www.nepalqataronline.com Thursday, 23rd May 2013
 
Ads
All Articles

को आदिवासी, को अनादिवासी ? रामशरण घिमिरेको आदिवासी, को अनादिवासी ?

दोस्रो विवाहको संस्कृति    यशोदा अधिकारीदोस्रो विवाहको संस्कृति

पागल बस्तीकी एक साक्षि......केटीउखरमाउले गर्मीलाईसगै छिचोलेको, यादमा हराउने आदत मेटाइदिए । एक अठोटी छाती जन्माएको छु । आफ्नै प्रयासमा । खाएको कसम साचो नहुने यही दुनियाकी केटी । म आफै प्रमाण हु ।
रमजान एक परिचय - मोहम्मद रमजान अली मियाँ, काठमाण्डौं, नेपाल

रमजान एक परिचयइस्लाम धर्मको प्रमूख आधार मध्ये तेस्रो अनिवार्य उपासना “रोजा” अर्थात् उपवास हो । यो रोजा के हो त ? जुन पाठलाई नमाजले प्रति दिन पाँचपल्ट सम्झना दिलाउँछ त्यसलाई रोजाले वर्षमा एकपल्ट पुरा एक महिनासम्म हर समय याद दिलाइरहन्छ ।

महामहिम राजदुत र दुतावासलाई सुझावदश वर्षभन्दा बढी अवधी कतारमा विताई सकेका मध्येका नेपाली समुदायले दुईजना पूर्व राजदुतहरुको कार्यकालको इतिहास र समयलाई विर्सिहालेका छैनन् अझैपनि स्मरणमा ताजै राखेकाछन् । पूर्व राजदुतहरुले कतारमा आफ्नो कार्यकालमा आ–आफ्नै प्रकारले स्मरण र इतिहास छोडेर गएका छन् ।
अर्थपुर्ण दवाव आबश्यक - रमेश बस्ताकोटी : भरतपुर,चितवन

अर्थपुर्ण दवाव आबश्यकलोकतन्त्रका चर्का चर्का कुरा गर्ने तर पत्रकारका लेख्ने कलम भाचिने अनि बोल्ने जिव्रो थुतिदिने प्रवृती कायम रहुञ्जेल सम्म कसरी लोकथतन्त्रको सस्थागत विकास हुन सक्छ ? राज्य यसमा कुरामा अब गम्भिर बन्ने की नबन्ने ??
एनआरएनलाई हाम्रो र राम्रो संस्था बनाऔ - देवमान हिराचन (प्रमुख संरक्षक ) गैरआवासीय नेपाली संघ

एनआरएनलाई हाम्रो र राम्रो संस्था बनाऔहाम्रो विधानमा सार्क मुलुक बाहेक १ सय ८३ दिन नेपाल बाहिर बसेको नेपालीलाई एनआरएन भनिएको छ । त्यसैलाई आधार मानेर एनआरएनको परिभाषा गरिनु पर्छ । अन्यथा मध्यपूर्व र मलेशियामा रहेका धैरै साथीहरु एनआरएनएको मूल प्रवाहबाट बाहिर रहन सक्छन ।

एनआरएनएले ध्यान दिनुपर्ने कुराहरुएनआरएनए का प्रभावशाली व्यक्तित्वहरु अहिले संसारभरि नै नेपालमा लगानी भित्र्याउनका लागि एनआरएनहरुसँग अन्तरक्रिया गर्दै हिंड्नु भएको छ, यो एउटा राम्रो पक्षपनि हो । नेपालमा एनआरएनहरु कुरा मात्रै गर्छन् भन्नेहरुलाई जवाफ त भयो, तर कम्तिमा १/२ महिना अगाडि लगानीका कार्ययोजनाहरु पठाएर सम्बन्धित देशका एनआरएनहरुसँग अन्तक्रिया गर्ने निर्देशन आईसीसीले एनसीसीलाई गरेर मात्र यो लेवलको भम्रण हुँदा राम्रो हुने थियो, त्यसो नगरी हतारिंदा पछि हतार हतारको काम के....... भन्ने उखान नहोला भन्न सकिन्न ।


संघीय नेपालमा पृथ्वीनारायण शाहको खोजीअहिले नेपालमा जातीय राज्यको विषय उठेजस्तै पृथ्वीनारायण शाहको समयमा काठमाडौँ, भादगाउ“, पाल्पा, बाइसे, चौबीसे, गोरखा, पाटन, सिम्रौनगढ, जुम्ला आदि जस्ता सानातिना राज्यहरु थिए । ती सबै राज्यहरुमा कुनै न कुनै जातको बाहुल्यता तथा प्रभाव रहेको थियो, जसले गर्दा ठूलो जात, सानो जात, मेरो संस्कृति र अर्काेको संस्कृति भन्ने प्रकारको भेदभाव रहेको थियो ।
भाग्यमानी परेवा  - देवमान हिराचन

भाग्यमानी परेवा           
गजल - मनोज काफ्ले "मनसुन"

गजल
धनाढ्यहरुको देश र गरिब मजदुरहरु । - राजेन्द्र श्रेष्ठ / दोहा, कतार

धनाढ्यहरुको देश र गरिब मजदुरहरु ।गाउँमा युवाहरु छैनन गाउँका ति यूवाहरु अहिले अरव, मलेशिया, लगाएतका देशहरुमा रगत पसिना बगाई रहेकोछ र उनिहरुले पठाएको पैसाबाट नै हाम्रा घरपरिवारको दैनिकी चलिरहेको छ ।
राजनीतिमा अपराधीको प्रभाव - रामजी गिरी / पोखरा कास्की

राजनीतिमा अपराधीको प्रभावअपराधीलाई सुधार्नेभन्दा बिगार्ने शैलीको पद्धति र प्रणाली प्रचलनमा रहेको हाम्रोजस्तो समाजमा कुनै ठूलो अपराधी सप्रिएको उल्लेख्य उदाहरण भेटिएको छैन तर टापटिपे अपराधबाट हुर्किएर 'डन' बनेका उदाहरण प्रशस्तै छन्।
तीन महिनाको अवसर - रामजी गिरी, दोहा कतार

तीन महिनाको अवसर

विपिको संझना र राष्ट्रियमेलमिलाप निती ।हिंजो विपिले लिएको राष्ट्रियमेलमिलापको नितिमा प्रजातन्त्रका लागी नेपाली काँग्रैससगँ मिलेर नेपालका कम्निस्टहरुले साथ दिएर अगाडी वढ्न पर्दछ भने वापत पुस्पलाललाई गद्यार भन्नेहरु आज खाँटि लोकतन्त्रवादी वनेका छन् भने हिजो पञ्चायतमा हाली मुहाली गरेका हरु आज खाँटि लोकतन्त्रवादी तथा घोर राजावादीको खेममा भिभाजित भएका छन् ।
गजल - मनोज काफ्ले मनसुन

गजल
NRN को आंखामा NRN - धरम के.सी.

NRN को आंखामा NRNएनआरएनए भित्र दोहोरो सम्वाद संकुचित छ । खासगरी यस संघका २ मुख्य निकाय आइसिसी र एनसिसीहरुका बिचमा सहज सम्वाद र ब्यापक रुपमा छलफल र समन्वय हुनुपर्ने हो र यसैलाई सहज बनाउन पुल या दोहोरो मेसेञ्जर (सम्वाददाता) का रुपमा हरेक मुलुकहरुमा आइसिसी सदस्यहरु रहने बैधानिक प्रावधान छ ।
रमजान को महिमा - Dr. Ajjijur Rahaman shekh

रमजान को महिमाइस्लामको पा“च आधार स्तम्भ मध्यको यो रमजानको उपवास रोजा ब्रत तेस्रो हो। पा“च टाइमको नमाज प्राथना अनिवार्य छ पवित्र ग्रन्थ कुरानको पाठ उच्तम छ।

गणतन्त्रलाई सामन्ती चेतबाट मुक्त गरनेताहरूको दिमागमा पुँजीवाद निर्माण नै नेपाली राजनीतिको आजको दायित्व हो भन्ने बोध हुनुपर्छ । समाजवाद भनेको सुदूर भविष्यको सुन्दर सपना हो र समस्याको समाधान पनि अहिलेको नेपाली राजनीतिका लागि ।
Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate