अछाममा शनिबार बिहान अवरिल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै परिवारका तीन बालबालिकाको ज्यान गएका छ ।
व्यवस्थापिका संसदको सार्बजनिक लेखा समितिले नेपाल प्रहरीको कल्याणकारी कोषबाट सञ्चालित पेट्रोल पम्पहरुमा भएको अनियमितता सम्बन्धमा छानविन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
अविरल बर्षासँगै नारायणी नदीमा बाढी आउदा नवलपरासीको सुस्ता गाविस डुवानमा परेको छ । आज विहान ४ बजेतिर बस्तिमा पानी पसेपछि सुस्ताबासी अहिले घरको छानो माथि र रुखमा सहारा लिएर बसीरहेका छन् ।
कांग्रेस कार्यकर्ताहरुलाई आपत विपत परेको बेला सहयोग गर्ने उद्देश्यले नेपाली कांग्रेसले आज ‘गणेशमान सिंह आपत विपत राहत कोष’ घोषणा गरेको छ ।
भारतीय राज्यसभाका सदस्य मनीशङ्कर ऐरले नेपालको राजनीतिक तथा अन्य क्षेत्रमा भारतले गर्दै आएको हस्तक्षेप बन्द गर्नुपर्ने बताउनु भएको छ ।
लगातार परेको बर्षाका कारण स्थानीय खोलामा आएको बाढीले बगाएर डडेलधुरामा एकजनाको मृत्यु भएको छ ।
नारायणी नदीमा रहेको १२ नम्बर ठोकर जीर्ण भएकाले यस वर्ष १२ नम्बर ठोकर फुट्ने खतरा देखिएको छ।
सडकखण्डअर्न्तगत पर्ने चितवनको दारेचोक- ४ सिमलधारामा लेदो माटोसहितको ढुङ्गा खसेका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
राष्ट्रिय धान दिवसका अवसरमा बुधबार एमाले निकट किसान महासंघले राजधानीमा आयोजना गरेको रोपाईं कार्यक्रममा सहभागी भएर फर्किएलगत्तै बिरामी पर्नुभएका प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थामा अझै पनि सुधार आएको छैन ।
पाल्पामा अबिरल बर्षापछि गएको पहिरोमा पुरिएर आज विहान तीन जनाको मृत्यु भएको छ ।
गृहकार्यको तयारी स्वरुप ३ दिनका लागि स्थगीत गरिएको माओबादी केन्द्रीय समिति आज ७ औँ दिनसम्म पनि बस्न सकेको छैन भने आजका लागि बोलाइएको एमाले केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगीत गरिएको छ ।
धितो राखेको जग्गा किर्ते गरी फुकुवा गरेर बेचेको अभियोगमा प्रहरीले जिल्ला मालपोत कार्यालय कास्कीका सात जना कर्मचारीलाई पक्राउ गरेको छ ।
काठमाडौ । सानो उमेरमा विवाह गर्दा प्रजनन स्वास्थ्यमा जोखिम हुने थाहा पाउँदापाउँदै पनि सानो उमेरमा विवाह गर्ने प्रचलनमा कुनै कमी आएको छैन ।
Vodafone Qatar customers can call any local number in Qatar for free with their Vodafone minutes.
आज ५३औ संसद दिवस । २०१५ सालको आमनिर्वाचनपछि २०१६ असार १६ गते अर्थात आजकै दिन पहिलोपटक संसद बैठक बसेको स्मरणमा २०४८ सालदेखि प्रत्येक वर्ष यो दिवस मनाउने गरिएको छ
रुपन्देहीमा अन्तरजातिय विवाह गरेकी एक दलित युवती श्रीमान भागेपछि अलपत्रमा परेकी छन् । रुपन्देही मानपकडी ४ स्थित सुनिता विक श्रीमान उदित नारायण चौधरी पारिवारिक दवावका कारण एकाएक गायब भएपछि अपलपत्र परेकी हुन् ।
प्रबाशमा रहेका नेपालीहरु पनि पर्यटन बर्ष २०११ लाई सफल पार्न उत्तिकै क्रियाशील रहेको जर्मनीमा लामो समय देखि रहदै आएका नेपालीहरुले बताएका छन्।
बिश्वका २०५ मुलुकको भ्रमण गर्ने उदेश्य लिएर सन् २००२ बाट यात्रा सुरु गरेका विश्व साइकल यात्री सौरब दाहालको करिब १ साता देखि यात्रा अवरुद्र हुन पुगेको छ ।
काठमाडौँको कपुरधारामा इनारमा डुबेर बिहीबार बिहान दुईजनाको ज्यान गएको छ ।
नेकपा एमालेसम्बद्ध युवासंघ नेपालका मोरङ उपाध्यक्ष परशुराम बस्नेतको योजनाबद्ध आक्रमणबाट घाइते भएका विराटनगरका पत्रकार खिलानाथ ढकालको सबै उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।
संविधानसभाको थपिएको ३ महिने समयावधिको १ महिना त्यत्तिकै वितेकोप्रति प्रमुख दलका नेताहरुले एक अर्कालाई दोषारोपण गरेका छन् ।
माओवादी सेनाका लडाकूहरुको रेखदेख, समायोजन तथा पुर्नस्थापनासम्बन्धी विशेष समितिको बैठक आज बस्दै छ ।
‘मेरी श्रीमती त अमेरिकामा छ । उसैले पैसा पठाउछे । मलाई त यहाँ निकै मस्ती छ ।’ – काठमाडौं नयां बानेश्वरमा डान्स बारमा भेटिएका एकजना पत्रकारले वियरको गिलास तान्दै यसरी धाक लगाउदा मलाई पनि मेरी श्रीमती अमेरिकामा भइदिए हुन्थ्यो जस्तो लागेको थियो ।
सिरहाली एकता समाज दोहा कतारद्धारा आयोजित जलवा डान्स हंगामा २०११ गत २४ शुक्रवार दोहा सिनेमामा दुई चरण गरी सम्पन्न भएको छ ।
अनलाइन सर्च इन्जिन गुगले फेसबुकलाई चुनौति दिँदै सोशियल नेटवर्किङ बेभसाइट लन्च गरेको छ ।
एक सप्लाई कम्पनीमा ५ नेपाली कामदार पठाउन ७ जना एजेन्टको संलग्नता रहेको खुलासा भएको छ ।
पाल्पाको जोर्तेमा आज विहान एक मालवाहक ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । वुटवलवाट गुल्मीको मुझुङमा पुल निर्माणको लागि सामान लिएर जाँदै गर्दा ना. ख ८५०५ नम्वरको ट्रक सडकवाट करिव डेढ सय मिटर तल खसेर दुर्घटना भएकौ हो ।
भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीले आगामी आर्थिक वर्ष ०६८/०६९ को बजेटमा समावेश गर्न विकास निर्माणसम्बन्धी करिव २० हजार फाइलमा आफूले सही गरिसकेको जानकारी दिनुभएको छ ।
पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलनका कारण देशैभर फेरि इन्धन अभाव भएको छ । नेपाल आयल निगमले बरौनी अमलेखगन्ज रुटमा चल्ने ६० वटा ट्याङ्करलाई रक्सौल–काठमाडौं रुटमा स्थानान्तरणको स्वीकृति दिएपनि कार्यान्वयन नगरेको भन्दै व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।
नेपालका चार विश्वविद्यालयहरु दुई महिनादेखि उपकुलपति विहीन भएपछि नियमित कामकारबाही प्रभावित भएको छ । त्रिभुवन, सँस्कृत, पोखरा र पूर्वान्चल विश्वविद्यालयमा गत बैशाख १७ गतेदेखि उपकुलपतिहरुको म्याद सकिए पनि नयाँ नियुक्त गरिएको छैन ।
मनसुनी वर्षा सुरु भए यता बुधबार सप्तकोसी नदीमा पानीको बहाव अहिले सम्मकै उच्च भएको छ । पानीको बहाव बढेपछि खतराको संकेत स्वरुप कोसी व्यारेजमा रातो झण्डा राखिएको छ ।
वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका एक नेपाली युवकको रहस्यमय मृत्यु भएको छ ।
नेपाली चेली अनुराधा कोइरालाले सिएनएन हिरोको उपाधी पाएको बर्ष दिन नवित्दै अर्की नेपाली चेली चरिमाया तामाङ अमेरिकामा सम्मानित भएकि छन्, ‘हिरो एक्टिङ टु एण्ड मोर्डन डे स्लेभरी अवार्ड २०११’ को अवार्डबाट ।
आज असार १५, देशभर रोपाइँ गरेर आठौं राष्ट्रिय धान दिवस मनाइँदै छ । ‘धान उत्पादनमा बृद्धि, कृषि पर्यटनमा समृद्धि’ भन्ने नाराको साथ रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाउन लागिएको हो ।
नेपालका लागि नवनियुक्त चिनीयाँ राजदुत योङ हु लान नेपाल आए लगत्तै भेटघाटमा व्यस्त रहनुभएको छ । राष्ट्रपति, प्रधानमन्त्री लगायतका अधिकारीहरुसँग छलफल गरिसक्नुभएका राजदुत हु लानले आज एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ ।
तमू बौद्ध सेवा समिति कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवारले आफनो तेश्रो प्रस्तुतिको रुपमा “गैर आवासीय नेपाली तारा कतार २०११” कार्यक्रमको आयोजना गर्ने भएको छ ।
चितवन यूवा समूह दोहा कतारले यहि आउँदो इदको पहिलो र दोश्रो दिन आफ्नो पाँचौँ प्रस्तुती चितवन धमाका गर्ने भएको छ ।
व्यवस्थापिका–संसदमा आथिर्क वर्ष ०६८, ०६९ को बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा आज पनि छलफल भएको छ ।
ऐतिहासिक हनुमानढोका दरबारभित्र सोमबार पुरिएको अवस्थामा सुनचाँदी, मूर्ति नगदलगायत बहुमुल्य सामग्री फेला परेका छन्। लाहाछाप लगाएर सेनालाई जिम्मा लगाइएको बन्द दुई बाकस भने भोलि मात्र सार्वजनिक गरिनेछ।
दासढुंगा जिप दुर्घटनामा ज्यान गुमाएका तत्कालीन नेकपा एमाले महासचिव मदनकुमार भण्डारीको ६० औं जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ । २००९ साल असार १४ गते आजकै दिन ताप्लेजुङमा पिता देवीप्रसाद र माता चन्द्रकुमारीका माइला सन्तानका रुपमा भण्डारीको जन्म भएको थियो ।
वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सप्तरीको रामपुर जमुवा–१ का रामकुमार सरदारको मृत्यु भएको छ ।
सुनसरीस्थित सप्तकोशी नदीको पूर्वी तटबन्ध अन्तर्गतका केही क्षेत्रमा जारी रहेको कटान नियन्त्रणको काम प्रभावहिन भएको छ । भारतीय पक्षको जिम्मेवारीभित्र पर्ने कटान नियन्त्रणको काम गरिरहेका ठेकेदारको लापरवाहीका कारण पूर्वी तटबन्धमा जारी रहेको नियन्त्रणको काम प्रभावहिन भएको स्थानीयवासीको गुनासो छ ।
क्यानाडामा सम्पन्न १२ औं आइफा समारोहमा सलमान खानको सुपरहिट फिल्म ‘दबंग’ ले सवोत्कृष्ट फिल्मको अवार्ड जितेको छ । दबंगले सर्वोत्कृष्ट एक्सन, कोरियोग्राफी, साउन्ड रेकडिङ अवार्ड पनि पाएको छ ।
आज भोटेजात्रा, राजधानीमा विशेष कार्यक्रमको आयोजना गरि यो पर्व मनाइदै छ । भोटेजात्राको अवसरमा आज सरकारले काठमाडौं उपत्यकामा आज सार्वजनिक विदा दिएको छ ।
नारायणगढ मुङ्गलिन सडक खण्ड अन्तरगत चितवनको चण्डिभन्ज्याङ ९ पाँचकिलोमा यात्रुवाहक बसमाथी भिरबाट ढुङ्गा खस्दा एकजनाको मृत्यु भएको छ । तीन जना घाईते भएका छन् ।
गतवर्षको तुलनामा यस वर्ष रुपन्देहीमा आँप र लिची उत्पादनमा वृद्धि भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको पौराहीमा गएराति भएको मोटर साइकल दुर्घटनामा परी एक चिकित्सकको ज्यान गएको छ ।
प्रधानमन्त्री झलनाख खनाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार बिहान भेटवार्ता भएको छ ।
उपभोक्ताको मागअनुसार पेट्रोलियम पदार्थको सहज आपूर्ती हुननसक्दा बन्द भएका राजधानीका अधिकांश पेट्रोलपम्पहरू अझै सुचारु भएका छैनन् ।
पुर्बी चितवनको खैरहनीमा चट्याड लागेर एक पुरुषको मृत्यु भएको छ ।