www.nepalqataronline.com Saturday, 25th May 2013
 
Ads
All Interviews

- संगीता लामा
दोहाको एक भेटमा भनिन रोजगारीमा आउनु भन्दा अघि उनले उनकै घरको कोठामा नृत्य स्कुल खोलेर बच्चाहरुलाई नृत्य सिकाउने काम गरेको बताईन् । घर परिवारवाट पनि उनलाई नृत्य क्षेत्रमा लाग्न पूर्णरुपमा समार्थन मिलेका बताईन् ।

- सीताराम गोले
आपनो नागरिकलाई अझ दक्ष बनाएर अरु प्रोजेक्टहरु निर्माण गर्न तिर सरकार लाग्दैनन् बरु विदेशीको लगानीमा बन्न लागेको प्रोजेक्टहरुमा पनि चलखेल गर्ने र कमिशन र आपनो मान्छे त्यो प्रोजेक्टमा सामेल गराउन नपाए वा काम गर्न नपाए प्रोजेक्ट नै बन्न नदिने र बन्द गराउने जस्ता कार्य गर्न पनि पछि पर्देनन् ।

- ई. कोमलबहादुर सिंह
नेपालीहरु कोहीपनि विकृति र विसंगतितिर लाग्नु हुदैन । यहाँ पानपराग,पान, खैनी र सिडीहरु अवैधानिक रुपमा बेच्ने, जाँडरक्सी बनाएर बेच्ने, लंगुरबुर्जा खेल्ने खेलाउने काम भईरहेको छ त्यसलाई रोक्नको लागि संघसस्थाहरु र दुतावासले संयुक्त रुपमा पहल गर्नुपर्दछ । दुर्इृचार पैसाको लोभ र लालचमा आफनो मजदुरीपनि गुम्ने जेल जानुपर्ने अनि कुसमयमा रित्तोहात नेपाल फर्कर्नुपर्ने हुन्छ । कतारको कानुनलाई हामीले कहिल्यैपनि उलंघन गर्नु पाइन्दैन र वर्जित कुराहरु गर्नु गराउनु अपराध हो भन्ने वोध सबैमा हुनैपर्छ । म कतारमा छु यहाँको कानूनको सिमाबन्धनमा बाँधिएको छु भन्ने ज्ञान चाही हुनैपर्छ ।

- प्रदेशचन्द्र बोस
“चैत बैशाखमा नपाएको मही र पुस माघमा नपाएको पोइ” को कुनै अर्थ हुँदैन भन्ने उक्ति बंगलादेशी प्रदेशचाचाको श्रीमतीले ओकलेर प्रमाणित गरिदिएकी छिन् ।

- सजना गुरुङ्ग (इजरायल)
म आश्चर्य हुदै भने , " प्रतापको डीवोर्स भै सकेको छ फेरि कसरी हजुर प्रतापको वाइफ ? " भन्दा उनले भनिन् , " तिमी इजरायल बाट हो ? तिमी त प्रतापलाई अति माया गरछौ रे , प्रतापको लागी घर किन्दिन्छु , बिजनेस गर्ने पैसा दिन्छु भनेर भन्छौ रे , सच्चि हो ?

- सोविता सिंखडा
बैवाहिक जीवनमा बाँधिएपछि कहिले कतार र कहिले नेपाल दुवै तिर समय दिनुपर्ने भएकोले अभिनयमा आईहाले पनि अब कथाको गुणस्तरलाई जाँचेर मात्र खेल्नेछु । परिमाणलाई भन्दा गुणस्तरलाई ध्यान दिएर खेल्नेछु ।

- अन्तवार्ता
सन् २००३ मा एनआरएनको संस्थापक सदस्य हुँदै अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव र चौथो कार्यकालमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष पदमा रहेका सागर नेपाल १६ बर्ष अघि कतार आएका हुन् । गैर आवासीय नेपाली संघ तथा नेपाली समाजसंग निकटता गाँस्दै हिँड्ने नेपाल संग रवि भट्ट रोषीको भलाकुसारी ।

- प्रशान्त तामाङ
स्व. मदन कुमार तामाङ तथा रुपा तामाङको कोखबाट सन् १९८३ जनवरी ४ मा दार्जिलिङमा जन्मिएका प्रशान्त तामाङ दुईवटा दिदीहरुका कान्छा भाई हुन् । १२ कक्षा पास गरेर भारतीय प्रहरीमा भर्ती भएको ४ बर्षपछि प्रहरी व्याण्डमा आवद्ध भएका तामाङ भारतका तेश्रो इण्डियन आइडल हुन सफल भएका थिए । उत्कृष्ट गायकमा दर्ज भईसकेका उनले आफुलाइ गोर्खा पल्टन नामक चलचित्रबाट सफल नायकको परिचय बनाईसकेका छन् ।

- दिपक बिष्ट
घुँडामा ठूलो समस्या आएको छ / खुट्टाहरुमा पनि स्टील जडान गर्नुपरेकोले अब सन्यासको सोच पनि लिँदैछु ।

- प्रमोद खरेल
सन् १९९८ मा भारत आसामको सोनितपुरमा पिता बलभद्र खरेल र माता विष्णु शर्मा खरेलको कोखवाट जेठो छोराको रुपमा जन्मिएका हुन् प्रमोद खरेल । २ बर्षको उमेरमा उनका मातापिता बसाईं सरेर झापाको बनियानी गाविसमा आएर स्थायी बसोवास गरी बस्न थालेपछि स्थानीय हिमाली माध्यमिक विद्यालयबाट प्रवेशिका परिक्षा उत्तीर्ण गरेर बाँकी पढाईको लागि काठमाण्डौँ आएपछि उनी पढाई संगसंगै गायन तर्फ पनि लाग्न थाले । गीत तथा संगीतमा सिनियर डिप्लोमा इन क्लासिकल म्युजिक गरेका खरेलले गत २०६८ साल बैसाख १० गते पोखरामा भएको अन्नपुर्ण म्युजिक अवार्डमा एउटै एल्बमबाट फरक फरक विधामा गरी ४ वटा अवार्ड पाउन सफल बर्षका सर्वाधिक चर्चित उनै आधुनिक तथा गजल गायक खरेल संग कतारमा आफ्नो सांगीतिक प्रस्तुती दिन आएको अवसरमा नेपाल कतार अनलाइनका प्रधान सम्पादक रवि रोषीले लिएको अन्तर्वार्ता ।

- अजिजुर रहिमान शेष
कपिलवस्तु जिल्ला नन्दनगर गाविस वडा नं.२ मा २०३० असार ४ गते जन्मिएका हुन् अजिजुर रहिमान शेष । ईन्द्र राज्य लक्ष्मी कन्य मावी भैरहवाबाट प्रवेशिका परिक्षा उत्तीर्ण गरेपछि भारतको उत्तरप्रदेश अन्तर्गत सिद्धार्थनगर सोहरगढबाट इन्टर गरेपछि कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवामा अहेवमा भर्ना भई पढाई पुरा गरी पुनः भारतको मुम्बै स्थित संजीवनी हस्पिटलमा आर एम ओ गर्दै त्यसपछि नेपाल फर्किए । तत्कालिन समयमा माओवादी द्धन्दको कारण नेपालमा काम गर्ने वातावरण नभएपछि उनी कतार आएका हुन् ।

- लिना मालाकार ( नृत्यांगना )
१९७५ डिसेम्बर २४ को दिन स्वर्गिय पिता भगत मान मालाकार र माता लक्ष्मी मालाकारको कोखबाट २ दिदी र १ दाईको कान्छी बहिनी भएर काठमाण्डौँको ठमेलमा जन्मिएकी हुन् लिना मालाकार । काठमाण्डौँ स्थित लोकहित निमाविको अध्ययन पश्चात लैनचौर स्थित सरकारी हाइस्कुलबाट २०४८ सालमा प्रवेशिका परिक्षा उत्तीर्ण गरेकी हुन् लिनाले । वाल्यकाल देखि नै नृत्यमा रुचि भएपनि अलि ढिलो गरेर नृत्य प्रशिक्षण लिएकी लिनाले थप व्यवशायिक प्रशिक्षण लिनलाई नेपाल नै छोडिदिइन् ।

- लक्ष्मण खतिवडा
३३ बर्ष अघि झापा अर्जुनधारा, ६ मा जन्मिएका हुन् लक्ष्मण खतिवडा । विगत ७ बर्ष देखि कतारको एक प्रतिष्ठित कम्पनीमा सेल्स एक्ज्युटिभमा कार्यरत लक्ष्मण खतिवडा केहि बर्ष यता देखि कतारमा विभिन्न कारणबाट अलपत्र परेका पिडित नेपालीहरुलाई हवाई टिकट, खाद्यान्न तथा अन्य सामाग्रीहरु उपलब्ध गराएर मानवीय सहयोग गर्दै आएका छन् । उनै युवा समाजसेवी खतिवडा संग नेपाल कतार अनलाईनका सम्पादक दिपक शर्माले गरेको भलाकुसारी ।

- पूर्वयुवराज पारस
यो जनताको कुरा हो । जनताले चाहे भने जे पनि हुन सक्छ । जनता चाहन्छन् भने राजसंस्था र्फकन सक्छ । यो कुरा मैले वीरगन्जमा पनि भनेको हुँ । मुलुकलाई कस्तो प्रणाली चाहिन्छ त्यसको निर्णय जनताले गर्नुपर्छ ।

- पूर्वयुवराज पारस
यसमा धेरै कारण छन् । हामीलाई एक्ल्याइयो । नेपालभित्रको समस्या नेपालबाटै समाधान हुनुपथ्र्यो । नेपालको समस्यालाई बाहिरबाट समाधान गर्न खोजियो । नेपाली-नेपाली मिलेर नेपालको समस्या समाधान गर्नुपथ्र्यो भन्ने मेरो भनाइ हो ।

- शम्भु प्रसाद साहनी
भोडाफोन कतारले कतार बाहेक अन्य मुलूकमा अन्तर्राष्ट्रिय कल गरेवापत प्रति मिनेटको एक कल बराबर नगद पुरस्कारको लागि भाग्यशाली नगद पुरस्कार योजनामा राखिने व्यवस्था गरेपछि हालसम्म सो पुरस्कार पाउन ४ जना नेपाली सफल भएका छन् । जस मध्ये पुरु श्रेष्ठ, जीवन गुरुङ्ग, मधु मगर र शम्भु प्रसाद साहनी रहेका छन् । ति भाग्यमानी नेपालीहरु मध्येमा धनुषा जिल्ला बसैया गाविस वडा नं. ८ बस्ने शम्भु प्रसाद साहनी संग नेपाल कतार अनलाइनका प्रधान सम्पादक रवि रोषीद्धारा लिईएको अन्र्तवार्ता ।

- साहित्यकार बद्रीप्रसाद पराजुली
प्रवासमा रहेर पनि नेपाली साहित्यको क्षँत्रमा निरन्तर लागि परेका बद्रीप्रसाद पराजुली दोहामा परिचित नाम हो । पराजुलीले ०४२ सालमा “पहाडी जीवन एक झलक” झ्याउरे कविता संगह्र ०४८ मा “रगतको उपहारहरु” प्रकाशित गरेका छन ।

- कोपिला कार्की
कतारकी नृत्यांगना उद्घोषिका तथा सुन्दरी नवनायिका कोपिला कार्की संग नेपाल कतार अनलाइनका प्रधान सम्पादक रवि रोषीले गर्नुभएको भलाकुसारी ।

- सौरभ दाहाल
नेपाल राजनीतिक अस्थिरताको दलदल र गृहयुद्धको संघारतिर धेकेलिँदै गर्दाको अवस्थामा पनि नेपालका अति विपन्न वर्गका अनाथ वालवालिकाहरुलाई शिक्षाको उज्यालो घामबाट बञ्चित हुन नपरोस् भन्ने हेतुले सहयोग जुटाउन लागि परेका विश्व साईकल यात्री सौरभ दाहाल नेपालको ७५ वटै जिल्लाको भ्रमण पुरा गर्दै अहिले भारतको मुम्बै आईपुगेका छन् । उनै विश्व साइकल यात्री सौरभ दाहालसंग भारतको मुम्बईबाट हाम्रा सहयोगी मित्र वालचन्द्र पोख्रेलले नेपाल कतार अनलाइनका लागि लिनुभएको अन्तर्वार्ता ।

- रामचन्द्र काफ्ले
नवलपरासी जिल्ला मुकुन्दपुर गाविसमा २०३६ साल कात्तिक १२ गते जन्मिएका हुन् रामचन्द्र काफ्ले । स्याङ्गजा बाट नवलपरासी जिल्लामा बसाईं सरेका काफ्ले केहि समयको पढाई आफ्नो पुख्र्यौली थलो स्याङ्गजामा गरेर बाँकी पढाई नवलपरासीबाट २०४१ सालमा चितवनको पार्वतीपुर गाविसको वडा नं. ६ मा सपरिवार बसाईं सरेर आएपछि पार्वतीपुरको अन्नपुर्ण उच्चमावि बाट पढाईलाई निरन्तरता दिँदै गए । उनको सांगीतिक क्षेत्रको संघर्ष र जीवनचर्याको बारेमा लोक पप गायक रामचन्द्र काफ्लेसंग नेपाल कतार अनलाइनका प्रधान सम्पादक रवि भट्ट रोषीले लिनुभएको अन्तर्वार्ता ।

- Jumanu Rai
फुटबल खेलाडी जुमानु राईसँग दसमा दस- १. सबभन्दा सुन्दर हिरोइन? लारा दत्त। २. अरूलाई थाहा नभएका तपाईंका दुई रहस्य? चाँडै रिसाइहाल्छु। आफैं खाना पकाउँछु। ३. पूरा हुन बाँकी तीन लक्ष्य? साग खेलमा गोल मेडल ल्याउने। इन्डियन लिग खेल्ने। स्कुलका साथीसित भेटघाट गर्ने।

- शंकर कुमार रायमाझी
काभ्रेपलान्चोक जिल्ला भिमखोरी गा.वि.स.वडा नं.९ मा वि.सं.२०२३ साल वैशाख १० गते जन्मनु भई एम.ए.र एम.पि.ए.सम्मको शिक्षा हासिल गर्नु भएका.........

- महानायक राजेश हमालसंग
राजेश हमाल: घोषणा त गर्दिन म। बिहे त एक दिन न एक दिन भईहाल्छ नी। अनी त्यसमाथि पनि कुनै ग्रन्थमा छ र यति उमेर पुग्दैमा विहे गर्नै पर्छ भन्ने कुरा? छ भने भन्नुस। अरे वावा विहे गर्नलाई एउटी नारी त कम्तिमा पनि चाहियो नी। त्यो नारीनै नपाए पछि एक्लै कसरी बिहे गर्ने तपाई आफै भन्नुस त १

- करिश्मा
सौन्दर्य चिन्ताले मानिसको ८० प्रतिशत सौन्दर्य घटाउँछ । खुसी हुँदा हार्माेनले पोजिटिभ रोल खेलिरहेको हुन्छ । पहाडतिर अर्गानिक खाना पाइन्छ, वातावरण राम्रो छ तैपनि चिन्ताले २४-२५ वर्षकै उमेरमा चाउरी पर्ने, चायाँ पर्ने समस्या देखिन्छ । यदि चिन्ता छैन भने सुन्दरता पनि कायम रहन्छ । हाँसिरहने व्यक्तिको अनुहारमा सधैं ग्लो छाउँछ । त्यसैले म त भन्छु भरसक कम संवेदनशील बनौं । कुनै पनि समस्याको समाधान अवश्य हुन्छ

- देवमान हिराचन
सबैभन्दा बढी एनआरएन भएका देश मलेसिया र खाडी क्षेत्र नै हो । त्यहाँका समस्या बुझ्नेछु । बिमालगायत अन्य सुरक्षाका लागि सरकारसँग आग्रह गरिसकेको छु । त्यहाँका समस्याहरूबारे सरकारसँग लबी गरेर पूरा गराउनेछु ।

- विद्या भण्डारी
प्रधानमन्त्री बन्न नपाएकोमा झलनाथ कुण्ठित हुनहुन्छ । दलको नेता म, पार्टी अध्यक्ष पनि म, प्रधानमन्त्री त म नै बन्नुपथ्र्यो, मलाई सबै केन्द्रीय कमिटीका सदस्यहरूले सपोर्ट गर्नुपर्थ्यो भन्ने उहाँलाई लागेको छ ।

- प्रधानमन्त्री माधव नेपाल
हामीले माओवादीका गम्भीर चिन्ता र संवेदनशीलतालाई सम्बोधित गर्नु पर्छ तर हामी उनीहरूका सबै माग र आकांक्षा पूरा गर्न सक्दैनौ । उनीहरुमा अझै पनि विद्रोही मानसिकता छ उनीहरुमा चरम विपक्षी वैचारिक अवशेषबाट बाँकी छ ।

- अरुणिमा लम्साल
नेपाली महिलाहरुको महान् चाड हरितालिका ती

- Prakash Dahal
थाकेर पल्टिएको फोटोलाई आधार मानेर स्वयम्

- Jesika Khadka
जेसिका खड्काले केही वर्षअघि मात्र टिनएज क

- Gimire (NP)
हामीले धेरै पहिला देखि पार्टी भित्र आन्तर
Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate