www.nepalqataronline.com Friday, 24th May 2013
 
Ads
All News

तेह्रथुम आम्बुङ्ग ४ को सन्सारी बजारमा गएराति आगलागी हुदा १ घर जलेर ध्वस्त भएको छ ।

चितवनमा गएराती भएको छुट्टाछुट्टै दुई घटनामा चार जना घाइते भएका छन् ।

दुई स्कुले विद्यार्थी हत्याको विरोधमा आज पनि नेपालगञ्ज बजार बन्द रहेको छ ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्वका लागि भएको मतदानको गणना आजबाट हुने भएको छ ।

महोत्तरीमा बन्द खुलाउने क्रममा गोली चल्दा प्रहरी सहित ढेड दर्जन घाईते ।। विमानको आपतकालीन अवतरण ।। अनेरास्ववियुको मतगणना भोलिलाई सर्यो ।।

काठमाडौंबाट गोरखातर्फ जान उडेको माउन्टेन एयरको हेलिकप्टर दुर्घटनाबाट बचेको छ ।

पहिरोले किशोरी पुर्यो //अपहरणमा परेका दुबै बालकको हत्या

संयुक्त राष्ट्रसंघका लागि राजनीतिक मामिलासम्बन्धी सहसचिब बी लिन पास्को दुई दिने भ्रमणका लागि आज नेपाल आउनु भएको छ ।

राज्यको शासकीय स्वरुपका सम्बन्धमा छलफल गर्दै आएका दलहरुले आजपनि छलफललाई निरन्तरता दिने भएका छन् ।

एकसाताअघि नेपालगन्जवाट अपरिचित समुहको अपहरणमा परेका अर्का बालक कपिल द्धिबेद्धीको पनि हत्या भएको छ ।

सुर्खेतमा माटोको ढिस्कोले पुरीएर आज विहान १ जनाको ज्यान गएको छ । दशैका लागि घर पोत्ने माटो लिन गएको वेला दशरथपुर ४ गोरामारेकी २० वर्षीया गौरी चन्दको माटोको ढिस्कोले पुरीएर मृत्यु भएको हो ।

अनेरास्ववियु क्रान्तिकारी समर्थीत बिद्यार्थीहरुले आफ्ना बिद्यार्थीहरुमाथी आक्रमण गरेको भन्दै नेविसंघ चितवनले आज चितवनका शैक्षिक संस्थाहरु बन्दको आव्हान गरेको छ ।

अमेरिकाको न्युयोर्कमा केहि समयअघि बम विस्फोटको असफल प्रयास गरेका फैसल साहजादलाई आजीवन कारावासको सजाय सुनाइएको छ ।

एसीसी अन्डर नाइनटिन महिला क्रिकेट च्याम्पिनसिपमा साबिक बिजेता नेपालले आज सिङगापुरसँग प्रतिस्पर्धा गर्दैछ ।

Vodafone Qatar continues to extend its share of the Qatari mobile phone market by achieving a record 600,000 customers or 38% of the population on 30 September. This is an impressive increase of 12% over the quarter.

नेपालका लागि भारतीय राजदुत राकेश सुदले जारी प्रधानमन्त्री निर्वाचनमा भारतको कुनै हस्तक्षेप नभएको दावी गर्नुभएको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह दोस्रो वर्षका विद्यार्थीले परीक्षा फारम भर्न नपाउँदै परीक्षा कार्यक्रमको तालिका सार्बजनिक गरेको छ ।

राजनीतिक सहमति नजुटेको कारण बुधबार हुने दशौंपटकको प्रधानमन्त्री चुनाव पनि निरर्थक हुने भएको छ ।

फेसबुकमार्फत सम्बन्ध बनाई ब्लाक मेलिङ गर्नेलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

नवलपरासीमा पहिलो पटक पश्चिमाञ्चलकै औद्योगीक ब्यापार मेला प्रथम नवलपरासी महोत्सब २०६७ हुने भएको छ ।

Vodafone Qatar, the market leader in social media, today launched the world’s first Facebook reload service for prepaid.

तीर्थयात्री बोकेर म्याग्दीको बेनीदेखि मुस्ताङको घाँसा तर्फजाँदै गरेको जीप आज कालीगण्डकी नदीमा खस्दा १३ जनाको मृत्यु भएको छ ।

एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले कामचलाउ सरकारलाई बजेट ल्याउन नदिने बताउनु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले माओवादी र एमाले बीचको तीन बुँदे सहमतिले काँग्रेसलाई एक्ल्याउन खोजेको आरोप लगाउनु भएको छ ।

क्रान्तिकारी यूवक संघले कुनै बहानामा राजतन्त्रको भूमिकालाई स्थापित गर्न राजाबादी दलहरु लागिपरेको दावी गर्दै तत्काल त्यस्ता राजावादी पार्टीहरुमा माथि प्रतिबन्ध लगाउनु पर्ने माग गरेको छ ।

नवलपरासीमा आज दुई छुटटा छुटटै सडक दुर्घटनामा एक जना महिलाको ज्यान गएको छ ।

माटोको ढिस्कोले पुरिएर सुर्खेतमा १ जनाको मृत्यु भएको छ ।

भारतीय हवाई सेनाका प्रमुख पि भि नाभिकले आफूहरूले चीनको सैनिक आधुनिकीकरण योजनालाई उच्च सतर्कताका साथ हेरिरहेको बताएका छन् ।

पाकिस्तानको उत्तरी वाजिरिस्तानमा अमेरिकी हवाई आक्रमणमा पाँच जना जर्मनी सहित आठ जना मारिएका छन ।

युरोपेली युनियनले एकीकृत नेकपा माओवादीका लडाकुको समायोजन र पुनःस्थापनाको प्रकृया अघि बढेकोमा खुशी व्यक्त गरेको छ ।

खानेपनि संस्थान भरतपुरले वितरण गरेको खानेपानीमा मानव स्वास्थ्यको लागी हानिकारक किटाणु देखापरेको छ ।

एकीकृत नेकपा माओबादी सेति महाकाली राज्यसमितिको बैठकले जिल्ला समितिको बैठकमा छुरा प्रहार गर्ने सभाषद् नरेन्द्र कुँबरलाई पार्टीबाट निलम्वन गरेको छ ।

प्रधानमन्त्री माधवकुमार नेपालले दशैं अघि नयाँ प्रधानमन्त्री चयन हुन नसक्ने बताएका छन् ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको पहिलो पार्षद भेलामा उठाईएको पिडितहरुको लागि संकलित राहत बक्यौता रकम नेपाली दुतावासमा हस्तान्तरण गरिएको छ ।

क्षत्री सेवा समाज दोहा कतारले गत अक्टोवर ५ मा जेलमा रहेका एक पिडितलाई टिकट उपलव्ध गराएको छ ।

अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।

कपिलवस्तुमा अज्ञात समुहले आज एकजनाको हत्या गरेको छ ।

नयाँ संविधानमा मुलुकको भावि शासकीय स्वरुपलगायत संबिधानका अन्तरबस्तुका विषयमा दलहरुबीच आज औपचारिक छलफल हुने भएको छ ।

कृषी तथा पशु बिज्ञान अध्ययन सस्थान केन्द्रीय क्याम्पस रामपुरमा अनेरास्ववियु क्रान्तीकारी र नेपाल बिद्यार्थी संघका बिद्यार्थीहरुबीच झडप हुँदा ७ जना घाईते भएका छन् । बिद्यार्थी भर्ना एवं प्रवेश परीक्षाको बिषयमा गएराती झडप भएको हो ।

आज अक्टोवर ५ तारिख, विश्व शिक्षक दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदै छ ।

अमेरिकी डिभी लटरी २०१२ को अनलाइन आवेदन दर्ता आज वाट खुलेको छ ।

बैदेशिक रोजगारीको सिलसिलामा आज भन्दा २ महिना अगाडी मलेसिया आइपुगेका २१ जना नेपाली कामदारहरु मलेसिया स्थित सेलांगर राज्यमा अलपत्र परेका छन् ।

डेंगु तथा लेप्टोस्पाईरोसीसबाट सात जनाको मृत्यु //जनकारान्ति गरेर भए पनि नया संबिधान बनाएरै छाड्ने / नारायण काजी श्रेष्ठ //गोरुले हानेर कपिलवस्तुको बहादुरगञ्जमा १ जनाको मृत्यु १ जना गम्भिर घाईते ।।

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आगामी असोज २० गते पनि मुलुकले नयाँ प्रधानमन्त्री बन्न नसक्ने ठोकुवा गर्नुभयो ।

काठमाडौँ, असोज १७ गते । यस वर्षको बडादसैँको टीकाको साइतका लागि असोज ३१ गते आइतबार बिहान १० बजेर ४३ मिनेट उत्तम रहेको छ ।

पर्यटन वर्षो आगमनसँगै मानवनिर्मित नेपालकै ठूलो ताल जगदीशपुर ताल संरक्षणको पर्खाइमा रहेको छ ।

अमेरिका र पाकिस्तानविच तनाव बढिरहेकै बेला उत्तरी पश्चिमी पाकिस्तानमा दुई छुट्टाछुट्टै अमेरिकी ड्रोन हमला भएको छ ।

पोखराबाट दमौलीतर्फ आउँदै गरेका दुई बस तनहुँको जामुनेस्थित पृथ्वीराजमार्गमा एक आपसमा ठक्कर खाँदा ४ जना यात्रु घाईते भएका छन् ।

सामुदायीक वन उपभोक्ता महासंघका अध्यक्ष सहित वन विभाग घेराउ गर्न पुगेका ३० जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको जनकपुरमा जारी २० औ राष्ट्रिय सम्मेलनमा दुई पक्ष विच झडप भएको छ ।
Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate