हेटौडा सिमेन्ट उद्योगका लोड अनलोड मजदुरहरुले बिहान ६ वजेदेखि उद्योगको मुल गेटमा तालावन्दी गर्नुका साथै धर्ना दिइरहेका छन् ।
दाङका प्रमुख बजारहरु घोराही, तुलसिपुर, लमहि, भालुबाङ लगाएतका बजार तथा राजमार्ग क्षेत्रमा यौन ब्यापार बढ्ने क्रममा रहेको छ ।
पर्वत बाँसखर्कका किसानले खेतवारीमा अन्नबाली लगाउन छाडेर सुन्तला खेती सुरु गरेका छन् ।
रोल्पाका विद्यार्थीहरुले अवदेखि भाडादरमा ४५ प्रतिशत छुट पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय रोल्पामा आज बसेको सर्वपक्षिय र सर्वदलिय बैठकमा यस्तो निर्णय भएको हो ।
नेपाली कांग्रेस बारा क्षेत्र नं.६ को अधिवेशनले कांग्रेस नेता शोभाकर पराजुली सहित सबै पदमा निर्विरोध चयन गरेको छ ।
नेपाल लोकतान्त्रिक मञ्च दोहा कतारले कतारको श्रम कानुन सम्बन्धी नेपालीमा अनुवादित पुस्तक यहि आउँदो शुक्रवार दोहाको सिटी प्लाजा होटलमा विहान ११ बजे विमोचन गर्ने भएको छ ।
मुस्लिम पहिचान र अधिकार, लोकतान्त्रिक गणतन्त्रको आधार भन्ने मुल नारा लिएर आयोजित प्रवासी नेपाली मुस्लिम समाज कतारको प्रथम महाधिवेशन कतारमा भव्यताको साथ सम्पन्न भएको छ ।
चितवनको खैरहनिबाट गत साउन ७ गते अपहरणमा परेका एक युवक आज बिहान अपहरण मुक्त भएका छन् ।
सरकार गठनका लागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राखेका सर्तसम्बन्धमा नेपाली काङ्ग्रेसले आज आफ्नो धारणा तय गरेको छ ।
नेकपा एमालेका नेता एवम् शान्ति तथा पुनर्निर्माणमन्त्री रकम चेम्जोङले प्रधानमन्त्री चयनका लागि सोमबार हुने निर्वाचनमा आफ्नो दल तटस्थ रहने बताउनु भएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एकीकृत नेकपा माओवादीले पेस गरेको लिखितपत्रको अध्ययन गरी आफ्नो आधिकारिक धारणा आज सार्वजनिक गर्ने भएको छ ।
ग्रामीण सहजकर्ता माथि कुटपिट र दुव्र्यवहार भएको विरोधमा पर्सा जिल्ला विकास समिति कार्यालयका कर्मचारीहरुले आज एक दिनका लागि कामकाज ठप्प पारेका छन् ।
जन्तीको कुटपिटबाट मृत्यु भएका चालकको परिवारले क्षतिपूर्ति नपाएको विरोधमा मेची अन्चलमा यातायात मजदुरले गरेको अनिश्च्तिकालिन यातायात वन्द आजपनि जारी रहेको छ ।
अफगानिस्तानमा तैनाथ नेटो गठबन्धनका सबैभन्दा प्रभावशालि संगठन मानिएका नेदरल्याण्डका सैनिक आज स्वदेश फर्कदै छन ।
संयुक्त राष्ट्र संघका अनुसार पाकिस्तानको सूबा सरहदमा परेको लगातारको बर्षापछि आएको बाढीमा परेर कम्तिमा १० लाख नागरिक प्रभावित भएका छन् ।
नेपाली बजारमा खार्यान्नको अत्यधिक मूल्यबृद्धि भइरहेको बेला सरकारले भारतबाट चामल र गहुँ आयात गर्ने भएको छ ।
हात्ती संगै नुहाउने क्रममा हिजो विहान सौराहामा राप्ती नदीले वगाएर वेपत्ता भएका भक्तपुरका ३९ वर्षिय मोहन भट्टराइको शव आज विहान फेला परेको छ ।

आदर्श साहित्य समाज, नवलपरासीले बिमोचन कार्यक्रम सम्पन्न गर्यो ।

विश्व रामसार सूचीमा सूचीकृत चितवनको बिसहजारी ताल उचित संरक्षणको अभावमा सङ्कटमा पर्दै गएको छ ।
गत साउन १४ गते कतारमा क्षत्री सेवा समाज गठन भएको छ ।
नबलपरासीमा आज विहान जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।
पार्टीको महाधिवेशन नजिकिरहँदा नेपाली काङ्ग्रेसले तयारी पनि तीब्र पारेको छ । यही क्रममा आज देशभरका ६० जिल्लामा काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदैछन् ।
दुई दिनपछि हुने प्रधानमन्त्रीको चुनावमा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने एमाले नेता केपी ओलीले बताउनुभएको छ ।
एकीकृत नेकपा माओवादीले आज संयुक्त मधेसी लोकतान्त्रिक मोर्चासँग सरकार गठनका विषयमा छलफल गर्दै छ ।
यातायात व्यवसायीको हत्यामा संलग्नलाई कारवाही र पीडितलाई क्षतिपूतिको माग गर्दै यातायात मजदुर सङ्गठनले आजदेखि अनिश्चितकालीन मेची अञ्चलमा यातायात बन्दको आह्वान गरेको छ ।
जिल्ला प्रशासन कार्यालय लमजुङले आर्थिक वर्ष २०६६÷६७ मा राहदानीमार्फत् झण्डै डेढ करोड रुपैयाँ सङ्कलन गरेको छ ।
खानेपानी आपूर्तिका लागि जिम्मा पाएको खानेपानी संस्थानको लापरबाहीका कारण झाडापखाला फैलिएको भन्दै नेपालगञ्ज नगरक्षेत्रका नागरिकहरु संस्थानप्रति आक्रोशित भएका छन् ।
बाँझाखेत गाविसका बाँझाखेत गाउँबाट साँधुसम्म पुग्ने मोटरबाटो बनाउने काम सकिएको छ ।
पर्सामा आज ५ वर्षमुनिका बालबालिकाहरुलाई पोलियो थोपा खुवाइदैछ ।
झापाको मुख्य शहरी क्षेत्रमा सञ्चालित २० प्रतिशत होटल तथा पशल ब्यवसाय अवैध रुपमा सञ्चालनमा रहेको रहस्य खुलेको छ ।
गुल्मीको मर्भुङ्ग गाबिसमा भिर बाट लडेर एक जनाको मृत्युभएको छ । मर्भुङ्ग गाविस वाड नं. ४ निवासी ६४ वर्षिय खडग के सी को घरनजिकैको छहरा भिरबाट लडेर मृत्मु भएको हो ।
पाकिस्तान र अफगानिस्तानमा लगातारको वर्षाका कारण आएको बाढीमा परेर सयौं नागरिकको मृत्यु भएको छ ।
चितवनको सौराहा घुम्न आएका भक्तपुरका मोहन भट्टराईलाई स्थानिय राप्तीनदीले बगाउदा उहा बेपत्ता हुनु भएको छ ।
दोहा, जुलाई १८ - नेपाल प्रवासी आदिवासी जनजाति महासंघ, कतारले १६ औं विश्व आदिवासी दिवस आगामी १३ अगस्त २०१० का दिन नेशनल स्थित ढाका रेष्टुरेण्टमा मनाउने भएको छ ।
नवलपरासीमा हिजो सा“झं नारायणी नदीले बगाएर एक युबती बेपत्ता भएकी छिन ।

नेपाल बिद्यार्थी समाज जापानले घाइते पत्रकार रविन थपलियाको लागि प्रथम चरणको रकम संकलन कार्य सम्पन्न गरी डा. वसन्त गौतमद्धारा थपलियालाई प्रदान गरिसकिएको छ ।
प्रधानमन्त्री पदको तेश्रो चरणको निर्वाचनको लागि ३ दिनमात्रै ब“ँकी रहँदा पनि अनिश्चितता अझै कायमै छ ।
एकीकृत नेकपा माओवादीले संयुक्त मधेशी मोर्चाले माग गरेको आधारपत्रकोे लिखित प्रतिबद्धता पत्र आज बुझाउने तयारी गरेको छ ।
दर्जनभन्दा बढी ज्यान मुद्दा लागेका चाल्र्स शोभराजको मुद्दाको साउन ३० गते रोकिएको फैसलाको आज अन्तिम टुंगो लाग्ने भएको छ ।
प्रधानमन्त्री पदका लागि संसदमा भएको निर्वाचनमा एमाले अध्यक्ष झलनाथ खनालको उम्मेदवारी फिर्ता लिने निर्णय गैरकानूनी भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज पनि सुनुवाइ जारी रहनेछ ।
नेपाल विधुत प्राधिकरण र कर्मचारी सञ्चय कोषबीच माथिल्लो तामाकोशी जलविधुत आयोजना सम्बन्धि सम्झौता हुने भएको छ ।
दाङको रेडियो तुलसीपुर संचालक समितिका अध्यक्ष देबीप्रसाद धिताल हेमराजको हत्यासम्बन्धी छानवीन गर्न अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को टोली आज दाङ्ग पुग्दै छ ।
नेपालगन्जमा फैलिएको झाडापखालाले प्रकोपको रुप लिएपछि हैजाको आशंकामा परिक्षणको लागि विशेषज्ञसहितको स्वाथ्यकर्मीको टोली आज त्यसतर्फ जाँदैछ ।
बँाकेको राप्तीपारीमा पर्ने लक्ष्मणपुर–८ मा गएराती परेको चट्यांगमा परी एक महिलाको ज्यान गएको छ ।
९० हजार भन्दा बढि अमेरीकी सेनाको गोप्य सैन्य दस्तावेज चुहावट भएको विषयमा जाँच गर्न अमेरीकाले एफबिआईको सहयोग लिने भएको छ ।
कोलम्बोमा जारी घरेलु टोली श्रीलंका र भारतवीचको दोश्रो टेष्ट म्याच बराबरीतर्फ धकेलिएको छ ।
कालोसुचिमा परेको फ्रान्सेली कम्पनी ओवरथरलाई एमआरपी छपाईका लागि छनोट ।।
प्रधानमन्त्री पदका लागि संसदमा भएको निर्वाचनमा एमाले अध्यक्ष झलनाथ खनालको उम्मेदवारी फिर्ता लिने निर्णय गैर कानूनी भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाइ हुँदैछ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेसिसिबीच भेटवार्ता भएको छ ।
नयाँ सरकार गठनका विषयमा मधेसवादी दलहरुले राखेका मुद्दालाई संबोधन गर्ने प्रतिवद्धतासहित एकीकृत नेकपा माओवादीले लिखित जवाफ पठाउने निर्णय गरेको छ ।