जिल्लाको मुर्कुची बजारबाट भुट्टार तर्फ यात्रुबोकी जादै गरेको को १ च १३२० नम्वरको बोलेरो जिप बिहान ९ बजे दुर्घटना हुदाँ सभासद् दुर्गा परियार, एमाले केन्द्रीय लेखा आयोगका सचिव तथा पुर्व सांसद बिष्णु बहादुर राउत, स्थानीय सञ्चारकर्मी शंकर रिखाम सहित चार गम्भीर घाइते भएको प्रहरी नायव उपरिक्षक नरेन्द्र उप्रेतीले वताए ।
सिंहदरवारस्थित उद्योग मन्त्रालयमा केही सञ्चारकर्मीसँग कुरा गर्दै यादवले आफू होटलमा फिल्मको प्रिमियरमा सहभागी हुनमात्र गएको बताए
नलवपरासीको दुम्किवास सडक खण्डमा सुटिङ युनिटको बा २ ख ४७६७ नम्बरको बस दुर्घटना हुँदा छाँयाकार कानुरी शेर्पाको मुत्यु भएको प्रहरीले जनाएको छ ।
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मानजनक सेना समायोजन गरीने बताउनुभएको छ ।
सम्युत्त अरब एमिरेट्स यूएईको दुबइमा पुगेका ५३ नेपाली कामदार अलपत्र परेका छन।
जन्मजयन्तीको अवसर पारेर भट्टराईका लागि ललितपुरको बाँडेगाउँमा सरकारले बनाइदिएको आश्रममा उनका अनुयायी र समर्थकले अपराहृन एक विशेष कार्यक्रम आयोजना गरेका छन् ।
विवाद समाधान उपसमिति संयोजकसमेत रहेका माओवादी प्रचण्ड वैद्य पक्षको विरोधपछि संबैधानिक समिति र उपसमिति बैठकमा समेत सहभागी हुन छाडेका छन् ।
थवाङ निवासी २० वर्षीय श्रृष्टी बुढा मगरलाई इलाका प्रहरी कार्यालय सुलिचौरले चरेससहित नियन्त्रणमा लिएको हो ।
दाहालले शुक्रबार बिहान आफू निकट चितवनका जिल्लास्तरका कार्यकर्तालाई पार्टी नफुट्ने हुँदा ढुक्कसँग सङ्गठित भएर लाग्न निर्देशन दिए ।
बहुदल हुँदै गणतन्त्रसम्म पनि छवि जोगाइरहेका उद्योग राज्यमन्त्री खोबारी राय बुधबार राति दुई नाङ्गा युवतीसहित ठमेलमा भेटिएका छन् ।
अध्यक्ष झलनाथ खनालले ओलीलाई सभासद् हुन प्रस्ताव गर्ने तयारी गरे पनि महासचिव ईश्वर पोखरेल र केही जनजाति सभासद्हरुको विरोधका कारण सम्भवना टर्न लागेको छ ।
तनहुँ उधोग वाणिज्य संघ अन्तर्गत दुलेगौंडा बजार इकाईको आठौँ अधिवेशन
सम्पन्न भएको छ. दुई दिनसम्म चलेको उक्त अधिवेशनले बिमल प्रसाद रिमालको
सभापतित्वमा नौ सदस्सीय नयाँ कार्य समिति चयन गरेको छ.
उदयपुर प्रवासी सेवा समाज दोहा कतारको तेश्रो साधारण सभा गत १६ डिसेम्बर २०११शुक्रबार संस्थाका अध्यक्ष राम सुयालको अध्यक्षयतामा सम्पन्न भयो ।
प्रतिगोगिता गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको अगुवाईमा भएको थियो ।
गृह मन्त्रालय स्रोतका अनुसार शाहलाई हटाएर ‘विवादास्पद’ छविका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) किरण गौतमलाई ल्याउने कसरतमा गृहमन्त्री लागेका छन् ।
भेटवार्तामा समसामयिक राजनीति, शान्ति प्रक्रिया, संविधान निर्माण, सहमतीय सरकार गठन, विधिको शासनलगायतका विषयमा छलफल भएको थियो ।
अस्पतालका लागि बिहीबार स्वास्थ्य मन्त्रालयमा फाइल पेस गरिएको कोइरालापुत्री एवं कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले जानकारी दिइन् ।
घटनामा बमको छर्रा लागेर अन्य आधा दर्जन बढी गाउँले घाइते भएका छन् ।
नेपाली सेनामा रिक्त रहेको ३ हजार ४० दरबन्दीमा छुट्टै बटालियन खडा गरेर मधेसी युवालाई भर्ती गर्ने सरकारी निर्णयप्रति प्रधान सेनापति छत्रमानसिंह गुरुङले राष्ट्रपति डा. रामवरण यादवलाई भेटेर असन्तुष्टि पोख्नुभएको छ ।

प्रवासी नेपाली साहित्य समाज बुनाई/बेलायत’ ले उधौली चाडको अवसरमा १५ डिसेम्बर २०११ का दिन दर्शन अनाथ आश्रम उदयपुर बेल्टारलाई मानवीय सहयोग गरेको छ ।
चितवनको भरतपुर कारागारमा भएको आक्रमणमा घाइते भई उपचारका क्रममा ज्यान गुमाएका तरुण दल चितवनका अध्यक्ष शिवप्रंसाद पौडेलको मंगलवार देवघाटमा अन्त्येष्टी गरिएको छ ।
पुस पहिलो साताभित्र घोषणा गर्ने तयारी रहेपनि तरुण दल चितवन अध्यक्ष शिव पौडेलको निधनले पर सरेको स्रोतले बतायो ।
मकाओ पठाउने भन्दै ५ सय २७ जनाबाट करोडौं रुपैयाँ ठगेर फरार भएका एक म्यानपावर सञ्चालकको सम्बन्ध एमाले अध्यक्ष झलनाथ खनालका ‘सल्लाहकार’सँग रहेको खुलासा भएको छ
आजदेखि पुस १७ गतेसम्म पहिलो चरणको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएका छन् ।
समितिको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा विवाद समाधान उपसमितिले गरेको सहमतिहरूका विषयमा छलफल हुने सदस्य सुनिल प्रजापतिले जानकारी दिनुभयो ।
राजधानीमा मंगलबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले पार्टीभित्र आन्तरिक एकता कायम गर्न ओलीलाई तेस्रो स्थान दिन लागेको जानकारी दिए ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले किमलाई भेटेको थाहा भएको छ ।
समाजले एक कार्यक्रमको आयोजना गरी अनाथ बालआश्रममा अध्ययनरत अनाथ बालबालिकालाई लत्ताकपडा तथा खाद्य सामग्री प्रदान गरी सहयोग गरेको हो ।

भाषा, संस्कृति र भेषभुषा हाम्रो पहिचान, शैक्षिक, सामाजिक र आर्थिक जागरण हाम्रो अभियान” भन्ने मुल नाराका साथ कतारवासी तमूहरुको साझा संस्था तमु बौद्ध सेवा समिति कतारको पॉचौं साधारण सभा गत डिसेम्बर १६ शुक्रवारका दिन नया“ नेतृत्व चयन गरि ९ बु“दे कार्ययोजना समेत पारित गर्दै सम्पन्न भएको छ ।
भुकम्पको प्रभाव अझै सम्म कायमै रहेका वेला पुन वारम्वार भुकम्पले ताप्लेजुङलाई हल्लाइ रहन थालेपछि यहाँका वासिन्दाहरु निकै त्रसिद हुन थालेका छन् ।
जिल्ला न्यायाधिस सालिकग्राम कोइरालाको इजलासले सिरहा सितापुर ५ का सोभितलाल मुखियालाई १४ बर्ष कैदको फैसला सुनाएको निमित्त श्रेस्तेदार योगनारायण श्रेष्ठले बताए ।
युएईको सारजाह ईन्डस्ट्रियल ३ खान साब बिल्डिङ नजिकै रहेको स्पिट क्लिनिङ कम्पनिमा कार्यरत पाँचथरका खेमराज न्यौपानेको हर्टएटेक भई मृत्यु भएको छ ।
मंगलबारदेखि हप्तामा ६९ घण्टा लोडसेडिङ हुने भएको छ । हाल सातामा ४२ घण्टा लोडसेडिङ हुँदै आएकोमा मंगलबारदेखि ६९ घण्टा हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्को तजबिजी निर्णयबाट पूर्वप्रधानमन्त्रीसहित विभिन्न पदाधिकारीलाई दिइएको गाडीलगायतको सुविधा तत्काल फिर्ता गर्न सरकारलाई ताकेता गरेको छ ।
पोखरा १३ चिसापानीकी २२ वर्षीय स्मृति गुरुङले दुलाहाको घरको धुरी (छाना)लाई बेहुला मानेर विवाह गरिन् ।
मलेसिया सरकारले आह्वान गरेअनुसार आममाफीको कार्यक्रममा सहभागी भई नेपालीहरु बिना जरिवाना घर फर्किएका हुन् ।

प्रतिष्ठानले हरेक वर्ष दुइवटा पुरस्कारमा विशिष्ट नारी सम्मान एकजनालाई र प्रतिभा पुरस्कार एकजनालाई दिने घोषणा पनि गरेको छ ।
एनडिएफ जापानकी अध्यक्ष सिर्जना काफ्लेले विज्ञप्ति जारी गर्दै विदेशमा रहेका लाखौ लाख नेपालीहरुको श्रमको सम्मानको लागि आवश्यक पहल गर्न आग्रह गरिएको छ ।
विज्ञप्तिको पूर्णपाठः
राज्यको प्रशासनले जिम्मामा लिएको एउटा नागरिकमाथि भएको उक्त घटना सुनियोजितरुपमा प्रशासनको मिलेमतोमा भएको हो भन्ने कुरामा दुइमत छैन तसर्थ घटनामा सम्लग्न जोसुकैलाइ कडा भन्दा कडा कारवाहीको माग गर्दछौ ।
आगामी नव बर्ष २०१२ को शुभकामना कार्यक्रम गर्ने र ओमानका नेपालीहरुलाई ओमानमा नेपाली निकाएको ऊपस्थिती गराऊन ओमानका नेपालीहरुका समसस्या नेपाल सरकारको कार्य नितीमा पुगोस तथा ६० हजार नेपालीहरुको अभीभावक नेपाली दुतावासको स्थापनाको लागी चौर्तफी दवावदीन ऊनैका अगाडी पिडीत नेपालीहरु को ब्यथा राख्नको जमर्को गर्दै गैर आवासीय नेपाली संघ ओमान भब्य कार्यक्रम आयोजना गर्ने भएको छ ।
दुबईको जेवेलअलिस्थित एउटा कम्पनीमा कार्यरत बस्नेतको दुईवटै किडनी फेल भई जिन्दगीको निराशाजनक स्थितिमा पुगेको छ ।
पौडेल लगायतका अन्य ४ जनालाई लगाइएको मुद्दा फिर्ता हुनुपर्ने, उपचारको क्रममा हिजो मृत्यु भएका तरुण दल चितवन अध्यक्ष पौडेललाई सहिद घोषणा गर्नुपर्ने माग पूरा नहुँदासम्म शव नबुझ्ने विघटित तरुण दल अध्यक्ष महेन्द्र यादवले जानकारी दिनुभयो ।
दरबार हत्याकाण्डका बेला १० वर्षअघि गोली लागेर श्रवणशक्ति गुमाएकी उनी कानको शल्यक्रियाका लागि सिंगापुर जाने लागेकी हुन् ।
उद्धारमा प्रहरी, स्थानीय र रेडक्रसकर्मीको टोली खटिएको स्थानीय हेमराज भट्टले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
कर्णाली विकास बैंकको बा९च ९०१ नम्बरको गाडीले किच्दा नेपालगञ्जमा गएराति एकजनाको मृत्यु भएको छ ।
२८४८ औँ डुक ल्होछारको अवसरमा तामाङ संस्कृति झल्कने विभिन्न किसिमका झाँकी सहित विविध मनोरञ्जनको कार्यक्रम पनि समावेश गरिने कुरा कार्यक्रम संयोजक रोशन तामाङले बताए ।
आफ्ना निवर्तमान अध्यक्ष शिव पौडेलको मृत्यु भएको विरोधमा काँग्रेसनिकट नेपाल तरुण दलले चितवन जिल्ला बन्दको आहृवान गरेको छ ।
बौद्ध धर्मालम्बी सिनावात्राले बिहान नौ बजे मायादेवी मन्दिरमा पूजाआराधना गर्नुभएको थियो ।
भोटेकोशीमा बिजुली निकाल्न मिल्ने र ¥याफ्टिड पनी हुने भन्दै र्याफ्टिङ विज्ञहरुले ‘भोटेकोशी बचाउ अभियान’ सञ्चालन गर्दै आएका छन् ।

सन्ध्या ग्रप अलखोरले एक कार्यक्रमका विच संस्थाका संस्थापक सदस्य तथा भूपू अध्यक्ष धनेश्वर जिसी‘भेलभाई’ को सम्मानसंगै विदाई गरेको छ ।