै  गरि मुख दर्सन भई बसे यो अवस्था आउने छ सबै लाइ //
यसरि गरि मुख दर्सन भई बसे यो अवस्था आउने छ सबै लाइ //
                                                                                                                                             
Other Articles




५ मार्च २०१२धरम के.सी. गणितिय सवालहरूको उत्तर संधै एउटै हुन्छ र त्यो उत्तर सही भएमा १०० मा १०० नै अंक पाइन्छ जुन अंक हाम्रा बर्तमान प्रधानमन्त्री डा. बाबुराम भटराईले एसएलसीमा बोर्ड प्रथम हुंदा गणितमा हासिल गरेको अंक पनि हो ।

हिंसात्मक द्दन्दबाट प्रभाबित मुलुकहरुमा द्दन्द समाधान गर्ने राजनितिक सम्झौताका आधारमा सम्बैधानिक ब्यबस्था परिवर्तित हुन्छ । त्यस्तो परिवर्तको एउटा प्रमुख तत्व निर्वाचन प्रणालिमा गरिने परिवर्तन हो ।

पछिल्लो वावुराम नेतुत्वको सरकारको प्रशस्त प्रमाण नेपाली जनताले अनुभूति लिइसके उनि उदाङ्गो सरकारका प्रधानमन्त्री भए तर वढी बाठा पो भए कि जहाँ छाडा लोकतन्त्र भित्रयाउन उनि पछि परेनन् ।



बाल्यकालदेखि नै उनीमा नेतृत्व दिने भूमिका गाँसिएको थियो ।

Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate