www.nepalqataronline.com Monday, 20th May 2013
 
Ads
All News

गएराती १ बजे तिर बिद्युत सट् भई एक्कासी सल्यानीबाग स्थित नगरपालिकाको सटर नंम्बर १५ मा रहेको पसलमा आगलागी हुदाँ नगद तथा अन्य सामान जलेर नष्ट भएको हो ।

गुल्मीको वलेटक्सार वजारमा एक घर र फर्निचरमा आगलागि हँुदा करिव ५० लाख वरावरको क्षति भएको छ ।

वन्दका कारण ताप्लेजुङ बाट पाचथर , झपाका लागी छुट्ने कुुनैपन सवारी साधन छुटेका छैनन भने यात्रुहरु बसपार्क आसपासमा अलपत्र परेर बसि रहेका भेटिन्छन ।

गुल्मीको विरवासमा विगत ११ दिनदेखि अवरुद्ध विधुत सेवा अझसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्र्तगत आज पनि दुई खेल हुदै छ ।

इण्डियन प्रिमियर लिग आईपिएल २०–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुँदैछन् ।

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा पहिलोपटक बामपन्थी नेतृत्व विजयी भएको छ ।

प्रधानमन्त्री झलनाथ खनालले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । खनालले बुधबार एकीकृत नेकपा माओवादी, एमाले, मधेसी जनअधिकार फोरम, नेकपा संयुक्त र नेकपा मालेलाई समेटेर मन्त्रिपरिद् विस्तार गर्नु भएको हो ।

प्रधानमन्त्री झलनाथ खनालले आज र भोलिमा ठूलो आकारको मन्त्री मण्डल विस्तार हुने बताउनु भएको छ ।

गृह मन्त्रालय कसले लिने भन्ने बिबादमा करिव दुई महिना बितेपछि अन्ततः प्रधानमन्त्री झलनाथ खनालले खतरा मोलेरै भएपनि माओवादीलाई गृहमन्त्रालय जिम्मा लगाएका छन् ।

Vodafone Qatar’s World Calling Club is offering amazing international call rates to more than 190 countries for just 65 Dirhams a minute.

विगत लामो समयदेखि नेकपा मसालभित्र रही पार्टीको निती नियम सिद्धान्त र पद्धतीलाई पालनागर्दै आएको कतार नेपाली एकता समाजबाट वैचारिक मतभेदका कारण स्थापना गरिएको कतार नेपाली एकता समाज (समानान्तर) केन्द्रिय संगठन समितिले नेपालको तरल राजनैतिक परिस्थितिमा दवाव र संघर्षको भूमिकालाई सशक्त बनाउदै एउटै विचार र लक्ष्य बोकेका क्रान्तिकारी बामपन्थी शक्तिहरु एकजुट भई

ओसामा बिन लादेनको तस्बीर र्सार्बजनिक गर्न अमेरिका अझै दोधारमा परेको छ ।

गैरआवसीय नेपाली संघ अन्तर्राष्टिय समन्वय परिषद्का खाडी क्षेत्रीय संयोजक बद्रीप्रसाद पाण्डेले आफूले प्राथामिक शिक्षा अध्ययन गरेको नवजागृति चण्डी उच्च माध्यामिक विद्यालयलाई चार कोठे पक्की भवन बनाइदिनुका साथै ५ लाख रुपैयाँ नगद सहयोग गरेका छन् ।

भरतपुरस्थित क्यान्सर अस्पताल आजदेखि सञ्चालनमा ल्याउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपनि अस्पताल अझै खुलेको छैन

धनगढीवाट अछामको साँफेवगर जाँदै गरेको ना ४ ख ४०१८ नम्वरको यात्रुवहाक वस डोटि र अछामको सिमाना चौखुट्टेको भिरवाट करिव ३ सय मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

हिजो बाट राजधानीको प्रज्ञा भवनमा सुरु भएको महाधाबिशेनमा बिहान ८ बजे बाट मतदान सुरु हुने भनेपनि आवस्यक तयारी नपुगेकाले मतदान कार्य ९ वजेवाट सुरुहुने भएको छ ।

चितवनको भरतपुर स्थित क्यान्सर अस्पताल ६ दिनपछि आजवाट सञ्चालनमा आउने भएको छ ।

केसीका पिता भगवान नरसिंह केसीको ८४ वर्षको उमेरमा शिक्षण अस्पताल महाराजगंजमा आज विहान निधन भएको हो ।

संविधानमा आफ्ना मागहरु समाबेश गर्न दवाब दिने उदेश्यले गुल्मी जिल्लामा क्रियाशिल संयुतm राजनैतिक दलित संगठनले पनि जिल्ला प्रशासन कार्यलय गुल्मी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्र्तगत आज पनि दुई खेल हुँदै छ ।

इण्डियन प्रिमियर लिग आईपिएल २०–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछ ।

नेपाली जनप्रगतिशील मञ्च कतारको एक कार्यक्रमका वीच गत शनिवार मञ्चका अध्यक्ष होमनाथ शर्माको प्रमुख आतिथ्य र सहकोषाध्यक्ष रमेश भट्टको संयोजकत्वमा कार्वामा इकाई सम्मेलन सम्पन्न भएको छ ।

प्रधानमन्त्री झलनाथ खनालले तोकिएको मितिमा शान्ति र संविधान तोकिएको समयमा शान्ति प्रकि्रया र संविधान निमार्णको काम पुरा गर्न नसकिएको बताउनुभएके छ ।

हिमाल पारीको जिल्ला मनाङको सदरमुकाम चामेमा शुक्रवारदेखि विद्युत आपुर्ति नहुँदा अन्धकार भएको छ ।

चितवन भरतपुरको विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा विभिन्न सामग्रीहरु पठाउदै आएका आपूर्तिकर्ताहरुले आपूर्ति बन्द गरेपछि अस्पतालको आकास्मिक सेवामा समेत असर पर्न थालेको छ ।

नेपाल मेडिकल एसोसिएसनले पत्रकार सम्मलेन गरी प्रेस विज्ञप्ती जारी गरेको छ।

इन्जिनियर समुदायको भूमिका सुब्यबस्थित तवरले प्रभावशाली बनाउनको साथै समुदायको पेशागत हक हित र समुन्नतिका लागि संगठित तवरले सामुहिक रुपमा काम गर्ने अभिप्रायले २०२५ सालमा स्थापित संस्था नेपाल इन्जिनियर्स एशोसिएसन जापान सेन्टरले हालै छैठौ कार्यकारी समितिको चयन निर्बिरोध ढङ्गले सम्पन्न गरेको छ |

इन्जिनियर समुदायको भूमिका सुब्यबस्थित तवरले प्रभावशाली बनाउनको साथै समुदायको पेशागत हक हित र समुन्नतिका लागि संगठित तवरले सामुहिक रुपमा काम गर्ने अभिप्रायले २०२५ सालमा स्थापित संस्था नेपाल इन्जिनियर्स एशोसिएसन जापान सेन्टरले हालै छैठौ कार्यकारी समितिको चयन निर्बिरोध ढङ्गले सम्पन्न गरेको छ |

आज वैशाख कृष्ण औँसी तिथी, शास्त्रीय मान्यता अनुरुप उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमावाट शुभ आशीर्वाद थाप्ने दिनका रुपमा हिन्दुहरुले मनाउने प्रचलन रहेको छ ।

आज मे ३ , अर्थात बिस्व प्रेस स्वतन्त्रता दिवस । बिस्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरि मनाईदै छ ।

सत्तारुढ दल एकीकृत नेकपा माओवादी र मधेसी जनअधिकार फोरमले आफ्ना भागमा परेका मन्त्रीको नाम सिफारिस गरे लगत्तै आज मन्त्रीपरिषद विस्ताहुन लागेको हो ।

धनगढी–दिपायल सडक खण्डको बजेट तत्काल बिनियोजन नभएको भन्दै फास्ट ट्रयाक संघर्ष समितिले आज कैलाली जिल्लामा चक्काजामको घोषणा गरेको छ ।

सौताको बन्चरो प्रहारवाट गम्भिर घाइते बाँके महादेवपुरी –१ की ३० बर्षिया संगिता चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

नेपालगञ्जवाट कोहलपुरतिर आउँदै गरेको ना ४ ख १३३२ नम्बरको माइक्रो बसभित्रै बम बिस्फोट गराउने जुम्ला धापा ८ का रामदत्त शर्मा आइतवार राती कोहलपुरवाट पक्राउ परेका हुन् ।

सम्बन्धित निकायले बेवास्ता गरेका कारण गुल्मी सिमिचौरको एक सामुदायिक वन स्थानियवासीद्वारा अतिक्रमण हुन थालेको छ ।

इण्डियन प्रिमियर लिग आईपिएल २०–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज डेक्कन चार्जर्स र कोलकत्ता नाईट राईडर्स विच प्रतिस्पर्धा हुँदैछ ।

राजधानीमा आजवाट दोस्रो पेप्सी स्ट्याण्डर्ड चार्टर्ड एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुदै छ ।

सहिद स्मारक रेडवुल ए डिभिजन लिग फुटवल प्रतियोगिता अन्र्तगत आज ब्रिगेड ब्वाईज क्लव र बौद्ध क्लव भिड्दै

ओसामा विन लादेन मारिएको भनी अमेरिकी राष्ट्रपति बाराक ओवामाले टेलिभिजनबाट राष्ट्रवासी तथा विश्वजगतलाई सम्बोन्धन गर्दै खुलासा गरेको कुरा अहिले केहि सञ्चारमाध्यमहरुले झूटो भनी दावी गरेका छन् ।

अलक्वादाका संस्थापक एवं अन्तराष्ट्रिय आतंकवादी ओसामा बिन लादेनको समुद्रमा अन्त्येष्टि गरिएको छ ।

बाँके राष्ट्रिय निकुञ्ज तथा सिक्टा सिचाइको नहरका कारण आफूहरु बिस्थापीत हुने अबस्था आएको भन्दै बाँके महादेवपुरी –६ वालापरवासीले आज ज्ञापनपत्र बुझाएका छन् ।

उच्च माध्यमिक शिक्षा परीषद द्रारा आज देखी जारी कक्षा १२ को परीक्षाबाट धनुषाको बिभिन्न केन्द्रहरुबाट परीक्षार्थीहरुबाट २८ थान मोबाईल सेट बरामद गरिएको छ ।

क्यान्सर अस्पतालको विवाद छिट्टै समाधानको माग गर्दै आज क्यान्सरका विरामीका आफन्तले पुर्व पश्चिम राजमार्ग अन्तर्गत भरतपुर चितवन स्थित केन्द्रिय बस टर्मिनलमा गरेको चक्काजाम खुलेको छ ।

सत्तारुढ दल एमाले र माओवादीले आजबाट सुरु हुने बजेट अधिवेशनमा प्रमुख प्रतिपक्षी कांग्रेस लगायत अन्य दलसँग सहमति गरी अघि बढने निर्णय गरेका छन् ।

सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखरा र लखन बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा ६ दिने सहभागितात्मक आधारभूत सहकारी लेखापालन तालिम शुरु भएको छ ।

अमेरिकाले सर्बाधिक खोजी गरेका अन्तराष्ट्रिय आतंकवादी संगठन अलकायदाका प्रमुख ओसामा विन लादेन अमेरिकी सेनाको कारवाहीमा मारिएका छन् ।

बुखारेस्ट शहरबाट करीब २०० कि.मी. दक्षिण-पश्चिम स्लाटिना शहरमा रहेको एक गुरईटेक्स नामक गार्मेन्ट कारखानाले करिब एक हजार दुई सय नेपाली कामदारहरूको माग गरेको छ । यो कारखाना कम्युनिस्ट समयदेखि नै गार्मेन्ट उत्पादनमा प्रख्यात छ।

मजदुर हक–हित,मानव बेचविखन र ठगी–दलालीका विरुद्ध जोडदार आवाज उठाउँदै आएको संगठन नेपाली जनप्रगतिशील मञ्च कतारले १२२ औं मई दिवसको अवसर पारेर कतार नेपाली एकता समाजसँग वैचारिक मतभेदका कारण स्थापना गरिएको कतार नेपाली एकता समाज (समानान्तर) सँग एकता घोषणा सभा सम्पन्न गरेको छ ।

चितवनको भरतपुरमा रहेको विपि कोइराला मेमोरियल क्यानसर अस्पतालको समास्या समाधानकालागि आज काठमाडौमा वार्ता हुने भएको छ ।
Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate