www.nepalqataronline.com Monday, 20th May 2013
 
फुडफेष्टिबल तथा कल्चर शो कार्यक्रममा निकै लोकप्रिय  कुमारी  नृत्य गर्दे कलाकर अनिता रञ्तिकार कार्यक्रममा नेपाली सँस्कृति झल्कने खालका विभिन्न जात जातिहरुको नृत्यहरु प्रस्तुत गरिएको थियो ।  तस्वीर :प्रेम लामा

फुडफेष्टिबल तथा कल्चर शो कार्यक्रममा नेपालका नेवारी जातिको निकै लोकप्रिय धिमे नृत्य गर्दे कलाकर सोनाम गुरुङ्ग, अनिता रञ्तिकार,उर्मिला सापकोटा,प्रेम लोप्चन र बुद्ध लामा कार्यक्रममा  नेपाली सँस्कृति झल्कने खालका विभिन्न जात जातिहरुको नृत्यहरु प्रस्तुत गरिएको थियो । तस्वीर :प्रेम लामा

कतारमा कार्यरत माझी जातिहरु एक जुट भइ संयोजक रामचन्द्र माझीको संयोजकत्वमा  माझी सेवा समाज दोहा कतार गठन यही फेब्रुवरी १तारिख शुक्रवारका दिन जैद्धापार्कमा गरेका छन् । तस्वीर: प्रेम लामा
कतारमा कार्यरत माझी जातिहरु एक जुट भइ संयोजक रामचन्द्र माझीको संयोजकत्वमा माझी सेवा समाज दोहा कतार गठन यही फेब्रुवरी १तारिख शुक्रवारका दिन जैद्धापार्कमा गरेका छन् । तस्वीर: प्रेम लामा
दाङ देउखुरी प्रवासी  सेवा समाजको प्रथम अधिवशेसन यही शुक्रवार सम्पन्न भएको छ । नयाँ नेतृत्वमा अध्यक्ष  लुमाकान्त  निर्वाचित भएका छन् । तस्वीर: प्रेम लामा
दाङ देउखुरी प्रवासी सेवा समाजको प्रथम अधिवशेसन यही शुक्रवार सम्पन्न भएको छ । नयाँ नेतृत्वमा अध्यक्ष लुमाकान्त निर्वाचित भएका छन् । तस्वीर: प्रेम लामा
Press Meet About 'Nepali Food Festival 2013-Qatar' - Festival is going to be held on 31st Jan & 1st Feb in Doha.
Press Meet About 'Nepali Food Festival 2013-Qatar' - Festival is going to be held on 31st Jan & 1st Feb in Doha.

नेपाली चलचित्र कलिउड यही जनवारी ११ तारिख प्रदर्शन हुँदैछ । चितवन युवा समुहको कार्यक्रममा उपस्थित दर्शकहरुलाई जानकारी गराउँदै नेपालबाट आएका कलाकार नायक आर्यन सिग्देल र नायिक प्रियंका कार्कीका साथमा नायिक शोभिता सिंखडा तथा  अन्य कलाकारहरु । चलचित्र कलिउड ब्यवसायी तथा कलाकार नरेन्द्र सेनले निर्माण गरिएको हो । तस्वीरः  प्रेम लामा

कतारवासी तमूहरुले यस वर्षको सप्रि ल्होसारलाई सांस्कृतिक महोत्सव भब्यताका साथ मनाएका छन् । ल्होसारमा घटु नृत्य प्रस्तुत गर्दे तमु कलाकाहरु तस्वीर : तमु समाज कतार
कतारवासी तमूहरुले यस वर्षको सप्रि ल्होसारलाई सांस्कृतिक महोत्सव भब्यताका साथ मनाएका छन् । ल्होसारमा घटु नृत्य प्रस्तुत गर्दे तमु कलाकाहरु तस्वीर : तमु समाज कतार

नेपाल प्रवासी आदीवासी जनजाति महासंघ कतारद्धारा पार्टी केन्द्रिय सल्लाहकार अन्तर्राष्ट्रिय ब्यूरो सदस्य तथा ऐक्यबद्धता मञ्च ईन्चार्ज नरेन्द्र जंग पिटर सँगको भेटघाट पछि सामूहिक तस्वीर खिचाउँदै जनजाति महासंघका पदाधिकारीहरु तथा मातृसंस्थाका अध्यक्षहरु तस्वीर: प्रेम लामा दोहा कतार

कतारवासी तमूहरुले यस वर्षको सप्रि ल्होसारलाई सांस्कृतिक महोत्सवको साथ मनाएका छन् । ल्होसारमा नृत्य प्रस्तुत गर्दे तमु कलाकाहरु तस्वीर : तमु समाज कतार
कतारवासी तमूहरुले यस वर्षको सप्रि ल्होसारलाई सांस्कृतिक महोत्सवको साथ मनाएका छन् । ल्होसारमा नृत्य प्रस्तुत गर्दे तमु कलाकाहरु तस्वीर : तमु समाज कतार
चितवन युवा समुहको छैंठौ कार्यक्रम सडक बालबालिको लागि सहयोगार्थ संचलान गरिएको कार्यक्रममा गीत गाउँदै लोकगायिक कल्पना काफ्ले । तस्वीरः प्रेम लामा
चितवन युवा समुहको छैंठौ कार्यक्रम सडक बालबालिको लागि सहयोगार्थ संचलान गरिएको कार्यक्रममा गीत गाउँदै लोकगायिक कल्पना काफ्ले । तस्वीरः प्रेम लामा
Latest Photos
यही जनवरी ३१ तारिख विहीवार  तथा फेब्रुवरी १तारिख शुक्रवारका दिन हुन गइरहेको नेपाली फुड फेष्टिबल तथा कल्चर सो कार्यक्रमबारे पत्रकार सम्मेलन गर्दे आयोजकहरु क्रमश नेपाल प्रवासी आदीवासी जनजाति महासंघका अध्यक्ष विनेश तामाङ,ब्यवसायी तथा कलाकार नरेन्द्र सेन ठकुरी,लोक गायिका देविका के.सी, ब्यवसायी प्रकाश गुरुङ्ग, होराईजन होटलका मेनेजर सिरीष बालिकार, थकाली भान्छा घरका संचालक हरी पुन ।  मिस मंगोल सेकेण्ड रनरअप मोडल तथा कलाकार सुष्षमा ग्लान लामाले कार्यक्रम संचालन गरेकी थिईन् । तस्वीर: प्रेम लामा 
कतारका राष्ट्रिय दिवसको अवसरमा कर्निस स्थित रोडको रुखमा साजिएका झिलीमिली बतिहरु । यही मंगलबार भब्यताकासाथ राष्ट्रिय दिवस सम्पन्न भयो ।  जलस्रोतका धनी नेपालका नेपाली जनताहरु लोडसेडिको मारले दैनिक कष्टकर जिवन विताउनु परेको छ भने खाडीमा रुखमा समेत झिलीमिली बिजुली बत्तीहरु रुखहरुमा सजिएका हुन्छन् । तस्वीर  : प्रेमा लामा दोहा कतार
प्रवासी सुनुवार सेवा समाज दोहा कतारको दोस्रो अधिवेशनमा  दिप प्रज्वलन गरि कार्यक्रम उदघाटन गर्दे अतिथिहरु तस्विरः प्रेम लामा हस्तलिखित नक्कली श्रम सम्झौता । कम्पनीले तोकेको तलब नदिएपछि दुतावासको शरणमा आएका आठ युवाहरु । कम्पनीले लिन नआएपछि दुतावासको शरणमा आएका युवाहरु ।
Tourism Photo Gallery
Latest Articles
Poem/Gazal/Story
Sahityakarko Parichaya
Krishna Bhushan Bal
Krishna नेपाली साहित्यमा उल्लेख्य योगदान पुर्या्उन सफल उहाँको आफनो पहिलो कृति दाजु तिम्रो हात चाहिन्छ (खण्डकाव्य) २०३४, भोलि बास्ने विवाह (कविता संग्रह) २०४१ प्रथम संस्करण र भोलि बास्ने विहान (कविता संग्रह) २०४९ दोस्रो संस्करण प्रकाशित रहेका छन् । त्यसैगरि पर्खनु पर्छ, चैतको हावा, काठमाण्डु एक्लैले काठमाण्डु बोक्न सक्दैन, कविताहरु क्रमशः त्रिभुवन विश्वविद्यालय, पूर्वाअञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय अर्न्तगत पाठ्यपुस्तकमा समावेश गरिएका छन् ।...
Interviews
Monthly Guest
मेहनती, इमान्दार र शालिन व्यवसायी ई. कोमलबहादुर सिंह
ई. - ई. कोमलबहादुर सिंह
नेपालीहरु कोहीपनि विकृति र विसंगतितिर लाग्नु हुदैन । यहाँ पानपराग,पान, खैनी र सिडीहरु अवैधानिक रुपमा बेच्ने, जाँडरक्सी बनाएर बेच्ने, लंगुरबुर्जा खेल्ने खेलाउने काम भईरहेको छ त्यसलाई रोक्नको लागि संघसस्थाहरु र दुतावासले संयुक्त रुपमा पहल गर्नुपर्दछ । दुर्इृचार पैसाको लोभ र लालचमा आफनो मजदुरीपनि गुम्ने जेल जानुपर्ने अनि कुसमयमा रित्तोहात नेपाल फर्कर्नुपर्ने हुन्छ । कतारको कानुनलाई हामीले कहिल्यैपनि उलंघन गर्नु पाइन्दैन र वर्जित कुराहरु गर्नु गराउनु अपराध हो भन्ने वोध सबैमा हुनैपर्छ । म कतारमा छु यहाँको कानूनको सिमाबन्धनमा बाँधिएको छु भन्ने ज्ञान चाही हुनैपर्छ ।...
Jamka Bhet
निरन्तर नृत्य क्षेत्रमा लागि रहनेछु ।संगीता लामा
संगीता - संगीता लामा
दोहाको एक भेटमा भनिन रोजगारीमा आउनु भन्दा अघि उनले उनकै घरको कोठामा नृत्य स्कुल खोलेर बच्चाहरुलाई नृत्य सिकाउने काम गरेको बताईन् । घर परिवारवाट पनि उनलाई नृत्य क्षेत्रमा लाग्न पूर्णरुपमा समार्थन मिलेका बताईन् ।...
Sports Talk
तेक्वान्दो खेलाडी दिपक बिष्ट (अन्तर्वार्ता)
दिपक - दिपक बिष्ट
घुँडामा ठूलो समस्या आएको छ / खुट्टाहरुमा पनि स्टील जडान गर्नुपरेकोले अब सन्यासको सोच पनि लिँदैछु ।...
Profile of Player
Sunil Lama
Sunil ढाका, माघ २५ - करिव १८ बर्षअघि बाबुको हात समातेर कराते सिक्न गएका सुनिल लामालाई पहिलो दिनको याद अझै ताजा छ । 'घर छेउमै रहेको डोजोमा छ बर्षको उमेर देखि खेल्न थालेको हुँ, पहिलो दिनमानै स्पायरिंग गरेको थिए' पुरुष ५५ केजीमा स्वर्ण जितेपछि आइतबार भावुक देखिएका उनले भने । इचंगु-७ रानिबन, काठमाडौंका सुनिलले करातेबाट धेरै पाए । परिवारको सहयोग पाए, सशस्त्र प्रहरीमा जागिर पाए अझ करातेमै लागेकी श्रीमति पनि पाए ।...
Latest Model
Message Board
chudamani - From: Afghanistan
hi iam cm from nepal qatar ma vayeka malai cinne sabailai samjhana ch...
shiv rajali - From: Afghanistan
hi every body nepali brother&sister good evening save your money save your health thanks............
manu - From: Nepal
hello everyone...
Steve - From: Qatar
एक नेपाली घर नौकरानी के लिए खोज रहे हैं भारतीय परिवार के साथ कतर में काम करते हैं. आयु 30 और 40 के बीच हो सकता है और महिला...
Steve - From: Qatar
Looking urgently for a Nepali house maid to work in Qatar with Indian family. Age should be between 30 and 40 and lady should be divorcee or widow. Salary is Qatari Riyals 1000 + benefits. Send details to steve.kaby@gmail.com...
Manu - From: Nepal
hello everyone...
lakpa yonjan - From: United Arab Emirates
happy new year 2013 to all of Nepali bro & sis.........
Latest Videos
Newa Pucha Qatar - RAKALI MAICHA
Newa Pucha Qatar - RAKALI MAICHA
Newa Pucha Qatar - RAJA MATI
Newa Pucha Qatar - RAJA MATI
Meri Bassai - 14 August 2012 Part 3
Meri Bassai - 14 August 2012 Part 3
Meri Bassai - 14 August 2012 Part 2
Meri Bassai - 14 August 2012 Part 2
›› Featured Galleries
Vodafone Event
लामाङ लोछार २०
छठपर्वको केही
NRN QATAR
जलवा डान्स हंग
जलवा डान्स हंग
Abroad Gallery
Prashant Tamang
Nabodit Pustakalaya
Music Of Harmony 2011
Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate