ल्ने क्रममा बिष सेवन गर्दा दाङमा गएराती एक बालकको ज्यान गएको छ भने दुई जना सिकिस्त बिरामी परेका छन् ।
रोल्पाको दक्षिणी गाविस झेनाममा झाडापखालाबाट ७४ जना विरामी परेका छन ।
प्रधानमन्त्रीमा संसदीय दलका नेता रामचन्द्र पोडेललाई उम्मेदवार बनाएको नेपाली काङ्ग्रेसले आफ्नो पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।
संयुक्त राष्ट्रसंघिय मानवअधिकार उच्चायुक्तका क्षेत्रिय कार्यालयहरु नहटाउन जिल्लाका मानवअधिकारकर्मीहरुले सुझाव दिएका छन् ।
नेपाल टेलीभिजन बाट प्रशारण हुने भ्वाइस अफ टिनका लागी भिडिरहेका दाङका युवागायक बेदुसारु मगरले आफुलाई जिताउन सबैलाइ आग्रह गर्नुभएको छ ।
नेकपा एमाले दाङले ओखलढुङ्गाका एमालेका राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य छवीलाल कार्कीको १३ औ दिनको पुन्यतिथिको अवसरमा हिजो घोराहीमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न
पुर्ब पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको पिठौली ७ मा आज ( मगंलबार ) राती भएको बस दुर्घटना परी २० बढी यात्रु घाईते भएका छन ।
अमेरीकी राष्ट्रपति बाराक ओबामा र ब्रिटेनका प्रधानमन्त्री डेबिड कैमरन बिच भेटवार्ता
संसारमा सबैभन्दा धेरै उर्जा खपत गर्ने देश चीन भएको छ ।
पुर्ब पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको कावसोती ५ मा गएराती भएको सवारी दुर्घटना परी जिप मा सवार २ जनाको मृत्यु भएको छ ।
मधेश वादी दलहरुको संयुक्त मोर्चा ले अहिले साँढे १० बजे सम्म पनि कस्लाई समर्थन गर्ने भन्ने निर्णय गर्न सकेको छैन ।

साउन ३, काठमाडौं - नेपाल प्रवासी तामाङ समाज कतारले एस. एल. सी. परिक्षा २०६६ मा तामाङ समुदायबाट सर्वोत्कृष्ट तीन जना तामाङ विद्यार्थीहरुलाई सम्मानित गरेको छ । समाजले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी छात्र ईन्द्र तामाङ, छात्रा उर्मिला तामाङ र राधिका तामाङलाई सम्मानित गरेको हो ।
दमौलीमा हरियो चुरा कारोवारमा वृद्धि व्यापारी मख्ख ।। बस्तिबस्तिमा पानी, डल्फिनलाई भने रमाइलो ।।
गठबन्धन गरेर अघि बढ्ने भनिएता पनि अन्तः दुई ठूला वामपन्थी दलहरु ए. माओवादी र नेकपा एमालेले आ–आफ्नो पार्टीका तर्फबाट अध्यक्षलाई प्रधानमन्त्रीको उम्मेदवारमा चयन गरेका छन् ।
पार्टीका ओखलढुङ्गाका नेता छवीलाल कार्कीको हत्याको विरोधमा नेकपा एमालेले चितवनमा आज भण्डाफोर अभियान सम्पन्न गरेको छ ।
२०६६ सालमा संचालित प्रबेशिका परिक्षामा बिशिष्ट र प्रथम श्रेणीमा उत्र्तिण पुर्बि चितवनका बिद्यार्थीलाई आज सम्मान गरिएको छ ।
मकवानपुर, पदमपोखरी घर भइ हेटौँडामा रहेर क्रियाशील पत्रकार तिलक अधिकारीलाई अज्ञात समूहले मार्ने धम्की दिएको छ ।
भोली हुने प्रधानमन्त्रीको चुनावका लागि अहिले साँढे दुई बजे सम्म पनि कसैको नाम दर्ता हुन सकेको छैन ।
लगातारको बर्षापछी आएको बाढी र पहिरोमा परी डोल्पामा एकै घरका १० जना बेपता भएका छन् भने १५ घर बाढीले बगाएको छ ।
नयाँ प्रधानमन्त्री चयनका लागि आज दलहरुले उम्मेदवारी दर्ता गर्दैछन् ।
जंगलमा फुटकी जातको जंगली च्याउ खोज्न जांदा बेपत्ता भएका कैलालीको लालबोझी हिम्मतपरका ४ बालिका सहित १ महिला फेला परेका छन् ।
नारायणी नदीमा हामफाल्दा एक जना बेपत्ता भएका छन ।
काठमाण्डौबाट पोखरा हनिमुन मनाउन आएको नव दम्पती मध्य श्रीमतीको हत्या भएको छ भने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाकिस्तानको पंजाब शहरमा दुई ईसाई दाजुभाईको अदालत परिसरमा हत्या भएको छ । पंजाबको शहर फैसलाबादमा पैगम्बर ईस्लामको अपमान गरेको आरोपमा पक्राउ
तराई मधेश लोकतान्त्रिक पार्टीले प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसमा उम्मेदवार रामचन्द्र पोडेललाई समर्थन नगर्ने सम्भावना बढेको छ ।
नेपाल लोकतान्त्रिक मञ्च, दोहा, कतारले स्थापनाकाल देखि आजका मितिसम्म आईपुग्दा कतारमा कार्यरत नेपाली श्रमिकहरुवीच मानवीय सहयोग र विभिन्न सकरात्मक सुझावहरु दिंदै आईरहेको विदितै छ ।
केही साता अघि मात्रै लगातार घाटामा गएर ऋण धान्न सक्ने अवस्था नभएको भन्दै पेट्रोलियम पदार्थमा मुल्य वृद्धि गरेको नेपाल आयल निगमले आफ्ना कर्मचारीहरुलाई २० करोड रुपैँया बोनस बाँड्ने निर्णय गरेको छ ।
नेपाली जनसम्पर्क समिती कतारले नेपालीकाँग्रेसको १२ आ्रै महाधिवेशनलाई मध्यनजर राख्दै नेपाली जनसम्पर्क समिती कतारको इकाइसमिती हरुको नयाँ
हत्यामा संलग्न ६ जना पक्राउ //खनालको नेतृत्व अस्विकार्य हुने माओवादी नेता रायमाझिको भनाइ
स्थानियबासीको अवरोधका कारण आजपनि रत्ननगर नगरपालिकाको कामकाज ठप्प भएको छ ।
विषालु च्याउ खाँदा बाके खजुराखुर्द गाविस ७ का एकै परिवारका ५ जना विरामी परेका छन् ।
नेपाल इन्जििनियर्स एशोसियसनको ४७औं वार्षिकोत्सवको अवसर पारेर आज नेपालका इन्जिनियरहरुले ४७औं इन्जिनियर दिवस मनाउदैछन् ।
जनजातिको अधिकारका लागि हिजोदेखि अभियान शुरु गरेको नेपाल आदिवासी जनजाति महासंघले आज विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुलाई भेट्ने भएका छन् ।
वर्षायाम सुरु भएसँगै पर्यटकीय जिल्ला दोलखा घुम्न आउने पर्यटकहरुको संख्यामा कमी आएको छ ।
वीरगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य भन्दा चार प्रतिशत बढिले राजश्व असुली गरेको छ ।
ग्रामीण सामुदायिक सेवा विकास परिषद् जलेश्वर महोत्तरीद्धारा सञ्चालित रेडियो अपन मिथिला ९४ दशमलव ४ मेगाहर्जले आफ्नो तेस्रो बार्षिकोत्सब विभिन्न कार्यक्रमको आयोजना गरी मनाई रहेको छ ।
आज साउन महिनाको पहिलो सोमबार । विशेष गरी हिन्दू धर्मावलम्बी महिलाहरुले आज व्रत लिएर पूजाआजा गर्ने गर्छन् ।
महाङकल चौर गाविसको भ्रामाणदेव डाँडामा हिजो दिउँसो लागेको राँके जात्राको रिपोटिङ गरेर घर फर्केने क्रममा सामुदायिक रेडियो नमोबु्द्धका संवाददाता तथा काभ्रेबाट प्रकाशित हुने जनप्रतिरोध साप्तहिकका विशेष संवाददाता राजकुमार गोले माथि स्थानिय युवाहरुको एक समूहले आक्रमण गरेको छ ।
रेडियो जनकपुर ९७ मेगाहर्जका निर्देशक प्रमोद साहमाथि अज्ञात समुहले आक्रमण गरि गम्भिर घाईते बनाएको छ ।
पूर्वी चितवनको भण्डारा पम्फा पुलनजिकै आज बिहान साढे २ बजे रोकिराखेको बसमा अर्को बसले ठक्करदिंदा एकजनाको ज्यान गएको छ ।
रत पश्चिम बंगाल स्थित वीरभूम जिल्लामा आज विहान दुइ वटा रेल एक आपसमा ठोक्किदा कम्तीमा ४० जनाको मृत्यू भएको छ ।

गत हप्ता कतारको सलैया स्थित नेपाल लोकतान्त्रिक मञ्च दोहा कतारको केन्द्रिय सचिवालय सदस्य बिबेक ज्ञवालीको प्रमुख आतिथ्य र सचिवालयका सदस्य भेषराज पराजुलीको बिषेश अतिथ्यमा भला सम्पन्न भएको थियो
साहित्यीक पुरस्कारको घोषणा // संविधान सभामा आदिवासीहरुको अधिकार सुनिश्चिताका लागि नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद चितवनल ज्ञापन पत्र पेश
यसै वर्षको चैत समान्तभित्र संविधान निर्माणको सम्पूर्ण काम सक्ने गरी
संविधानसभाले ९ महिने नयाँ कार्यतालिका तयार गरेको छ ।
अमेरिकका विदेशमन्त्री हिलारी क्लिन्टन दुई दिने भ्रमणका लागी आज पाकिस्तान
प्रस्थान गर्नु भएको छ
इराकको दक्षिण पश्चिम बग्दादमा आज भएको आत्मघाती बम विस्फोटमा ४३
जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्
नेकपा एमाले नेतृत्वको सरकार बाहिर रहेका साना १० दलले माओवादीकै
नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन
मोहन विक्रम सिंहले नेतृत्व गरेको एकता केन्द्र मसाल औपचारिक रुपमा विभाजन भएको छ ।
आईतवार अपरान्ह एक नीजि कार त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ । नारायणगढ–मुग्लिन सडक खण्डको पा“च किलो भन्ने स्थानबाट बा ५ च २९३५ नम्बरको कार नदीमा खसेको हो ।

नेपाली साहित्यलाइ मनपराउनेहरुको लागि एउटा पर्वको रुपमा रहेको असार २९ नेपाल भित्र मात्र नभएर बिदेशमा पनि महत्वका साथ लिने गरिन्छ |