दाङका सामुदायिक बनहरुमा रुखहरु धोद्रो हुँदै गएपछि जिल्लामा वन व्यवस्थापनको
अभियान शुरु गरिएको छ ।
हरिवनसर्लाहीको दक्षिणी क्षेत्रमा
पर्ने छटौल गाविस वडा नं. ८ र ९ स्थित सुनार टोलमा आज आगलागी हँुदा २५
वटा घर जलेर नष्ट भएका छन् ।
समावेशीनेकपा एमालेका बरिष्ठ नेता माधवकुुमार नेपालले सेना समायोजन विना
संविधान निर्माण हुन नसक्ने बताउनुभएको छ ।
नेकपा एमाले का अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा माओवादीले आफ्नो
हठ नत्यागेम्म शान्ति र संविधान सुनिश्चित नहुने बताउनुभएको छ ।
उपराष्ट्रपति परमानन्द झाले
छिट्टै शान्ति प्रकृया टुङ्याई लोकतान्त्रिक संबिधान निमार्णका लागि
दलहरुलाई एकजुट हुन आग्रह गर्नुभएको छ ।
शान्ति प्रक्रिया, संविधान निमार्ण र विभिन्न आयोगहरु गठन गर्ने बिषयमा
छलफल गर्न आज बस्ने भनिएको तीन दलको बैठक स्थगित भएको छ ।
सिरियाका
विद्रोहीलाई हतियार उपलब्ध गराउने अमेरिकी विदेशमन्त्री हिलारी क्लिण्टनको
अभिव्यक्तिको चर्को विरोध भएको छ ।
वर्षाको समयमा बग्ने भलपानी निकास हुने ढल भैरब गुफातिर फर्काइएपछि
खोटाङको हलेसी महादेवस्थान खतरामा परेको छ ।
अछाम जिल्लाको रामारोशन गाबिसका ५ ओटा वडाहरुमा बिजुली बल्न पाएपछि
स्थानियबासी खुशी भएका छन् ।
विद्यार्थीहरुमा दादुराको लक्षण देखिएपछि खोटाङको सदरमुकाम दिक्तेलस्थित
माउण्ट एभरेष्ट बोर्डिङ स्कुल हप्ता दिनकालागि बन्द भएको छ ।
विद्यार्थीहरुमा दादुराको लक्षण देखिएपछि खोटाङको सदरमुकाम दिक्तेलस्थित
माउण्ट एभरेष्ट बोर्डिङ स्कुल हप्ता दिनकालागि बन्द भएको छ ।
वर्षाको समयमा बग्ने भलपानी निकास हुने ढल भैरब गुफातिर फर्काइएपछि
खोटाङको हलेसी महादेवस्थान खतरामा परेको छ ।
मेसिन प्रयोग गरेर खोलानालाबाट नदीजन्य प्राकृतिक स्रोत उत्खनन् गर्न
सरकारले प्रतिबन्ध लगाएको भए पनि रौतहटको उत्तरी क्षेत्रबाट केही क्रसर उद्योग
र तस्करले भने स्काभेटर लगाएर गिट्टीढुंगा निकाली रहेको पाइएको छ ।
पूर्वि चितवनको रत्ननगर ९ सालघारीमा ट्याक्टरको ठक्करबाट आज विहान एक
वालकको मृत्यु भएको छ ।
विश्वकै प्रसिद्ध भारतको आन्ध्र प्रदेशबाट ल्याइएको तिरुपति बालाजीको मूर्ति
दर्शनको लागि आज दिनभर काठमाडौंको टँुडिखेलमा राखिने भएकोछ ।
अस्थायी शिक्षकदलाई स्थायी गराउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको शैक्षिक
गणतान्त्रिक मन्च र नेपाल शिक्षक युनियनमाआवद्व शिक्षकहरुले आज शनिवार भए पनि
देशभरका निजी तथा सरकारी बिद्यालयमा पठनपाठन गराइरहेका छन् ।
अहिले केहीबेरमा पार्टी कार्यालय शङखमुलमा सुरु हुने केन्द्रीय समितिको
बैठकमा आफ्नै अध्यक्ष जयप्रकाश गुप्तालाई दोषी ठहर गर्दै सर्वोच्चले
जेलसजाय सुनाएपछि वर्तमान सरकारमा रहने वा कसरी अघि बढ्नेभन्नेमा छलफल
हुने बताइएको छ ।
एकीकृत नेकपा माओवादीले पार्टीको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग
(वाईसीयल) लाई ब्यवस्थित गर्ने विषयमा आज पनि छलफल गरिरहेको छ ।

पुराना कथा शैली र पुरानै ढाँचामा मात्र चलचित्र निर्माण हुँदै आएपछि नेपाली चलचित्र प्रेमीहरुलाई नेपाली चलचित्र प्रति नै मोह घट्दै गएको अवस्थामा भिन्न कथा लिएर आएको लुटले काठमाण्डौँमा राम्रै लुट मच्चाउन सफल भएको छ ।
नेपाली महिलाहरूलाई साउदी अरबको नारकिय जिबन लिलाबाट मुक्ति दिनका लागि हामीले गतः सातौं बैठकमा गरेको निर्णय - ‘दलाल पक्राउनेलाई पुरस्कार’ को धेरैबाट सराहना गरिंदै गर्दा पीडित महिलाहरूको उद्धार तथा तिनीहरूलाई बेच्ने दलालको पहिचान तथा पक्राउका पहलहरू पनि नयां चरणमा प्रबेश गरेको पाइएको छ ।
कुवेतबाट साउदी पठाइएकी अर्की महिलाको उद्धार २४ फेब्रुअरी २०१२धरम के.सी. सूर्यपुरा-२, मेनहिमा, रूपन्देहीकी भानी बि.क. ६ महिना अघि दलालहरूबाट बेचिएकी थिइन ।
व्यक्तीत्व सुद्यारका लागि सुद्यार गृहमा राखिएको गैडाकोटका एकजना पूरुषको रहस्यम तरिकाले मृत्यु भएको छ ।
बिभिन्न ११ सुत्रीय माग राख्दै आन्दोलनमा उत्रिएको चितवन राष्ट्रिय निकुञ्ज मध्यवती क्षेत्र ब्यबस्थापन समितिको मागलाई आंशिक रुपमा सरकारले संम्बोधन गरेको छ ।
राप्रपा नेपालले आज चितबन जिल्लाका बिभिन्न गा“उ बिकास समितिमा आज ताला लगाएका छन् ।
दाङको लमहीमा आज जन्ति बस दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ, भने ९
जना घाइते भएका छन ।
अभियानको पहिलो दिन बिहान ११ बजेसम्ममा १ सय ५० आकाशे पुलको सट्टा सडकबाट बाटो क्रस गर्ने १ सय ५० जनाबाट प्रतिव्यक्ति ५० रुपैयाँका दरले ७ हजार ५ सय जरिवाना असुल गरिएको महाशाखाले जनाएको छ ।
जिल्लाको नर्जामण्डप गाविस-९ गौरीगाउँ रातमाटे टोलका ५२ वर्षीय शेरबहादुर तामाङको गएराति आफ्नै घरमा सुतेको अवस्थामा हत्या भएको प्रहरीले जनाएको छ ।
समाजले खसक्षेत्रीलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग गर्दै आह्वान गरेको तीन दिने बन्दको आज पहिलो दिन नै यहाँको जनजिवन प्रभावित भएको हो ।
भारतिय सरकारी टेलिभिजनले जनाएअनुसार हादसा गुरेज र सोनमर्ग मा हिमपातका कारण नौ जना सैनिकको मृत्यु भएको भएपनि अझै केहि सैनिक हिउमुनि पुरिएको हुन सक्ने आशंका छ ।
नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङ्ग घटाएको छ ।
विगतमा भएका सहमति कार्यान्वयनको माग गर्दै झण्डै तीन महिनादेखि संयुक्त आन्दोलन गर्दा समेत सरकारले वास्ता नगरेकाले आन्दोलनको स्वरुप परिवर्तन गर्न लागिएको उनीहरुले बताएका छन् ।
सैनिक मुख्यालयमा हुने सम्मेलनमा भाग लिन हिजै सबै पृतनाका पृतनापति काठमाडौं आईपुगेका छन् ।
एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका शिर्ष नेताहरु शान्ति र संविधान लेखन प्रकृयाका विषयमा छलफल गर्न आज छलफलमा जुट्न लागेका हुन ।
स्याङ्गजा सहयोग समाजको मातहतमा गठित चापाकोट कुवाकोट रत्नपुर इकाइ समिति बृहत भेला विच पुर्नगठन गरिएको छ ।
दक्षिण अफ्रिका बिरुद्धको आजको खेलमा ३ रनले बिजयी हुदै न्युजिल्याण्डले
ट्बान्टी ट्बान्टी क्रिकेटको श्रृखलामाथि कब्जा जमाएको छ ।
सुदुर पश्चिममा १४ गतेबाट सुरु हुने छैठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका
लागी पश्चिमाञ्चल क्षेत्रको महिला क्रिकेट टिम घोषित भएको छ ।
छैटौँ राष्ट्रिय खेलकुद तयारीको क्रममा अनियमितता भएको भन्दै कैलालीका
राजनीतिक दलका भ्रातृ सङ्गठनले दुईघन्टा चक्काजाम गरेका छन् ।
तेहरान देखि
३० किलोमीटरमा रहेको उक्त स्थान परचिनमा इरानले पछिल्लो समय परमाणु
हतियर विस्फोटको परिक्षण गरेको थियो ।
वेलायतका प्रधानमन्त्री डेविड क्यामरुनले सोमालीयाको हालको अवस्थाको सम्वन्धमा
चिन्ता व्यक्त गरेका छन् ।
अष्ट्रेलियाका विदेशमन्त्री केविन रुडले राजीनामा दिएका छन् ।
मधेसी जनाधिकार फोरम गणतान्त्रिकका महासचिव आत्मराम शाहले पार्टी अध्यक्ष
तथा संचार मन्त्री जेपी गुप्तामाथि सर्वोच्चले गरेको फैसला बैधानिक रुपमा
स्वीकार्य भएको बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी संयुक्तले बाबुराम भट्टराईको नेतृत्वको सरकारलाई
दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टि अध्यक्ष प्रचण्डलाई भेट्न विहान लाजिम्पाट पुग्नु भएका प्रधानमन्त्री
भट्टराईले सहमतिको सरकार गठनकालागि आफु बाधक नहुने बताउनु भएको
स्रोतले जनाएको छ ।
काँग्रेसका महामन्त्री कृष्ण सिटौलाले साते बुदे सहमतिको अपव्याख्या हुने गरी
सेना समायोजन भए नयाँ संविधान नबन्ने ठोकुवा गर्नुभएको छ ।
अनमिनको प्रमाणिकरणमा नपरेका माओवादी लडाकुले नयाँ सघर्षका कार्यक्रम
सार्बजनीक गरेका छन् ।
प्रधानन्यायधिस खिलराज रेग्मी नेपालमा संबैधानिक अदालतको आबश्यकता नभएको
दोहो¥याउनुभएको छ ।
अध्यक्ष जेपी गुप्तालाई निलम्बन गर्ने विषयमा मधेशी जनअधिकार फोरम
गणतान्त्रिक भित्र विवाद भएको छ ।
कानुन व्यवसायीहरुले भ्रष्टाचारमा संलग्नलाई ज्यानमारा सरह जन्म कैदको सजाय गर्नुपर्नेमा जोड दिएका छन ।
कतार आईसकेपछि तोकेको भन्दा न्युन तलवमानमा काम गर्छु भनी सही छाप गर्न लगाएको र ८ घन्टा भन्दा बढि काम गर्न लगाउने र काम गरेको ज्याला र ओभरटाईम दुवै नपाएपछि उनी कम्पनी छोडेर भागेका थिए ।
महानायक राजेश हमाल, नायिका झरना थापा र नवनायक विष्णु कार्कीद्धारा अभिनीत बहुप्रतिक्षित नेपाली कथानक चलचित्र बधाई छ तिमीलाई कतारको नजमा स्थित दोहा सिनेमा हलमा आगामी मार्च ९ तारिखको दिन प्रस्तुत गरिने कुरा कार्यक्रम संयोजक भानु शर्माले बताए ।